Np1News Channel

Np1News Channel NP1NEWS aims to express views to fulfill necessity in Nepali Global Diaspora to connect with Nepal

उद्योगपतिले देखेको गैर आवासीय नेपालीहरु !मिति: आइतवार,  १७ डिसेम्बर, २०२३ समय : बेलुका ९ बजे नेपाल           अपराह्न १६:...
10/12/2023

उद्योगपतिले देखेको गैर आवासीय नेपालीहरु !

मिति: आइतवार, १७ डिसेम्बर, २०२३
समय : बेलुका ९ बजे नेपाल
अपराह्न १६:१५ बजे यूरोप

अतिथि :
राजेन्द्र कुमार खेतान
अवैतनिक महाबाणिज्यदूत
पोर्तुगल

प्रस्तोता
बाबा राजेश्वरी थापा

पाँचथर जिल्लामा अवस्थित पर्यटकीय स्थल साधुटार पौवा भन्ज्याङ🙏
09/12/2023

पाँचथर जिल्लामा अवस्थित पर्यटकीय स्थल साधुटार पौवा भन्ज्याङ🙏

मनाङको ङिस्याङ गाउँपालिका–५ भ्राकामा  भएको हिमपात।हिउँमा बसेका चौंरी । तस्बिर : नवीन लामिछाने/रासस
08/12/2023

मनाङको ङिस्याङ गाउँपालिका–५ भ्राकामा भएको हिमपात।
हिउँमा बसेका चौंरी । तस्बिर : नवीन लामिछाने/रासस

07/12/2023

ताप्लेजुङ जिल्लामा अवस्थित पाथीभरा, अर्थात् धार्मिक आस्थाको धरोहर । यद्यपि त्यहाँ धार्मिक पर्यटकहरुको मात्र घुइँचो लाग्दैन, मनोरम प्रकृतिमा मग्न हुने अभिलाषा बोकेर पनि अनगिन्ती पाहुना त्यहाँ पुग्छन् । पाथिभराले केवल धार्मिक आस्था र विश्वासलाई मात्र समेटेर उभिएको छैन, पूर्वको पर्यटनलाई पनि टेवा पुर्याइरहेको।

नेपालमा धार्मिक पर्यटनको भविष्य उज्ज्वल छ, गत नोभेम्बरमा २,८७,२४४ भारतीय नागरिकहरु हवाई सेवा मार्फत नेपाल भ्रमण गरेका थि...
06/12/2023

नेपालमा धार्मिक पर्यटनको भविष्य उज्ज्वल छ, गत नोभेम्बरमा २,८७,२४४ भारतीय नागरिकहरु हवाई सेवा मार्फत नेपाल भ्रमण गरेका थिए। भारतीय पर्यटकहरुको आकर्षण पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी र तिब्बतको मानसरोवर हो।

नेपालको पुर्वी पहाडी जिल्ला इलाममा बढी पाइने अत्यन्तै लजालु स्वभावको दुर्लभ वन्यजन्तुु रेडेपाण्डा यसलाई नेपाली भाषामा ‘ह...
06/12/2023

नेपालको पुर्वी पहाडी जिल्ला इलाममा बढी पाइने अत्यन्तै लजालु स्वभावको दुर्लभ वन्यजन्तुु रेडेपाण्डा यसलाई नेपाली भाषामा ‘हाब्रे’ र स्थानीय भाषामा पुडेकोदो पनि भनिन्छ। जिल्लाको जौबारी लगायत सन्तकपुर गाउँपालिकामा पर्ने चोयाटार वनमा रेडपाण्डाको अवलोकन गर्न पर्यटनहरुको घुइँचो लाग्ने गरेको स्थानीयबासीहरु बताउछन्।
रेडपाण्डा देखिएमा अाफुले चिताएको पुग्ने धार्मिक मान्यता विश्वास पनि छन्।

