CNN Khabar

CNN Khabar Official page of Cnnkhabar.com
(1)

जहाज दुर्घटनाको क्षतिले मृतकका परिवार र आफन्त शोकमा डुबेका छन् । त्रिवि शिक्षण अस्पताल परिसरको अवस्था निकै कारुणिक बनेको...
24/07/2024

जहाज दुर्घटनाको क्षतिले मृतकका परिवार र आफन्त शोकमा डुबेका छन् । त्रिवि शिक्षण अस्पताल परिसरको अवस्था निकै कारुणिक बनेको छ । तस्बिर : Manish Pangeni

सौर्य विमान दुर्घटनाः घाइते पाइलटको अवस्था ’खतरामुक्त’
24/07/2024

सौर्य विमान दुर्घटनाः घाइते पाइलटको अवस्था ’खतरामुक्त’

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था अहिलेसम्म खतरामुक्त रह....

सौर्य जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको निधन
24/07/2024

सौर्य जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको निधन

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको खुलेको छ। जहाज दुर्घटनामा परी ए....

विमान दुर्घटनाः १८ जनाकै शव शिक्षण अस्पतालमा, आर्टीफीकेशन प्रणालीबाट शव पोस्टमार्टम गरिने
24/07/2024

विमान दुर्घटनाः १८ जनाकै शव शिक्षण अस्पतालमा, आर्टीफीकेशन प्रणालीबाट शव पोस्टमार्टम गरिने

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकोहरू सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्ट...

दोलखा भीमसेनको शिलामा पुनः पसिना
24/07/2024

दोलखा भीमसेनको शिलामा पुनः पसिना

काठमाडौं । दोलखा भीमेश्वरको शिलामा बुधबार मध्याह्नदेखि पुनः पसिना आएको छ। बुधबार दिउँसो १२ः ४५ देखि शिलाको दाया....

प्रधानमन्त्री ओली विमानस्थलमा
24/07/2024

प्रधानमन्त्री ओली विमानस्थलमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटनाका बारेमा बुझ्न विमानस्थल पुगेका छन् । यसअघि ....

24/07/2024

सौर्यको विमान दुर्घटनापछि प्रधानमन्त्री एयरपोर्ट पुगे

सौर्य एयर विमान दुर्घटना : मृतकको संख्या १८ पुग्यो, एक जनाको उपचार हुँदै
24/07/2024

सौर्य एयर विमान दुर्घटना : मृतकको संख्या १८ पुग्यो, एक जनाको उपचार हुँदै

काठमाडौं । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ ....

24/07/2024

सौर्य जहाज दुर्घटना स्थल

24/07/2024

Plane Crash in Nepal | Plane crashes at the Tribhuvan International Airport

सौर्य एयर जहाज दुर्घटनास्थलको पछिल्लो अवस्था(फोटोफिचर)
24/07/2024

सौर्य एयर जहाज दुर्घटनास्थलको पछिल्लो अवस्था(फोटोफिचर)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु ....

24/07/2024

बन मन्त्रालयसँग सम्बन्धित कानूनलाई जनमैत्री बनाउन आवश्यक ःसांसद बर्तौला

सौर्य एयरलाइन्स दुर्घटना अपडेटः बन्द भएको विमानस्थल पुनः सुचारु
24/07/2024

सौर्य एयरलाइन्स दुर्घटना अपडेटः बन्द भएको विमानस्थल पुनः सुचारु

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । दिउँसो १ बजेदेखि विमानस्थल नियमित सञ्चालनमा आ...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको मृत्यु
24/07/2024

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु ....

तस्बिरमा हेर्नुहोस् सौर्य एयर दुर्घटना काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन–एएमई जहाज दुर्घटनामा १५ जना...
24/07/2024

तस्बिरमा हेर्नुहोस् सौर्य एयर दुर्घटना
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन–एएमई जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ४ जनाको उद्दार गरिएको छ । उनीहरुमध्ये तीन जनाको टिचिङ, १ जनाको मदरल्यान्ड र १ जनाको केएमसी हस्पिटलमा उपचार भइरहेको छ । १ जनाको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सौर्य एयर दुर्घटना अपडेट, १९ जना सवार, १३ जनाको मृत्यु
24/07/2024

सौर्य एयर दुर्घटना अपडेट, १९ जना सवार, १३ जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एनएएमई जहाज दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।प्....

दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजमा रहेका प्राविधिक तथा कर्मचारीहरु
24/07/2024

दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजमा रहेका प्राविधिक तथा कर्मचारीहरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना पश्चात् नेपाली सेनाको टोली तत्काल परिचालन भई उद्धार...
24/07/2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना पश्चात् नेपाली सेनाको टोली तत्काल परिचालन भई उद्धार कार्य गर्दै।

तस्बिर सौजन्य : नेपाली सेना

सौर्य एयरलाइन्सको जहाज दुर्घटना अपडेटः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
24/07/2024

सौर्य एयरलाइन्सको जहाज दुर्घटना अपडेटः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएसँगै विमानस्थल बन्द भएको छ ....

सौर्य एअरलायन्स दुर्घटनाः क्यापटेनको उद्दार, ४ जनाको शव निकालियो
24/07/2024

सौर्य एअरलायन्स दुर्घटनाः क्यापटेनको उद्दार, ४ जनाको शव निकालियो

काठमाडौँ । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । एयरलाइन्सको ९ एनए....

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः १९ जना सबै एयरलाइन्सकै कर्मचारी
24/07/2024

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः १९ जना सबै एयरलाइन्सकै कर्मचारी

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । एयरलाइन्सको ९ एनएमई (सीआरजे २...

साैर्य एयरलाइन्सकाे जहाज दुर्घटना
24/07/2024

साैर्य एयरलाइन्सकाे जहाज दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका ....

24/07/2024

साैर्य एयरलाइन्सकाे जहाज दुर्घटना
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।

जहाज उड्ने क्रममा दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित नौ मन्त्रीको शपथ, सबै मन्त्री बिनाविभागीय
24/07/2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित नौ मन्त्रीको शपथ, सबै मन्त्री बिनाविभागीय

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई ...

24/07/2024

पशुपति कोटिहोमको आज ९ औं दिन !🕉️

हिमा नदी र मार्सी धान खेतीजुम्लाको कनकासुन्दरी गाउँपालिका(४, हाट सिंजामा रहेको हिमा नदी र नदीको आसपासमा देखिएको हरियाली ...
24/07/2024

हिमा नदी र मार्सी धान खेती

जुम्लाको कनकासुन्दरी गाउँपालिका(४, हाट सिंजामा रहेको हिमा नदी र नदीको आसपासमा देखिएको हरियाली मार्सी धान खेती तथा बस्तीको दृश्य। अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ ।

तस्बिरः सुरेश आचार्य/ रासस

बागमतिका मुख्यमन्त्रीको शपथ आज, यी हुन नयाँ मन्त्रीहरु
24/07/2024

बागमतिका मुख्यमन्त्रीको शपथ आज, यी हुन नयाँ मन्त्रीहरु

काठमाडौँ । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १३ मन्त्रीको शपथ ग्रहण आज (बुधबार) हुँदै.....

कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने
24/07/2024

कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जन...

नेपाल भारतसँग ८२ रनले पराजित
23/07/2024

नेपाल भारतसँग ८२ रनले पराजित

काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप प्रतियोगिता २०२४ मा भारतसँग ८२ रनले पराजित भएसँगै समूह ए बाटै बाहिरिएको छ ....

Address


Telephone

+9779703614900

Website

Alerts

Be the first to know and let us send you an email when CNN Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CNN Khabar:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share