NNTV

NNTV page of Nepal Network TV NNTV

19/08/2023

New Nepali Serial। Daman Rupakheti Netra prasad Adhikari BimaliDaman Rupakheti

18/08/2023

Khyal Thatta Ep41 Khuili Comedy Show Highlights

17/08/2023

SISAA Tele Serial Om Prateek Nabin Sushil Anupama Ameesha Niks Only on NNTV EP10

17/08/2023

KESARI Sentimental Tele Serial Ft Asha Bhusal, Reshamfiriri ,Pradip Singh, EP 5

20/06/2023

Euta Hydropower plant suru garna 7 matralaya ra 22 bibhag dhaunnu parcha|| DHARATAL

20/06/2023

Opening New University is not a solution : Dr. Dharmakant Banskota

15/06/2023

Purano Daalko bikalpama aaune daal ra byakti kharab bhannu galat huncha - Devendra Paudel || EP 37 ||

13/06/2023

Aaile Patrakarita Chettra Ma Pesagat Aacharan Ko Aabhav Cha- Dhurba Hari Adhikari

04/06/2023

KHOTAL KHATAAL| Comedy Series | Every Friday 7PM | Drama Series | Episode 2

04/06/2023

Nepali Tele Serial | Every Friday 08:45 Pm Only On Nepal Network NNTV | EP1

02/06/2023

KHOTAL KHATAAL| Comedy Series | Every Friday 7PM | Drama Series | Episode 1

समसामयिक कथा बस्तुमा निर्माण गरिएको सामाजिक टेलिचलचित्र  सरखारको सर भाग ९ मा बहुपति प्रथामा निर्माण गरिएको चलचित्र टुल्क...
23/05/2023

समसामयिक कथा बस्तुमा निर्माण गरिएको सामाजिक टेलिचलचित्र सरखारको सर भाग ९ मा बहुपति प्रथामा निर्माण गरिएको चलचित्र टुल्की टिमको साथमा बुधबार बेलुका ८.४५ बजे नेपाल नेटवर्क टेलिभिजनमा । चलचित्र जेठ १२ गते शुक्रबार बाट सिनेमा घरमा ।





नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पणनइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ ...
13/05/2023

नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण
नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले विभूषित गर्यो ।

नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ क....

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। ब...
07/05/2023

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत श्रीवास्तवले महाकुलुङ गाउँपालिका–१ बुङस्थित खिरौलामा ध्यान केन्द्र सहितको गुम्बा शिलान्यास गर्नुभएको हो ।

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्....

काठमाण्डौ । मित्रराष्ट्र भारतको सहयोगमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा फोहोर खानेपानी व्यवस्थापन सम्बन्धी ...
07/05/2023

काठमाण्डौ । मित्रराष्ट्र भारतको सहयोगमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा फोहोर खानेपानी व्यवस्थापन सम्बन्धी परियोजनाको शिलान्यास गरिएको छ ।

काठमाण्डौ । मित्रराष्ट्र भारतको सहयोगमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा फोहोर खानेपानी व्यवस्थ....

🇳🇵 जय नेपाल 🇳🇵|   मा   लाई पराजित गर्दै नेपालले   मा आफ्नो स्थान सुरक्षित गरेको छ । CONGRATULATIONS Rhinos   |   |    | ...
02/05/2023

🇳🇵 जय नेपाल 🇳🇵| मा लाई पराजित गर्दै नेपालले मा आफ्नो स्थान सुरक्षित गरेको छ । CONGRATULATIONS Rhinos | | |

‘नेपाल तेक्वान्दो महासंघ’का अध्यक्ष दिनेश शर्मा अष्ट्रेलियाको तेक्वान्दो संस्था अन्तर्राष्ट्रिय तेक्वान्दो फेडरेशन(आइटिए...
26/04/2023

‘नेपाल तेक्वान्दो महासंघ’का अध्यक्ष दिनेश शर्मा अष्ट्रेलियाको तेक्वान्दो संस्था अन्तर्राष्ट्रिय तेक्वान्दो फेडरेशन(आइटिएफ) को ‘अन्तर्राष्ट्रिय राजदूत अवार्ड’ प्राप्त गरेका छन् । अष्ट्रेलियाको मेलबर्नमा २३ अप्रिल २०२३ मा सम्पन्न आइटिएफ, हल अफ फेम अवार्ड कार्यक्रमको पाँचौँ संस्करणका अवसरमा प्रदान गरिने विभिन्न विधाहरुमध्ये शर्मालाई उक्त अवार्ड प्रदान गरिएको हो ।
https://livemandu.com/archives/27903

‘नेपाल तेक्वान्दो महासंघ’का अध्यक्ष दिनेश शर्मा अष्ट्रेलियाको तेक्वान्दो संस्था अन्तर्राष्ट्रिय तेक्वान्दो ....

विद्यार्थी पढाउन नसक्ने विद्यालय!! विद्यालय भन्छ, ‘यसले पढ्दिन, स्कुटी किनेर पठाओ चालक बनाइदिनू’
21/04/2023

विद्यार्थी पढाउन नसक्ने विद्यालय!! विद्यालय भन्छ, ‘यसले पढ्दिन, स्कुटी किनेर पठाओ चालक बनाइदिनू’

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग ....