झट्ट हेर्दा घरपालुवा बिरालो जस्तो देखिने भएकाले यसलाई ‘साइनिङ क्याट’ पनि भनिन्छ । यसको शरीरको माथिल्लो भाग रातो र खैरो हुन्छ भने भुँडीमा कालो हुन्छ । अनुहारमा सेतो र आँखा छेउछाउमा कालो हुन्छ । टाउकोदेखि पुच्छरसम्म लम्बाइ ९३ सेमी देखि ११० सेमी हुन्छ । भालेको तौल ३.७ केजीदेखि ६.२ केजीसम्म हुन्छ भने पोथीको ४ केजीदेखि ६.२ केजीसम्म हुन्छ ।

बाँसका पात र तामा खाने रेड पाण्डा स्तनधारी प्राणी हो । आइयुसीएनले यसलाई सन् १९९६ देखि संकटापन्न जीवको सूचीमा राखेको छ । विश्वमा रेड पाण्डाको संख्या जम्मा २५ सय को हाराहारीमा भएको अनुमान छ ।

पोखराबाट देखिने यो सुन्दर हिमाल कुन ठाउँ होला?फोटो: राधिका कडेल 🙏
05/12/2023

पोखराबाट देखिने यो सुन्दर हिमाल कुन ठाउँ होला?
फोटो: राधिका कडेल 🙏

04/12/2023

अतिथीहरु:
चिरन्जिबी ढकाल
निर्वाचन आयुक्त

यासमिन बेगम सैयद
महिला उपाध्यक्ष (उपविजेता)

प्रस्तोता: बाबा राजेश्वरी थापा

एनआरएनएको ११ औ अधिवेशनबारे तपाईका प्रश्न हामीलाई पठाउनुहोस, हामी उत्तर खोज्नेछौ र नियाल्नेछौःउम्मेदवार र आयुक्तको लेन्सब...
04/12/2023

एनआरएनएको ११ औ अधिवेशनबारे तपाईका प्रश्न हामीलाई पठाउनुहोस, हामी उत्तर खोज्नेछौ र नियाल्नेछौः

उम्मेदवार र आयुक्तको लेन्सबाट- एनआरएनएको निर्वाचन !
Today 4th December, 2023
Time: 6 pm Europe
5 pm UK
9 pm Middle East
10:45 pm Nepal
अतिथीहरु:
चिरन्जिबी ढकाल
निर्वाचन आयुक्त

यासमिन बेगम सैयद
महिला उपाध्यक्ष (उपविजेता)

प्रस्तोता: बाबा राजेश्वरी थापा

Non-Resident Nepali Association - NRNA, Enepalese, NepalBritain.Com

03/12/2023
उम्मेदवार र आयुक्तको लेन्सबाट- एनआरएनएको निर्वाचन !Monday, 4th December, 2023Time: 6 pm Europe           5 pm UK        ...
02/12/2023

उम्मेदवार र आयुक्तको लेन्सबाट- एनआरएनएको निर्वाचन !

Monday, 4th December, 2023
Time: 6 pm Europe
5 pm UK
9 pm Middle East
10:45 pm Nepal
अतिथीहरु:
चिरन्जिबी ढकाल
निर्वाचन आयुक्त

यासमिन बेगम सैयद
महिला उपाध्यक्ष (उपविजेता)

प्रस्तोता: बाबा राजेश्वरी थापा

Non-Resident Nepali Association - NRNA, Enepalese, NepalBritain.Com

इलाम जिल्लाको श्री अन्तुबाट  सुर्योदय अवलोकन गर्दै पर्यटकहरु।        🙏
29/11/2023

इलाम जिल्लाको श्री अन्तुबाट सुर्योदय अवलोकन गर्दै पर्यटकहरु।



🙏

गुनासो र शंकाले भावनात्मक मात्र होइन, रगतको सम्बन्ध पनि टुट्ने गर्छ।शुभ रात्रि!
28/11/2023

गुनासो र शंकाले भावनात्मक मात्र होइन, रगतको सम्बन्ध पनि टुट्ने गर्छ।

शुभ रात्रि!

