काभ्रेली समाज , जापान

  • Home
  • काभ्रेली समाज , जापान

काभ्रेली समाज , जापान Kavreli Society of Japan official page

04/06/2023
काभ्रेली समाज जापानको तेस्रो अधिवेशनबाट निर्वाचित सम्पूर्ण टिमलाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई व्यक्त गर्दछ...
28/05/2023

काभ्रेली समाज जापानको तेस्रो अधिवेशनबाट निर्वाचित सम्पूर्ण टिमलाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई व्यक्त गर्दछौं।

अध्यक्ष :- निरज तामाङ काभ्रेली समाज जापान परिवार

निर्वाचित पदाधिकारीहरुः-
अध्यक्षः निरज तामाङ

ब.उपाध्यक्षः छेवाङ लामा
“ : इन्द्र लामा

उपाध्यक्षः निर्मल लामा
श्याम लामा

महासचिव:-देवेन्द्र योन्जन

सचिवः सायास लामा

कोषाध्यक्षः लोप्साङ लामा

स. कोषाध्यक्षःसरोज थापा

सदस्यहरु:
सोबीन लामा
सुबास भुजेल
प्रबीन तामाङ
दिलीप लामा

संरक्षक:- गोपाल थोकर
सम्बोधन लामा
कार्साङ तामाङ

सल्लाहकार:-अखिल लामा

काभ्रेली समाज जापान परिवार

नमस्कार तथा कुशल मंगलको कामना                 सम्पूर्ण जापानवासी नेपालीहरुमा।🙏 यो बिसम परिस्थितिमा हामी हाम्रो र हाम्रो ...
03/05/2023

नमस्कार तथा कुशल मंगलको कामना
सम्पूर्ण जापानवासी नेपालीहरुमा।🙏
यो बिसम परिस्थितिमा हामी हाम्रो र हाम्रो परिवारको ख्याल गर्दै आइरहेका छौ र अब पनि गर्नेनै छौ।
संसार भरी माहामारीको रूपमा फैलीएको कोरोनाको कारण कार्यकाल सकिएता पनी बेलैमा अधिवेशन गर्न नसकिएको कुरा हजूरहरू माझ अवगत गराऊदै क्षमा प्रार्थी छौ र अब सबै ठीक हूदैआएको हुनाले छीटो भन्दा छीटो यस महीना मे २८का दिन आइतबार अधिवेशन गरीने हुनाले सम्पूर्णजापानवासी काभ्रेलिहरु माझ उपस्थित भई साथ र सहयोग गरीदिनु हुन हार्दिक अनुरोध गर्दछौ!!!
योरोसिकु ओनेगैसिमासु.

काभ्रेली समाज जापान परिवार

05/02/2023

Kavreli Samaj Training

18/10/2022

धन्यवाद नेपाली अन्तराष्ट्रीय फुटबल खेलाडी अनजन विष्ट तपाईको आगामी खेलकुद भविष्य अझ उज्जल होस भन्ने कामना गर्दछौ हामी काभ्रेलि परिवार🙏🙏🙏

14/10/2022

Hurry up and Register your team ✅before deadline and secure your place. Interested team can contact us , 🙏 Thank you.

1.kavreli samaj orange
2.kavreli samaj white
3.kavreli samaj blue
4.panauti-11
5.kawasaki bulls
6.Mercury fc blue
7.Mercury fc white
8.all star fc
9.Shizuoka guys
10.Nepal united
11.kaal bhairab fc
12.tokyo fc
13.rising nepal fc
14.chandra surya fc
15.Lafa fc A
16.Lafa fc B
17.NNFC
18.karnali samaj japan
19.forex narita nepal fc
20.Everest sendai fc
21.pirates fc
22.brotherhood fc
23.gorkhe fc
24.Osaka brother’s
25.Gorkhnath fc numazu
26.pokhara fc
27.lumbini fc
28.Bermuda fc A
29.Bermuda fc B
30.Everest kanagawa fc
31.Diamond Narita fc
32.Shizuoka united
33.haijima fc

