Love Nepal

Love Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Love Nepal, Digital creator, .

Breaking:ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधारमन्त्रीको गाडीबाट आगो......
29/12/2023

Breaking:

ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधारमन्त्रीको गाडीबाट आगो......

पुर्व Miss Nepal  Shrinkhala khatiwada ले आफ्नो प्रेमीको फोटो insta मा share गरेकी छिन्।
15/10/2023

पुर्व Miss Nepal Shrinkhala khatiwada ले आफ्नो प्रेमीको फोटो insta मा share गरेकी छिन्।

Breaking: फिल्म खेल्न भनेर पैसा लिएको तर पछि खेल्न नमानेको भन्दै आपराधिक विश्वासघातको कसुरमा अभिनेता अनमोल केसीलाई प्रहर...
29/09/2023

Breaking: फिल्म खेल्न भनेर पैसा लिएको तर पछि खेल्न नमानेको भन्दै आपराधिक विश्वासघातको कसुरमा अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ।

हार्दिक श्रध्दान्जली          संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको...
12/09/2023

हार्दिक श्रध्दान्जली
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उहांलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएका छन

Caged snake!😳
23/08/2023

Caged snake!😳

11/08/2023
पल शाह लेख्छन ,…..मानवीय जीवन हो उतार चढाव हुन्छ । म नि मानव हो । म भित्र पनी मानवीय संवेदना छ । म रुन्छु हाँस्छु । तपॉई...
11/07/2023

पल शाह लेख्छन ,…..
मानवीय जीवन हो उतार चढाव हुन्छ । म नि मानव हो । म भित्र पनी मानवीय संवेदना छ । म रुन्छु हाँस्छु । तपॉईहरु जस्तै ......

म माथि आरोप लाग्यो, मैले कानुनलाई सघाउन सम्बन्धित निकायमा पुगे र १ वर्ष कारागारमा रहे । सम्मानित अदालतबाट उक्त आरोपबाट “सफाई” पाएर म तपॉईहरु जस्तै सामान्य जीवन यापन र कर्म गर्दै आइरहेको छु ।

मलाई थाहा छ, बुझेको पनी छु म एक सार्वजनिक व्यक्ति हुँ । मैले गर्ने हरेक गतिविधि समाजसँग जोडिएको हुन्छ । म साना साना कुरामा संवेदनशील हुनु पर्दछ र मेरो सेन्स अफ ह्युमरले सक्ने जति म संवेदनशील बन्ने कोसिसमा छु । पछिल्लो समय कान्तिपुर टिभी बाट प्रसारित “What The Flop Show” मा मैले अन्तरवार्ता दिएको थिए । उक्त अन्तर्वार्ता प्रसारण भई सकेपछि सामाजिक सञ्जालमा हाम्रो शैलीको चर्को विरोध भई रहेको छ । प्रसारित कार्यक्रममा "हासि हासि बोल्यो बलात्कारी, जेलका कुरालाई मजाकमा उडायो" जस्ता आरोप लागेका छन् ।

म एक्लै यो धर्तीमा कहिबाट उत्पत्ति भएको हैन । मेरो पनी एउटा परिवार छ । परिवार भित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनी छन् । उनीहरूमा के बित्छ होला जहिल्यै बलात्कारीको ट्याग दिदा ? कहिल्यै सोच्नु भएको छ परिवारमा पर्ने आघातका बारेमा ? उनीहरूलाई मानसिक, व्यक्तिगत, सामाजिक जीवनमा कस्तो असर पर्ला कस्तो दाग रहला ? कहिल्यै त्यो ठॉउमा आफ्नो परिवार राखेर सोच्नु भएको छ ? म स्पष्ट पार्न चाहन्छु । मेरो तर्फबाट मृत या जीवित, आरोपित होस या अपराधी सबैप्रति मेरो सम्मान छ । म मेरो देशको कानुनलाई शिरोपर गरी कानुनलाई सघाएको मानिसले कानुन उल्लङ्घन या कसैको अवहेलना गर्नेबारे सोच्न सम्म सक्दिन ।

मेरो जीवनको एक वर्ष म युनिभर्सिटीमा थिए । त्यो युनिभर्सिटीमै देखेका सिकेका कुराहरू मैले रोएर मात्र बोल्नु पर्ने हो र ? मैले कसैको नाम नलिईकन त्यहाँ भित्र मैले भोगेका देखेका कुरा हाँसेरै सरकार सामु अपिल गर्दा पनी मैले गाली खानु पर्ने हो ? म मेरा दुखका अनुभव हाँसेर कसैसँग शेयर गर्नै नपाउने हो ? मैले कसलाई मजाकको पात्र बनाएको छु ? म रुँदै अन्तर्वार्ता दिनु पर्ने हो ? म मेरो दुखमा सधैँ रुनु पर्ने हो या मैले मेरा दुखका अनुभव हाँसी हासि साट्न र जित्न पनी पाउँछु ? धेरै कुरा अनुत्तरित छन् र मैले बुझ्न सकेको छैन मेरो जीवनमा मैले गर्नु पर्ने के हो नगर्नु पर्ने के हो ? समाजका तपाईंहरु जान्ने बुझ्नेले मलाइ उत्तर दिनु होला !!!
अदालतबाट “सफाई” पाइसकेपछि पनि मैले निधारमा "म बलात्कारी हुँ" लेखेर हिडौ कि दुख पिडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवन यापन गरौँ ? मलाई पल शाह बनाएको तपॉईहरुले हो यस कारण म प्रश्न पनी तपॉईहरु समक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बॉचौ ? कसरी हिडौ ? कसरी बोलौँ ? कसरी खाऊ ? कसरी लाऊ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?