पोखरा अन्तर्राष्ट्रीय विमानस्थलको रात्रीकालीन दृश्य!
28/11/2023

पोखरा अन्तर्राष्ट्रीय विमानस्थलको रात्रीकालीन दृश्य!

राजारानी पोखरीमोरङको लेटाङ नगरपालिका-१ मा रहेको राजारानी पोखरी । यस ठाउँमा धिमाल जातिका राजाको दरबार रहेको भन्ने किंवदन्...
28/11/2023

राजारानी पोखरी

मोरङको लेटाङ नगरपालिका-१ मा रहेको राजारानी पोखरी । यस ठाउँमा धिमाल जातिका राजाको दरबार रहेको भन्ने किंवदन्ती छ । तस्बिर : विवेक मिश्र

अष्ट्रियामा जाडोको लोकप्रिय र क्रिसमसमा पिइने तातो रक्सीको चिया।
26/11/2023

अष्ट्रियामा जाडोको लोकप्रिय र क्रिसमसमा पिइने तातो रक्सीको चिया।

25/11/2023

अतिथि :डा. बद्रि केसी
अध्यक्ष
गैर आवासीय नेपाली संघ

गैर आवासीय नेपाली संघको आगामी यात्रा !अतिथि :डा. बद्रि केसी अध्यक्ष गैर आवासीय नेपाली संघ प्रस्तोता : बाबा राजेश्वरी थाप...
25/11/2023

गैर आवासीय नेपाली संघको आगामी यात्रा !

अतिथि :डा. बद्रि केसी
अध्यक्ष
गैर आवासीय नेपाली संघ

प्रस्तोता : बाबा राजेश्वरी थापा

अाज मिति : शनिवार, नोभेम्वर २५, २०२३
समय : बेलुका ९ बजे नेपाल
अपराह्न १६:१५ बजे युरोप
बिहान १०:१५ बजे वाशिग्टन

(तपाईका प्रश्न / जिज्ञाशा हामीलाई मेसेन्जर मार्फत पठाउन सक्नु हुन्छ।)

बिबिसीले सार्वजनिक गरेको विश्वका १०० जना शक्तिशाली महिलाको सुचीमा पर्न सफल नेपाली महिला रुक्साना कपाली!
24/11/2023

बिबिसीले सार्वजनिक गरेको विश्वका १०० जना शक्तिशाली महिलाको सुचीमा पर्न सफल नेपाली महिला रुक्साना कपाली!

युरोपको एक सुन्दर पर्यटकीय गन्तव्य चेक गणतन्त्रको राजधानी प्रागमा अवस्थित चार्ल्स बृज!
24/11/2023

युरोपको एक सुन्दर पर्यटकीय गन्तव्य चेक गणतन्त्रको राजधानी प्रागमा अवस्थित चार्ल्स बृज!

24/11/2023

आयरल्याण्डको राजधानी डब्लिनमा छुरा प्रहारबाट दुई वयस्क र तीन बालबालिका घाइते भएको विरोधमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि देखिएको अशान्त वातावरण।

काठमाण्डौको तीनकुनेमा देखिएका दृश्यहरु फोटो सौजन्यः नेपाल प्रेस
23/11/2023

काठमाण्डौको तीनकुनेमा देखिएका दृश्यहरु

फोटो सौजन्यः नेपाल प्रेस

आज काठमाडौको बल्खुमा प्रर्दर्शनकारीहरु र सुरक्षाकर्मीहरुको केही झलक!फोटो सौजन्यःAnju Shakya को फेसबुकवाल र सेतोपाटी
23/11/2023

आज काठमाडौको बल्खुमा प्रर्दर्शनकारीहरु र सुरक्षाकर्मीहरुको केही झलक!