Finally, we are glad to announce that we kavreli Samaj Japan with the slogan of “Sports For Brotherhood”is back again wi...
22/09/2022

Finally, we are glad to announce that we kavreli Samaj Japan with the slogan of “Sports For Brotherhood”is back again with its 4th kavreli cup sponsored by “TAMANG SAMAJ JAPAN”on 22th of October we would like to invite and welcome all the football clubs lovers, players to join from all over the Japan and make it a grand success event .Mark your calendar and Entry your team before the deadline .Thank you🙏

कोविड१९ बाट आफ़ूपनी बचाईं अरुलाई पनी बाँचना सहयोग़ गरणूहोल।
31/10/2020

कोविड१९ बाट आफ़ूपनी बचाईं अरुलाई पनी बाँचना सहयोग़ गरणूहोल।

बिजयादशमी तथा शुभ दीपावलीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।काभ्रेलि समाज जापान
18/10/2020

बिजयादशमी तथा शुभ दीपावलीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।

काभ्रेलि समाज जापान

केही दिन यता सामाजिक सञ्जालमा एउटा समाचार आएको छ। हुने वाला जापानको प्रधानमन्त्री सुगा एन आर एन ए  का निवर्तमान अध्यक्ष ...
13/09/2020

केही दिन यता सामाजिक सञ्जालमा एउटा समाचार आएको छ। हुने वाला जापानको प्रधानमन्त्री सुगा एन आर एन ए का निवर्तमान अध्यक्ष भवन भट्टको नाताले कान्छो ससुरा पर्नुहुन्छ। उत्तरी जापानको आकिता प्रिफेक्चरमा जन्मनु भएको महामहिम सुगा, र त्यहीको चेली मिएको सँग विवाह गर्नुभएको नेपाली भवन भट्ट। ससुराली तिरको साइनो जोडेर आएको समाचार प्रति श्री भट्टको प्रतिकृया आइ सकेको छैन तसर्थ वास्तविकता त बिस्तारै थाह होला। यसबाट कतिपय नेपालीहरू खुसी पनि देखिन्छन् तर केही भने यो नेपाली नातावाद र कृपावाद बाट उब्जिएको कुरा हो, यसमा खासै दम छैन भन्ने गर्छन्।

तर यो पङ्तिकार पनि कूटनीति मा धेरै थोरै चाख राख्ने भएकोले यो विषयमा अलि बुझ्न रहर लाग्ने नै भयो। वास्तवमा कूटनीति के हो त? धेरै विश्लेषण मध्ये एउटा सरल भाषामा यसो भन्न सकिन्छ, कुनै पनि कार्य वा समस्यालाई नराम्रो शब्द वा व्यवहार प्रयोग नगरी सम्पादन गर्ने तरिकालाई कूटनीति भनिन्छ। अब एकछिन अलि पछाडि फर्कौं। सन् २०१६ नोभेम्बर, जापान सरकारले हुने वाला अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प सँग कुनै सम्बन्ध नुहुँदा ट्रम्प सँग सम्पर्क हुन सक्ने को व्यक्ति होला भनेर खोजी पर्यो, २०१६ कै सेप्टेम्बरमा अमेरिका गएको बेला प्रधानमन्त्री आबेले हिलारी क्लिन्टन सँग त भेट गरे, तर ट्रम्प संग भेटेनन्। पछि चुनाव जितेर राष्ट्रपति हुने निश्चित भएको डोनाल्ड ट्रम्प सँग कसले भेट गराइ देला भनेर आबे सरकारले दूतावास र सरकारी संयन्त्रको मात्र भर परेन, नोभेम्बर १६ तारिख व्यक्तिगत चिनजानको माध्यम पत्ता लगाएर अनुवादक एकजना मात्र राखेर डोनाल्ड ट्रम्प हुने वाला अमेरिकाको राष्ट्रपति सँग भेट गरेको समाचार आयो। यो भेटलाई सफल पारिदिन ट्रम्पको बिक्डिङगमा भाडामा बस्ने केहि जापानीहरुको पनि हात छ भन्ने सुनिन्छ। जापान सरकारले सबै अस्त्र प्रयोग गरेर आबे ट्रम्पको विश्वासको साइनो बनायो। जि ७ राष्ट्रका अन्य प्रमुखहरुले ट्रम्प संग कसरी भेट्ने, उहाँको रुची के होला भनेर आबेसंग सोधेको समाचारहरुपनि बाहिरिए। हालै मात्र सान्केइ न्युजले जापानमा सुगा प्रधानमन्त्री हुने पक्का भएपछी अमेरिकाले सुगाको बारेमा विस्तृत अध्ययन गरेर सम्पर्क बढाउन खोजिरहेको अन्तरराष्ट्रिय समाचार माध्यमहरूले प्रसारण गरिरहेका छन्।
जापानको राष्ट्रिय दैनिक सान्केइले सेप्टेम्बर ७ तारिख एउटा रोचक समाचार छापेको छ।
यो लिङ्कमा हेर्न सक्नुहुन्छ।

