02/05/2024
फरक बोलीले चर्चामा रहेका भेलु बाजे कि श्रीमतीको ६ महिना अगाडी मात्रै मृत्यु भएको थियो, त्यो बेला रुदै भेलु बाजेले भनेका थिए " अब म धेरै बाच्दिन होला" नभन्दै आज भेलु बाजेको मृत्यु भएको छ । 😥 💔
Rest in peace बाजे हजुर सदैव सबैको मनमा रहेर जानू भयो