Nishan magar

Nishan magar "I don't hate anyone, but the value of your behavior will definitely be comparable"

24/03/2025

कुलमान हटाएपछि रवि लामिछानेले बत्ती निभाए, मैनबत्ती सल्काए

19/03/2025

९ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किएका सुनिता विलियम्स र बुच विल्मोर । उनीहरु ५ जुन २०२४ मा स्टारलाइनर परीक्षण यानबाट आईएसएस गएका थिए त्यहाँ आठ दिन बिताएपछि फर्कने तयारी थियो । तर, अन्तरिक्षयानमा गडबडीका कारण फर्किन पाएका थिएनन् ।

27/02/2025

नेपाल कुन युग मा छ नेताहरु चिल्ला गाडी मा जनता अहिले पनि तुईन लगाएर खोला तर्न बाध्य छ दोष कस्लाई दिने ?

उदयपुर र भोजपुरको नाका रानीटार स्थित दुधकोशीमा हिजोआज यसरी फेरी (डुङ्गा) लगाएर सवारी साधन तारिँदै आएको छ ।

14/02/2025

गगन थापाका स्वकीय सचीवले सन्चारकर्मी माथी दुव्र्यवहार गरेपछि गगन थापाले मागे माफी

14/12/2024

लुम्बिनी विकास बैंक पोखरीया शाखाले ले १.५ करोड को घर जग्गा सेटिङमा ५० लाख मा लिलाम गरेँ पछि। घरधनीले शरीरमा पेट्रोल खनाई आत्म दाह गर्ने प्रयास। गरेकी छिन ।

29/09/2024

उखाने बा को पानी जहाज यहि त होला
👏👏

02/09/2024

मन्त्रालय नै किन बेच हुने भए पछि मान्छे लाई नक्कली बनाएर बेच्न कुन ठूलो कुरा भयो र कठै मेरो देश

01/09/2024

दर खानी भनेको यसरी हो 😂😂आन्टी समुहको तिज

16/08/2024

गित मा दम छ है चिङगम ब्रो😂😂🤘🤘

Address

QLD
Brisbane, QLD
4001

Website

Alerts

Be the first to know and let us send you an email when Nishan magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nishan magar:

Share

Category