https://special.sankei.com/a/politics/article/20200907/0002.html

उसले भनेको छ। अमेरिकाले हाल जापानमा नयाँ हुने प्रधानमन्त्रीको बारे उहाँ ले के कस्ता बिचार गर्नुहुन्छ सबै कुरा बुझ्नको लागी र सम्पर्क बढाउन सबै सरकारी संयन्त्रको प्रयोग गरिरहेको छ। ४ वर्ष अगाडि जापानले नयाँ राष्ट्रपति आउँदा केही सम्बन्ध गाँस्न सके र अरू देश भन्दा अलि नजिक बन्न सके अमेरिका र जापानको दुइपक्षिय हित हुने थियो भनेर सोचेको कुरा ४ वर्ष पछि आबेको बहिर्गमन सँगै अमेरिकाले सुगाको बारे अध्ययन र अनुसन्धान गर्दै गरेको कुरा बाट कुटनीतिमा डाटा र थेउरी भन्दा व्यक्तिगत चिनजानको आवश्यकता बारे त आफ्नो मान्छे कल्चरको हामी नेपालीले भन्दा बढ्दा अरु कसले बुझ्लान र?

नेपालको कूटनीतिक मामिलामा श्रोत र साधन कति छ हामी सबैलाई थाह छ। यस्तो अवस्थामा G7 मा रहेको मुलुकको प्रधानमन्त्री सँग सम्पर्क गर्न सक्ने प्रोफेसर, प्रशासक वा जो कोही नेपालीहरू छन् भने नेपाल सरकारले उनीहरूलाई दुई देशको आपसी हितमा सहयोग पुराउन अनुरोध गर्नु पर्दछ। गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिका निवर्तमान अध्यक्ष भवन भट्ट ज्यूको धर्मपत्नी मिएको भट्टको जन्मथलो आकिता प्रिफेक्चर भएको कुरा त जानकारीमा रहेको छ। साथै हुने वाला जापानको प्रधानमन्त्री सुगा पनि आकिता कै हुनुहुन्छ। समाचारमा आए अनुरूप वहाँहरूको नाताले केहि सम्बन्ध रहेछ भने नेपालले यो नातालाई दुइदेशको आपसी हितमा लगाउन सक्नु पर्दछ। नाता नरहेछ भने वा धेरै टाढा रहेछ भने पनि स्थानीय वा केन्द्रिय सांसद ज्युहरु मार्फत उहाँले यो सम्बन्धलाई बलियो बनाउन सक्नुहुन्छ भन्ने मैले आशा लिएको छु।

