10/08/2022
श्रमिकवर्गहरूको हितार्थ । 😘😍☘️
पासपोर्ट रिन्यू गर्न, न्यू बर्न बेबी पासपोर्ट बनाउन, विभिन्न वारिसनामा बनाउन, ट्राभल डक्युमेण्ट बनाउन, व्यक्तिगत भिषा तथा डिमाण्ड एटेष्टेसन गर्न, शैक्षिक प्रमाणपत्रहरु एटेस्ट गर्न, ड्राइभिङ लाईसेन्स, जन्मदर्ता, विवाह दर्ता, नाता प्रमाण एटेष्ट गर्न तथा अन्य कुनै पनि कागजातहरु झिकाउन तथा मगाउन परे हामीलाई सम्झनुहोला ।
हाम्रा सेवाहरुः
१) रस अल खैमह र फुजैराहबाट दुतावास जानेहरुका लागि इनरोलमेण्ट डेटको अघिल्लो १ रात बस्न र खाने निःशुल्क व्यवस्था ।
२) सटल बसले शारजाँहको मुहैलाह बस स्टयाण्ड, सफारी मल र नेशनल पेण्ट बाट विहान ८ बजे उठाउँछ । दुबई सोनापुरबाट ८.३० बजे, डक्युमेण्ट सेवा बरदुबई अफिसबाट ९ बजे, अल खेल मल, अल कुजबाट ९.५० बजे, जेबेल अलि इबन बातुता मलबाट १०.२० बजे र अल साहामा एडनोक पेट्रोलपम्पबाट ११ बजे सेवाग्राहीलाई पिक अप गर्छ ।
३) हामीले विहान जहाँबाट उठाउँछौ, बेलुका काम सकेपछि त्यही ठाउँमा ल्याएर छोडछौं । रस अल खैमह र फुजैराहबाट आउनेहरुका लागि त्यता जाने डाईरेक्ट बस चढाईदिन्छौं ।
४) विविध कारणले एउटै कामको लागि फेरि अर्को दिन दुतावास जानु परे फेरि अर्को पैसा तिर्नु पर्र्दैन ।
५) सटल बस यात्रा दौरान, जाँदा एउटा मिनलर वाटर र स्न्याक्स, आउँदा पनि एउटा मिनरल वाटर र स्न्याक्स फ्रि उपलब्ध गराईने छ ।
६) यात्रा गर्दा सेवाग्राहीलाई शौचालय, चियापान, सिगरेट पिउन र नास्ताका लागि १५ मिनेट समय जाँदा र आउँदा दिईने छ ।
७) व्यक्तिगत रुपमा तपाई नगएर पनि हुने काममा हामीले दुतावासबाट डक्युमेण्ट ल्याउने र लगिदिने काम पनि गछौं ।
८) प्राप्त डक्युमेण्ट वा पासपोर्टहरु तपाईले चाहेकै ठाउँमा कुरिएर मार्फत डेलिभरी पनि गछौं ।
नोटः कृपया दुतावास जाँदा हाफ कट्टु नलगाउनुहोला, मदिरा सेवन नगर्नुहोला र दुतावास वरिपरी फोटो भिडियो नखिच्नुहोला । हाम्रो सटल बस सेवा अल ऐनमा छैन तर लाइभ इनरोलमेण्ट डेट भने लिने गरिन्छ ।