एक बर्षे कारागार बसॉईमा मैले पाएका दुखलाई आशुले छिपिक्क भिजाएको छु । पिडाको पहाड छ । तर ती सबै भुलेर मैले कसैको अपमान नगरी, कसैको नाम समेत उच्चारण नगरी दुखलाई खुसी मुद्रामा साट्दा तपॉईहरुमा परेको असर प्रति क्षमा चाहन्छु । कानुनले “ तँ “ सही छस् भनेर “सफाई” दिएको विषय जोडेर बारम्बार प्रहार हुदॉ जीवन जिउने अभिलाषा सकिँदो रहेछ ....... सबैमा माया सम्मान र धन्यवाद 🙏🧡

Miss Nepal World, Miss Nepal Earth and Miss Nepal International…with Sandip  What the flop 😛😋
07/06/2023

Miss Nepal World, Miss Nepal Earth and Miss Nepal International…
with Sandip What the flop 😛😋

शिल्पा र छवि ओझाबीच अंशवण्डासहित सम्बन्धविच्छेद।
27/02/2023

शिल्पा र छवि ओझाबीच अंशवण्डासहित सम्बन्धविच्छेद।

शुभकामना - "प्रिय भाई पल,  बर्ष दिनको कष्टकर जिवनबाट मुक्ति पाएकोमा धेरै धेरै शुभकामना ।तिम्ले गर्नुपर्ने थुप्रै काम छ य...
27/02/2023

शुभकामना -

"प्रिय भाई पल,
बर्ष दिनको कष्टकर जिवनबाट मुक्ति पाएकोमा धेरै धेरै शुभकामना ।
तिम्ले गर्नुपर्ने थुप्रै काम छ यति बेला थाह छ तर पनि ति मध्ये यो एउटा कुरा पनि गर्न म जान्नि भएर सम्झाए है?

बिगतको घटनामा तिम्रो बिरूध्दमा जो जसरी लागेका भएता पनि “ति सबैलाई सहज जिवन यापन गर्न” तिम्ले एक फेर तिम्रा सबै प्रशंसक सँग सार्वजनिक अपिल हार्दिकता पुर्वक गरिदिनु भाई। यस्ले तिम्रो Real Hero को उपमालाई प्रमाणित गर्छ।रियल हिरो भनेकै “दियो” हो नि भाई जो आफु जलेरै पनि दुनियालाई उज्यालो दिन्छ। तिम्रा कैंयौ Die Hard Fan हरूलाई केहि बेर यो कुरा ठिक लाग्दैन। “बर्ष दिनको जेलको त्यो कष्टकर बसाईको भर्पाई कल्ले गरिदिन्छ त?” भन्ने सबैलाई लाग्ला। तर पछि सामान्य लाग्छ। बैगुनीलाई गुनले मार्नु पनि पर्छ कैले काही ज़िन्दगीमा। मलाई विश्वास छ तिम्ले गर्नेछौ।

अब केहि समय आमा र बैनी सँग लुटुपुटु भएर बसे। मिल्छ भने पुरानो घर दाङ गए केहि दिन।बाल्यकालका साथीहरू सँग भेटे काम थाल्नु अघि।

कैयौं कुरा त यै साल भएका हाम्रो भेट हरूमा पनि भाकोछ । बॉकि कुरा पनि मजाले पुरानो “बिरगंजिया” दिन सम्झिदै गरौला कुनै दिन तिम्ले “ दाई कता हो ” भनेउ भने!

:- Hemant Sharma

तनहुँ कारागार बाट पल शाह रिहाई भएका छन।
27/02/2023

तनहुँ कारागार बाट पल शाह रिहाई भएका छन।

प्रसिद्ध भारतीय कमेडियन राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । ४३ दिनदेखिएको श्रीवास्तव  हस्पिटलमा मृत्युसँग स...
22/09/2022

प्रसिद्ध भारतीय कमेडियन राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । ४३ दिनदेखिएको श्रीवास्तव हस्पिटलमा मृत्युसँग संघर्षरत थिए । भावपूर्ण श्रद्धाञ्जली ।

Dhanraj 👍
21/07/2022

Dhanraj 👍

20/07/2022

Never argue with left
handed people.
They're not right.😁

Pubudu Dassanayake ✈️Canada .
20/07/2022

Pubudu Dassanayake ✈️Canada .

Address


Alerts

Be the first to know and let us send you an email when Love Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share