नेपाल र जापान बीचमा त्यस्तो ठूलो समस्या पनि छैन, व्यक्तिगत वा पारिवारिक चिनजानले मात्र त सबै काम हुँदैन, तर नेपाल र जापान दुवै देशको लागी हित हुने कुरामा यस्तो पारिवारिक सम्बन्धले केही टेवा दिन सक्छ भने हामीले त्यसलाई सर्हानिय कार्यको रूपमा लिनु पर्दछ। केहि समय अगाडि भिष्म थापा भन्ने भाइले अफिसको कामले सुगालाई भेट्ने मौका मिल्ने भयो, के कुरा राख्दा होला भनेर भन्नुभएको थियो। मैले उहाँलाई जापानमा नेपालीहरुको अवस्था, र संघसस्थाले गरेका सामाजीक कामवारे छोटो टिपोट लेखेर दिएको थिए । यस्तै जस्को जहाँ पहुँच छ त्यहाबाट सम्बन्ध बढाउदै जाने हो। त्यो नेपाल र नेपालीहरुको हितको लागी होस्।

Photo/text : Jigyan Kumar Thapa Copy Nepali in japan

米国のメディアや学界では日本の次期首相候補としての菅義偉官房長官の人物や政見の研究が始まった。安倍晋三首相の辞任表明に伴う自民党総裁選はまだ幕を開けたばかりだが…

बिगत ३ वर्षदेखि मुटु सम्बन्धि रोग(Tatayashu,s Arteritis With HTN) रोगद्वारा पीडित (काभ्रे,रोशीगाउँपालिका-०३) स्थायी बासि...
23/08/2020

बिगत ३ वर्षदेखि मुटु सम्बन्धि रोग(Tatayashu,s Arteritis With HTN) रोगद्वारा पीडित (काभ्रे,रोशीगाउँपालिका-०३) स्थायी बासिन्दा सुश्री पार्वती तामाङ बचाउ अभियानमा हाम्रो अनुरोधलाई सहर्ष स्वीकारी सहयोग गर्नु हूने समस्त जापानबासी नेपाली सहयोगी मनहरूमा हार्दिक नमनका साथै धेरै धन्यवाद व्यक्त गर्दछू।नेपाल तामाङ समाज जापान परिवार र काभ्रेली समाज जापानले आर्थिक सहयोग आज आईतवार नेपाल पठाएको हो ।तामाङ समाज जापान र काभ्रेली समाज जापानले संकलन गरेको जम्मा रकम ४७६,११२ येन (नेपाली रुपैया ५३२,०१० पाँच लाख बत्तीस हजार दश) नेपाल पठाएको छ । आर्थिक संकलन अभियानको लागी बिशेस भूमिका गरिदिनुभाएकोमा तामाङ समाज जापान लाई बिशेस धन्यवाद।
आर्थिक संकलन अभियान चलाएको अभियान संयोजक अखिल लामा र गोपाल सिंग़ थोकर ज्यूँलाई धन्यवाद।
नेपाल पैसा पठाउदा फोरेक्स जापानले निशुल्क पठाउने व्यवस्था गरेको मा बिसेस धन्यवाद।

23/08/2020

टोकियो । विगत ३ बर्षदेखि मुटुको रोगबाट ग्रसित काभ्रे जिल्ला रोशी गाउँपालीका ३ निवासी काले लामाको २१ बर्षीय छोरी .....

बिगत ३ वर्षदेखि मुटु सम्बन्धि रोग(Tatayashu,s Arteritis With HTN) रोगद्वारा पीडित (काभ्रे,रोशीगाउँपालिका-०३) स्थायी बासि...
05/08/2020

बिगत ३ वर्षदेखि मुटु सम्बन्धि रोग(Tatayashu,s Arteritis With HTN) रोगद्वारा पीडित (काभ्रे,रोशीगाउँपालिका-०३) स्थायी बासिन्दा सुश्री पार्वती तामाङ बचाउ अभियानमा हाम्रो अनुरोधलाई सहर्ष स्वीकारी सहयोग गर्नु हूने र सहयोगको प्रतिबद्दता जनाउनू हुने समस्त जापानबासी नेपाली सहयोगी मनहरूमा हार्दिक नमनका साथै अन्य सहयोगी मनहरूलाई पनी यो पवित्र कर्ममा जोडीदिनु हुन विनम्र अनुरोध गर्दछौ!
अहिलेसम्म यो अभियानलाई सहयोग गर्नुहुने र सहयोगको प्रतिबद्दता जनाउनु हुने सहयोगि व्यक्तिहरूको नामावली यसप्रकार छन्!
सबै सहयोगी व्यक्तिहरूले काभ्रेलि समाज जापानको खातामा जम्मा गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ!!!