फोटो सौजन्यः

Anju Shakya को फेसबुकवाल र
सेतोपाटी

आज कार्तिक शुक्ल एकादशी अर्थात सनातन धर्मावलम्बीले हरिबोधिनी एकादशीका रूपमा मनाउँदै छन्। भगवान् विष्णुको विशेष आराधना गर...
23/11/2023

आज कार्तिक शुक्ल एकादशी अर्थात सनातन धर्मावलम्बीले हरिबोधिनी एकादशीका रूपमा मनाउँदै छन्। भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ।

सनातन समाजमा आषाढ शुक्ल एकादशीमा घरघरमा तुलसी रोपेको तुलसीको चार महिनासम्म पूजा गर्ने र आजैका दिन बिवाह गर्ने परम्परा छ।

गैर आवासीय नेपाली संघको आगामी यात्रा !अतिथि :डा. बद्रि केसी अध्यक्ष गैर आवासीय नेपाली संघ प्रस्तोता : बाबा राजेश्वरी थाप...
22/11/2023

गैर आवासीय नेपाली संघको आगामी यात्रा !

अतिथि :डा. बद्रि केसी
अध्यक्ष
गैर आवासीय नेपाली संघ

प्रस्तोता : बाबा राजेश्वरी थापा

मिति : शनिवार, नोभेम्वर २५, २०२३
समय : बेलुका ९ बजे नेपाल
अपराह्न १६:१५ बजे युरोप
बिहान १०:१५ बजे वाशिग्टन

(तपाईका प्रश्न / जिज्ञाशा हामीलाई मेसेन्जर मार्फत पठाउन सक्नु हुन्छ।)

आज विश्व शौचालय दिवस: साढे ३ अर्ब मानिस अझै शौचालयको सुविधाबाट वञ्चित!!
19/11/2023

आज विश्व शौचालय दिवस: साढे ३ अर्ब मानिस अझै शौचालयको सुविधाबाट वञ्चित!!

छठ पर्वको शुभकामना !!
18/11/2023

छठ पर्वको शुभकामना !!

कुनै बेला फोहर फ्याक्ने डम्पिंग साइट रहेको ११० मिटर लामो पर्यटकीय गन्तव्य भरतपुरको पटिहानी अम्ब्रेला स्ट्रिट!
18/11/2023

कुनै बेला फोहर फ्याक्ने डम्पिंग साइट रहेको ११० मिटर लामो पर्यटकीय गन्तव्य भरतपुरको पटिहानी अम्ब्रेला स्ट्रिट!

सुन्दरी प्रतियोगितामा जेन दिपीका गेरेट भन्दा निकै राम्रा अनुहार र शारीरिक सौन्दर्य भएका महिलाहरुले प्रस्तिपर्धा गरे। यिन...
18/11/2023

सुन्दरी प्रतियोगितामा जेन दिपीका गेरेट भन्दा निकै राम्रा अनुहार र शारीरिक सौन्दर्य भएका महिलाहरुले प्रस्तिपर्धा गरे।

यिनको आत्मविस्वास र सौन्दर्य प्रतियोगितामा यिनले संसारलाई दिन खोजेको सन्देश साच्चै नै प्रशसांयोग्य छ।

Beauty is not defined by the size of your jeans but by the size of your heart. ❤️❤️❤️


12/11/2023

गैर आवासीय नेपाली संघका निर्वाचित उपाध्यक्ष द्वय रोबिन प्रसाद शेरचन र राम शरण सिम्खडासंग कुराकानी

समाधानको बाटो -  एनआरएन एकतामिति : आइतबार ,नोभेम्बर १२, २०२३        समय: दिउसो १२ बजे युरोप                  बेलुका ८ बज...
11/11/2023

समाधानको बाटो - एनआरएन एकता

मिति : आइतबार ,नोभेम्बर १२, २०२३
समय: दिउसो १२ बजे युरोप
बेलुका ८ बजे जापान

हिन्दुहरुको  दोश्रो महान चाड तिहार, म्ह: पुजा र ११४४ औ नेपाल सम्बतको  शुभकामना !
11/11/2023

हिन्दुहरुको दोश्रो महान चाड तिहार, म्ह: पुजा र ११४४ औ नेपाल सम्बतको शुभकामना !