प्रधानमन्त्री पुष्पकमल दहालले हालै गरेको मन्त्रिमण्डल विस्तारमा हाम्रो जिल्लाबाट निर्वाचित सांसद रमेश रिजाल पनि परेका छन...
17/04/2023

प्रधानमन्त्री पुष्पकमल दहालले हालै गरेको मन्त्रिमण्डल विस्तारमा हाम्रो जिल्लाबाट निर्वाचित सांसद रमेश रिजाल पनि परेका छन्। रिजालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको रूपमा शपथ लिइसकेका छन्। यो स्तम्भकार पनि पर्सावासी भएकोले रिजाल मन्त्री भएकोमा हर्षित भएको त छ नै, रिजालले आफ्नो कार्यकालमा यस जिल्लाको लागि केही विशेष कार्यक्रमहरू ल्याउने छन् भनी आशावादी पनि भएको छ। सत्ताका लागि गरिने गठनबन्धनले रिजाललाई कति दिनसम्म मन्त्री भएर काम गर्ने दिने हो त्यो यथार्थलाई अहिले एकातिर पन्छ्याएर राखौं।

प्रधानमन्त्री पुष्पकमल दहालले हालै गरेको मन्त्रिमण्डल विस्तारमा हाम्रो जिल्लाबाट निर्वाचित सांसद रमेश रिजाल .....

आफ्नो गाउँ, आफ्नो ठाउँ कसलाई पो मन नपर्ला ! त्यसमाथि यस्तो गाउँ आफैमा मनमोहक छ भने सुनमा सुगन्ध भइहाल्यो । उत्तिकै चित्त...
14/04/2023

आफ्नो गाउँ, आफ्नो ठाउँ कसलाई पो मन नपर्ला ! त्यसमाथि यस्तो गाउँ आफैमा मनमोहक छ भने सुनमा सुगन्ध भइहाल्यो । उत्तिकै चित्ताकर्षक छ भने पर्यटक आगमनका लागि स्वागतको ढोका खोलिने भइहाल्यो । यसले आन्तरिक र बाह्य पर्यटनको क्षितिज उघार्ने अवसर पनि दिने नै भयो । रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा टेवा पनि दिने यो भन्दा काइदाको कुरा के होला ? नयाँ दुलहीझैँ घुम्टोभित्र रहेका नेपालका मनै लोभ्याउने गाउँ–ठाउँलाई सबैको पहुँचमा किन नपुर्याउने त ?

भिडियो च्यालेन्ज अभियानमा लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता आफ्नो गाउँ, आफ्नो ठाउँ कसलाई पो मन नपर्ला ! त...

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडि...
30/03/2023

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन सुरु हुने तयारीमा छ । डिजिटल अडिसन सकिएको आयोजनले जनाएको छ । यसैबिच आयोजनकले भोटिङ्ग पार्टनरको रुपमा इसेवा जोडिएको जानकारी गराएको छ ।
https://livemandu.com/archives/27821

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइड.....

मदनमणि दीक्षितको पृष्ठभूमिलक्ष्मणमणि आचार्य दीक्षितले जियोलजीमा बीए अनर्स गरेका थिए । त्यस बेला त्यसरी पढ्ने नेपाली बिरल...
30/03/2023

मदनमणि दीक्षितको पृष्ठभूमि
लक्ष्मणमणि आचार्य दीक्षितले जियोलजीमा बीए अनर्स गरेका थिए । त्यस बेला त्यसरी पढ्ने नेपाली बिरलै भेटिन्थे । तिनै लक्ष्मणमणि र विष्णुकुमारीदेवीका जेठा छोराका रूपमा १९७९ साल फागुन ६ गते मदनमणि दीक्षितको जन्म भएको थियो । अनि यिनको जन्म काठमाडौँको गैह्रीधारामा भएको थियो । यिनका बुबा त्यस बेला जागिरे थिए र यी दीक्षितहरू भूमिपतिमा गणना हुने गर्थे ।

मदनमणि दीक्षितको पृष्ठभूमि लक्ष्मणमणि आचार्य दीक्षितले जियोलजीमा बीए अनर्स गरेका थिए । त्यस बेला त्यसरी पढ्ने .....

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस...
30/03/2023

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता तिर्न दिनहुँ सडकमा निस्कनै पर्ने गाडी दुर्घटना भएर महीनौंसम्म ग्यारेजमा थन्कियो भने के गर्नुहुन्छ ?

सम्भवत तपाईंले साथीभाइसँग सापटी मागेर बैंकको किस्ता तिर्नुहुन्छ । घरखर्च चलाउन अन्य काम खोज्नुहुन्छ । काम पाउनु भएन भने घरखर्च पनि सापटी मागेरै चलाउनुहुन्छ । साथीभाइबाट भनेको समयमा सापटी पाइएन भने बैंकलाई जरिवानासहित किस्ता तिर्नुहुन्छ । Neco Insurance Ltd.

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बै.....

‘पहिला भएका सम्पत्ति र सभ्यता जोगाउन सके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिन्छ,’ उनले भने ‘हामी वाग्मती सभ्यता जोगाउन खोज्...
29/03/2023

‘पहिला भएका सम्पत्ति र सभ्यता जोगाउन सके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिन्छ,’ उनले भने ‘हामी वाग्मती सभ्यता जोगाउन खोज्दैछौँ । यो मान्छेभन्दा अघिको सभ्यता हो । त्यसको लागि हिजो मात्रै अनुरोध गरेको थिएँ, पहिला भएका सम्पत्ति जोगाऊँ, त्यसपछि लिपुलेक जोगाउँला, लिम्पयाधुरा पनि जोगाउँला।’

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकत.....

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर...
29/03/2023

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो गर्न सकेनौं। सदासर्वदा अलमलमा रह्यौं। नेपालमा राणाहरूको शासनकालमा जस्तो किसिमको अर्थ व्यवस्था थियो त्यस्तै अर्थ व्यवस्था अहिले पनि छ। कसरी?

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्...

Address


Alerts

Be the first to know and let us send you an email when NNTV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share