1.Gopal thokar -¥10000
2.Akhil lama-¥10000
3.santa tamang -¥5000
4. sambodan lama-¥5000
5.Arujn poon-¥5000
6.rakesh rumba -¥5111
7.meelam waiba -¥5000
8.lopchan kesu -¥5000
9.Anu lama- ¥5000
10.Hari chandra dai -¥10000
11.chewang lama-¥5000
12.karsang lama dai.¥20000
13.chhoisang lama(Race)-¥10000
14.Roneen Thokar-¥3000
15.manish magar-¥5000
16.roji gurung -¥5000
17.ramesh kafle-¥5000
18.jhalak prasad -¥2000
19.rabi balala-¥2000
20.dipen gurung -¥3000
21.nabin thapa magar -¥5000
22.naran dai-¥2000
23.sayas lama-¥5000
24.indra Tamang-¥5000
25.Ram khadka -¥3000
26.sandesh lama-¥5000
27.ranbir waiba(fukouka)-¥10000
28.prashant tamang dai-¥5000
29.siman lama-¥5000
30.kumar waiba dai-¥5000
31.Denjin tamang-¥3000
32.Amrit Lama(Narita)-¥5001
33.sobin lama(vatij)-¥3000
34.Sanjeev lama-¥2000
35.kunsang lama-¥3000
36.Sameer t.ghising dai -¥10000
37.devendra yonjan-¥2000
38.Rikhi Lama-¥5000
39.Rita sunwar-¥2500
40.tilak man lama-¥10000
41.bipal gaire-¥3000
42.saroj thapa-¥2000
43.bishal labung-¥3000
44.manisha lama-¥5000
45.BRAND KAVERLI-¥2000
46.Sahadev silwal-¥2000
47.Raj limu-¥1000
48.khagendra bhatta-¥5000
49.arjun hamal-¥3000
50.prem lawati-¥5000
51.Roshan GM marteen-¥3000
52.subin lama-¥5000
53.pemba lama-¥5000

29/07/2020

बिगत ३ वर्षदेखि मुटु सम्बन्धि रोग(Tatayashu,s Arteritis With HTN) रोगद्वारा पीडित (काभ्रे,रोशीगाउँपालिका-०३) स्थायी बासिन्दा सुश्री पार्वती तामाङ बचाउ अभियानमा हाम्रो अनुरोधलाई सहर्ष स्वीकारी सहयोग गर्नु हूने र सहयोगको प्रतिबद्दता जनाउनू हुने समस्त जापानबासी नेपाली सहयोगी मनहरूमा हार्दिक नमनका साथै अन्य सहयोगी मनहरूलाई पनी यो पवित्र कर्ममा जोडीदिनु हुन विनम्र अनुरोध गर्दछौ!
अहिलेसम्म यो अभियानलाई सहयोग गर्नुहुने र सहयोगको प्रतिबद्दता जनाउनु हुने सहयोगि व्यक्तिहरूको नामावली यसप्रकार छन्!
सबै सहयोगी व्यक्तिहरूले काभ्रेलि समाज जापानको खातामा फुरीकोमी गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ!
1.Gopal thokar -¥10000
2.Akhil lama-¥10000
3.santa tamang -¥5000
4. sambodan lama-¥5000
5.Arujn poon-¥5000
6.rakesh rumba -¥5111
7.meelam waiba -¥5000
8.lopchan kesu -¥5000
9.Anu lama- ¥5000
10.Hari chandra -¥10000
11.chewang lama-¥5000
12.karsang lama -¥20000
13.chhoisang lama(Race)-¥10000
14.Robeen Thokar-¥3000
15.manish magar-¥5000
16.roji gurung -¥5000
17.ramesh kafle-¥5000
18.jhalak prasad -¥2000
19.rabi balala-¥2000
20.dipen gurung -¥3000
21.nabin thapa magar -¥5000
22.naran -¥2000
23.sayas lama-¥5000
24.indra tamang -¥5000
25.Ram khadka -¥3000
26.sandesh lama-¥5000
27.ranbir waiba(fukouka)-¥10000
28.prashant tamang -¥5000
29.siman lama-¥5000
30.kumar waiba -¥5000
31.Denjin tamang-¥3000
32.Amrit Lama(Narita)-¥5001
33.sobin lama()-¥3000
34.Sanjeev lama-¥2000
35.kunsang Theeng -¥3000
36.Sameer t.ghising -¥10000
37.devendra yonjan-¥2000
38.Rikhi Lama-¥5000
39.Rita sunwar-¥2000
40.bipal gaire -¥3000
41.saroj thapa-¥2000
42.Bishal labung -¥3000
43.Tilak man lama(lopchan)-¥10000
44.santosh Pandey-¥3000
45.pemba lama-¥5000
41.bipal gaire-¥3000
42.saroj thapa-¥2000
43.bishal labung-¥3000
44.manisha lama-¥5000
45.BRAND KAVERLI-¥2000
46.Sahadev silwal-¥2000
47.Raj limu-¥1000
48.khagendra bhatta-¥5000
49.arjun hamal-¥3000