जाजरकोट केन्द्रबिन्दू भएर आएको ६:४ रेक्टरको विनाशकारी भूकम्पले जाजरकोट  रुकुम लगाएत आसपासका जिल्लाहरुमा भएको जनधनको ठुलो...
04/11/2023

जाजरकोट केन्द्रबिन्दू भएर आएको ६:४ रेक्टरको विनाशकारी भूकम्पले जाजरकोट रुकुम लगाएत आसपासका जिल्लाहरुमा भएको जनधनको ठुलो क्षतिले अत्यन्त मर्माहत बनायो ।

भूकम्पमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै,घाइतेहरूको शिघ्र उद्धार उपचार होस् राष्ट्रीय विपद्को घडीमा सरकार,राजनीतिक दल र सामाजिक संघ सस्थाहरु सबै मिलि उद्धार तथा राहतमा केन्द्रित हुन सबैको योगदान रहोस!

30/10/2023

११ औ महाधिवेशनको बारेमा हामीलाई जानकारी दिन अतिथिहरु हुनुहुन्छ नव निर्वाचित सचिव डा नबराज रोस्यारा र निवार्तानमान कोशाध्यक्ष फणिन्द्र पन्त

बडा दशैँ २०८० को पवन अवसरमा सम्पूर्ण हिन्दुजनहरुमा मंगलमय शुभकामना !
23/10/2023

बडा दशैँ २०८० को पवन अवसरमा सम्पूर्ण हिन्दुजनहरुमा मंगलमय शुभकामना !

04/10/2023

अध्यक्ष पदको लागि प्रत्यासी डा. बद्री केसी ज्यूलको घोषणा समारोहको प्रत्यक्ष प्रशारण

26/09/2023

कार्यक्रम तपाइको विचार-विनय संग मा नेपालको राजपत्र मा प्रकाशित ग़ैर आवासीय नेपाली नागरिकता नियमावली का बारेमा र सो नागरिकता प्राप्त गर्न सकिने बिधिका बारेमा एनआरएनए अमेरिका का पूर्व अध्यक्ष एवं अधिवक्ता खगेन्द्र जीसी संग बिशेष कुराकानी.

नव वर्ष २०७९ को पवन अवसरमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा मंगलमय शुभकामना!बाबा राजेश्वरी थापा NP1NEWS CHANNELभिएना,...
13/04/2022

नव वर्ष २०७९ को पवन अवसरमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा मंगलमय शुभकामना!

बाबा राजेश्वरी थापा
NP1NEWS CHANNEL
भिएना, अष्ट्रिया

आजबाट शुरु भई तीस दिनसम्म चल्ने रामादानको उपलक्ष्यमा संसारभरका सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुमा शुभकामना!बाबा राजेश्वरी...
02/04/2022

आजबाट शुरु भई तीस दिनसम्म चल्ने रामादानको उपलक्ष्यमा संसारभरका सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुमा शुभकामना!

बाबा राजेश्वरी थापा
NP1NEWS CHANNEL
भियना, अष्ट्रिया

Adresse

Vienna
Donaufeld
1210

Webseite

Benachrichtigungen

Lassen Sie sich von uns eine E-Mail senden und seien Sie der erste der Neuigkeiten und Aktionen von Np1News Channel erfährt. Ihre E-Mail-Adresse wird nicht für andere Zwecke verwendet und Sie können sich jederzeit abmelden.

Service Kontaktieren

Nachricht an Np1News Channel senden:

Videos

Teilen


Sie können auch mögen