दुई कार्यकाल गर्छु, नम्बर एक पार्टी बनाएर छोड्छु, नम्बर एक समाज बनाएर छोड्छौं, नम्बर एक देश बनाएर छोड्छौं, बाचा हो! तर तपाईंले हामीलाई विश्वास गर्नुपर्छ । - रबि लामीछाने ( सभापती,रास्वपा) #wow #RSPNepal #greatleader #RabiLamichhane #SharePost #viralpost #fypシ゚
दुई कार्यकाल गर्छु, नम्बर एक पार्टी बनाएर छोड्छु, नम्बर एक समाज बनाएर छोड्छौं, नम्बर एक देश बनाएर छोड्छौं, बाचा हो! तर तपाईंले हामीलाई विश्वास गर्नुपर्छ । - रबि लामीछाने ( सभापती,रास्वपा) #wow #RSPNepal #greatleader #RabiLamichhane #SharePost #viralpost #fypシ゚
देश बनाउने योजना विज्ञले बनाउनु पर्छ, पार्टीको झोला बोक्नेले हैन! यदी जनताको सच्चिकै समस्या बुझ्ने र बुझेर समाधान गर्ने हो भने जनतासँग बुझ्ने हो माथी टाउकेहरुसँग हैन ।
- रबि लामीछाने ( सभापति, रास्वपा)
रास्वपा सभापति तथा संघिय संसदका सांसद रबि लामिछाने ज्यु विध्यालयमा राजनिति बढी भएको जानकारी पश्चात बस्तुस्थिति बुझी सल्लाह सुझाव दिदैं ।
"नेपाल सरकार, अदालत साथै अन्य निकायहरुलाई आवश्यक पर्ने मेरो सम्पुर्ण कागजातहरु २/४ दिन अघाडी नै मैले अदालतले नभन्दै पेस गरिस्केको छु। सम्मानित अदालतमा विचारधिन रहेको मुद्दा लाई रोष्ट्रमा नै सुनेको वा कतै समाचार बनिएको नै आधारले वा कसैलाई होच्याउने किसिमले हचुवाको भरमा बोल्नु सम्मानित अदालतको अपहेलना गर्नु हो । माननिय ज्यु! तपाईलाई मैले नागरिकता त्यागेको र पासपोर्ट त्यागेको निस्सा बुझाउनु पर्ने कि अदालतमा? निति र नियमा रहेर आफ्नो बिचार राख्नुहोला! तपाईँहरु जस्तो विभिन्न आरोप लाग्दा लुक्दै र लुकाउदै हिड्ने पार्टी हैन रास्वपा! यदी कुनै पनी किसिमको हामी माथी लागेको मुद्दा प्रमाणित भए हामी सांसदमा नै उपस्थित हुदैनौं, लुक्न त परै जाओस्, चेतना भया ।"
- रबि लामिछाने ( सभापति , रास्वपा)
"अहिले भएको नक्कली भुटानी शरणार्थी प्रकरणमा नै बालुवाटार भित्र पैसा बुझाएको, सिंहदरबार भित्र पैसा बुझाएको, मन्त्री क्वाटर भित्र पैसा बुझाएको जस्ता विवरणहरु आईरहेका छन्। म कसैले आरोप लगाएको भरमा नै कसैलाई दोषी भन्न गईरहेको छैन तर कम्तिमा राज्यले छानबीन गर्न सक्छ, विश्वासको वातावरण सिर्जना गर्न सक्छ !
नाम आएका व्यक्तिहरु देखिनुहुन्छ त्यसपछी कोहीँ बेपत्ता भयो भन्ने थाहा हुन्छ त्यसपछी बेपत्ता भएको केहीँ समय पछी सामसुम हुन्छ , बयान लिने काम सकिन्छ । त्यसपछी संसदमा ढ्याक्कै प्रकट हुनुहुन्छ, कोही मिडियामा तामातुल्सी कसम खाएर प्रकट हुनुहुन्छ । नाम लिएका सर्वसाधारण हकमा पनी यहीँ नियम लागुहुन्छ?"
- रबि लामिछाने ( सभापति , रास्वपा)
मलाई गाली गर्नुहोस ऋषि धमलाको प्राईम टाईम्स टेलिभिजनमा अन्तर्वार्ता दिन निम्तो आईहाल्छ अनी सोधी हाल्छन्, 'रबि लामिछानेको बारेमा तपाईँको भनाई केछ , जनता जान्न चाहन्छन्।' भन्दै! जनताले अत्याधिक मतले जिताएर पठाएका छन्। केहीँ गरेर देखाउनु छ ।
- रबि लामिछाने ( सभापति , रास्वपा)
"२०८४ मा रास्वपाको सरकार बनाउन दिनुस्, राष्ट्रका सम्पती दोहन गर्ने एक एक को सम्पती छानबीन गरी राष्ट्रीयकरण गर्दै भ्रष्टहरुलाई घिसार्दै कठघरा भित्र हुल्ने छौं"
- रबि लामिछाने ( सभापती , रास्वपा)
शरिरमा भएका रौंहरु ठाडा - ठाडा हुने, रगत उम्लने, आँङ नै जिरिङ्ग हुने रास्वपाका सभापति रबि लामिछानेको यो भिडियो सुनौं र मनन गरौं तितो यथार्थ यहीँ नै हो । अबको विकल्प मात्र रास्वपा ।
"डा. महावीर पुनका मागहरू जायज छन्, आविष्कार गर्न चाहने वैज्ञानिकहरूको लागि सरकारले सहज वातावरण बनाउनुपर्दछ"
- रवि लामिछाने ( सभापति , रास्वपा)
"म त्यो फोहोर, जुन फोहोरको बारेमा टेलिभिजनबाट चिच्याईँ -चिच्याईँ भन्थिए म, त्यही फोहोर भित्र होमिन आएको हैन । म त्यो फोहोर सफा गर्न भनेर आएको हुँ । तपाईँहरुको साथले, मायाले , विश्वासले त्यो फोहोर हामी सफा गर्ने छौं।"
- रबि लामीछाने ( सभापती, रास्वपा)
छोटो समय उप- प्रधान तथा गृह मन्त्री बन्नुभएका रास्वपाका सभापती रबि लामिछानेको निर्णय र कामहरु नेपालको इतिहासको पानामा कोरिने प्रकारका छन्। जनभावलाई सदैव कदर गर्ने लामिछानेको जनताप्रती निकै नै ठुलो सम्बन्ध छ । निकट भविष्यमा तपाई हामी सम्पुर्णले लामीछानेलाई नेपालको प्रधानमन्त्रीको रुपमा देख्ने नै छौं। केवल प्रतिक्षा गर्दै साथ समर्थन गर्न नछोडौं ।
रबि लामिछानेको महान हृदय, आफ्नै आलोचना गर्ने यी नानीलाई नकारात्मक असर पर्ने तवरको कार्य भएको देखेर घरमा नै भेट्न गएर माफि माग्दै । वाह! नेता होस् त यस्तो ।
आहा! बहुप्रतिभाका धनी रबि लामिछानेको कति मिठो स्वर ।
रबि लामिछानेले महाबिर पुनको अगाडी कसम खाँदै भने,"म तपाईलाई बालुवाटार लगेर तपाईको माग पुरा गराउछु ।"