काभ्रेली  समाज जापानको केन्द्रीय  बरिस्ठ उपाधक्ष्य Sambhodhan Lamaज्युकोआज पर्न गएको जन्म दिनको पावन अवसरमा सुख शान्ति स...
05/06/2020

काभ्रेली समाज जापानको केन्द्रीय बरिस्ठ उपाधक्ष्य Sambhodhan Lamaज्युकोआज पर्न गएको जन्म दिनको पावन अवसरमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना सहित जन्म दिनको लाखौं लाख शुभकामना🎂🎉
お誕生日おめでとうございます🎂🎉

काभ्रेली समाज जापानका महासचिव इन्द्र तामाङज्युलाई जन्मदिनको लाखौं लाख शुभकामना 💐💐
05/05/2020

काभ्रेली समाज जापानका महासचिव इन्द्र तामाङज्युलाई जन्मदिनको लाखौं लाख शुभकामना 💐💐

14/04/2020

टोकियो, जापान । क्यान्सर रोगबाट थलिएका सानु लामालाई आर्थिक अभाव भएपछि काभ्रेली समाज जापानको पहलमा आर्थिक सहयोग ग...

हाम्रो अनुरोधलाई स्वीकारी “क्यान्सर पिडित सानु लामा सहयोग अभियान” अभियानको लागि ब्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्नुभए...
13/04/2020

हाम्रो अनुरोधलाई स्वीकारी “क्यान्सर पिडित सानु लामा सहयोग अभियान” अभियानको लागि ब्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्नुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद दिन चाहान्छौं।नेपाल तामाड़ समाज जापान (NTSJ)लाई पनी सहयोग अभियान को लागी धेरै धन्यवाद व्यक्त ग़र्दछु।बिसेश कारण कोविद-१९ Corona Virousले गर्दा पीड़ित सम्म पुग़्न नसकेपनी खाता मा फ़ूरिकोमी मार्फ़त आज २०२०-४-१३ बैसाख १ गतेको दिन उठेको रक़म १५०००० हस्तांतरण गरेको जानकारी गर्दछु।सानु लामा भाइलाई छींटों स्वस्थ लाभ को शुभकामना व्यक्त गर्न चाहांछु।
सहयोगी नाम एस प्रकार छन।
1. Sameer Ghising-10000
2. Indra Tamang—-5000
3. Gopal Tamang—5000
4. Hari Chandra Lama-5500
5. Santa Tamang———5000
6. Ashok lama—-10000
7. Srawan k satyal—-4000
8. Sandesh lama—-3000
9. Devraj Upreti—-2000
10. Bijay Lama——-5000
11. Gita Lama———5000
12. Nirmal lama——3000
13. Chandra Raj lama-5000
14. Niraj Lama———-3333
15. Saroj Thapa——-2000
16. Urmila lama-3000
17. Suraj Kc————5000
18. Jiwan Gurung —-2000
19. Prem raj ghale—-5000
20. Janam Joshi ——5000
21. Bibindra lama—-2000
22. Amrit lama——-3000
23. Kamal Tamang 5000
24. Birat subedi——3000
25. Binod rai———1000
26. Jowan lama——2000
27. Dinesh Gautam -2000
28. Manas lama—-3000
29. Sandesh giri ——3000
30. Gm Suman——-2000
31. Manoj Tamang—2000
32. Suraj Lopchan—2000
33. Tek B Oli———2000
34. Pawan Sunuwar -2000
35. Saroj khatri ——2000
36. Sudip Yonjan —3000
37. Sajana Shrestha-5000
38. Rajan Dulal ——-3000
39. Akhil lama———3000
40. Karsang Tamang-5000

“क्यंन्सर पिडित सानु लामा सहयोग अभियान” सबैले सकेको सहयोग गरी उहाको जिबन रक्षा गर्नको निमित्त सहयोग गर्णुहने सबै सहयोगिहरुमा काभ्रेली समाज जापान को तर्फ़बाट सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछू।

काभ्रेली समाज जापान

05/04/2020

हाम्रो अनुरोधलाई स्वीकारी “क्यान्सर पिडित सानु लामा सहयोग अभियान” अभियानको लागि ब्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्नुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद दिन चाहान्छौं।सहयोगी नाम एस प्रकार छन।
1. Sameer Ghising-10000
2. Indra Tamang—-5000
3. Gopal Tamang—5000
4. Hari Chandra Lama-5500
5. Santa lama———5000
6. Ashok lama—-10000
7. Srawan k satyal—-4000
8. Sandesh lama—-3000
9. Devraj Upreti—-2000
10. Bijay Lama——-5000
11. Gita Lama———5000
12. Nirmal lama——3000
13. Chandra Raj lama-5000
14. Niraj Lama———-3333
15. Saroj Thapa——-2000
16. Urmila lama-3000
17. Suraj Kc————5000
18. Jiwan Gurung —-2000
19. Prem raj ghale—-5000
20. Janam Joshi ——5000
21. Bibindra lama—-2000
22. Amrit lama——-3000
23. Kamal Tamang 5000
24. Birat subedi——3000
25. Binod rai———1000
26. Jowan lama——2000
27. Dinesh Gautam -2000
28. Manas lama—-3000
29. Sandesh giri ——3000
30. Gm Suman——-2000
31. Manoj Tamang—2000
32. Suraj Lopchan—2000
33. Tek B Oli———2000
34. Pawan Sunuwar -2000
35. Saroj khatri ——2000

“क्यंन्सर पिडित सानु लामा सहयोग अभियान” सबैले सकेको सहयोग गरी उहाको जिबन रक्षा गर्नको निमित्त सहयोग गर्णुहने सबै सहयोगिहरुमा काभ्रेली समाज जापान को तर्फ़बाट सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछू।

आर्थिक सहयोग़को लागी काभ्रेली समाज जापानको खाता मा April -११,शनिवार सम्म जम्मा गरिदिनुहून अनुरोध गर्दछु।
सहयोग रक़म एप्रिल१२- आइतबार हस्तान्तरण गरिनेछ।
जापान पोस्ट बैंक
JP BANK
Japan Post Bank(ゆうちょ銀行)
Code:-10180
Acno:-85168561
カブレリソサエテイオフジャパン

काभ्रेली समाज जापानका महासचिव “इन्द्र तामाङ” ज्यू र उहाँकी धर्मपत्नि “अन्जली तामाङ” ज्यूलाई पुत्र लाभको हार्दिक वधाई तथा...
18/03/2020

काभ्रेली समाज जापानका महासचिव “इन्द्र तामाङ” ज्यू र उहाँकी धर्मपत्नि “अन्जली तामाङ” ज्यूलाई पुत्र लाभको हार्दिक वधाई तथा शुभकामना 💐
काभ्रेली समाज जापान परिवार

क्यान्सर पिडित सानु लामा सहयोग अभियानकाभ्रेपलान्चोक जिल्ला चौंरीदेऊराली गाऊँपालिका वडा नं ८ घर भई जापानमा हस्पिटलको वेडब...
27/02/2020

क्यान्सर पिडित सानु लामा सहयोग अभियान

काभ्रेपलान्चोक जिल्ला चौंरीदेऊराली गाऊँपालिका वडा नं ८ घर भई जापानमा हस्पिटलको वेडबाट छट्पटिएका क्यान्सर पिडित सानु लामा लामो समय देखी उपचार गर्दै छन |
आफ्नो कार्य थलो जापानलाई बनाउँदै गरेका लामा बिरामी भय पछी जापानको चिबामा उपचार गर्दै छन | सेवा नै ठुलो धर्म हो ! उहॉंलाई यति वेला जापान मा रहेका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनी हरु सबै को सहयोगको जरुरी परेको छ हामी सबैले सकेको सहयोग गरी उहाको जिबन रक्षा गर्नको निमित्त काभ्रेली समाज जापान को तर्फ़बाट सबैलाई हार्दिक अनुरोध गर्दछौ।

आर्थिक सहयोग़को लागी काभ्रेली समाज जापानको खाता मा जम्मा गरिदिनुहून अनुरोध गर्दछु।
जापान पोस्ट बैंक
JP BANK
Japan Post Bank(ゆうちょ銀行)
Code:-10180
Acno:-85168561
カブレリソサエテイオフジャパン

तामाङ जातीको माहान चाड (नया बर्ष) २८५६ औ सोनाम ल्होछार जीवा ल्हो (मूसा बर्ग)को उपलक्ष्यमा नेपाल तामाङ समाज जापानद्वारा य...
26/01/2020

तामाङ जातीको माहान चाड (नया बर्ष) २८५६ औ सोनाम ल्होछार जीवा ल्हो (मूसा बर्ग)को उपलक्ष्यमा नेपाल तामाङ समाज जापानद्वारा यही आउदो माघ १९(February 2) का दिन नेरिमा कल्चर सेंटरमा ल्होछार बिशेष सांस्कृतिक कार्यक्रम हून गैरहेको हूदा जापानबासी तामाङ तथा गैर तामाङ समस्त नेपाली समुदायहरूमा उपस्थित भई एक आपसमा शुभकामाना आदान प्रधान गरी कार्यक्रम सफल पारी दिनुहून बिनम्र अनुरोध गर्दछौ!!!🙏🙏🙏
— काभ्रेली समाज जापान परिवार

आज सम्पन्न भएको दोस्रो चीबा कप आफ्नो पोल्टामा पार्न सफल काभ्रेली समाज जापानका सबै खेलाडी दाज़ूभाई ,आर्थिक सहयोग गरिदिनु ...
22/12/2019

आज सम्पन्न भएको दोस्रो चीबा कप आफ्नो पोल्टामा पार्न सफल काभ्रेली समाज जापानका सबै खेलाडी दाज़ूभाई ,आर्थिक सहयोग गरिदिनु हुने दाजूभाई सबैजनालाई धेरै धेरै धन्याबाद तथा यो अवसर दिनु भएकोमा आयोजक टीम नमस्ते चीबालाई धेरै धेरै धन्याबाद!!!
(खेलाडि साथीभाईको यो मेहनत र काभ्रेली समाज जापान परिवार प्रतिको मायालाई हामी सधै कदर गर्ने छौ🥇🥇🥈🥈💪🏻💪🏻💪🏻🏆🏆🏆⚽️⚽️⚽️🇳🇵🇳🇵🇳🇵)

Address


Website

Alerts

Be the first to know and let us send you an email when काभ्रेली समाज , जापान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share