What he says this handsome Guy? Listen!
Dy Prime minister / Home Minister Narayankaji Shrestha "Prakash"
नेकपा माओबदी केंद्रका उपमहासचिब तथा स्कूलिंग विभाग प्रमुख@ गोकर्णेश्वर नगरपालिका
प्रम प्रचण्ड बन तथा भूमि ऐन संशोधन बारे
जनतासित माओबदीकेंद्र विशेष रूपांतरण अभियान@ गोकर्णेश्वर नगरपालिका पार्टी स्कूलिंग कार्यक्रम कामरेड झक्कु सूबेदी
“ सुशासनको पक्षमा र भ्रष्टाचार विरुद्धको लडाईं रोकिएको छैन; भ्रष्टाचारका अरु गम्भीर फाइल खोलेर यो अभियानलाई अर्कों चरणमा पूर्याउछु ।”
- प्रधानमंत्री प्रचण्ड
संघीय गणतंत्रबारे जनता भंछनः “ टन्न संपती नभएपनी भोको कोही छैन !”
सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”
गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ
उद्दार, राहत र पुनर्निर्माणमा केंद्रित नेपाल सरकार।
“ यो गठबंधनलाई कसैले हल्लाऊँन सकतैन !”
- प्रधानमंत्री पुष्पकमल दाहाल”प्रचण्ड”
जलवायु परिवर्तन र उच्च तापमान वृद्धिका कारण देखिएका चुनौतीहरूबारे सरकार र जनताबीच संवाद गर्न सम्माननीय प्रधानमन्त्री प्रचण्ड मुस्ताङ (जोमसोम) पुग्नुभएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रले जलवायु संवाद कार्यक्रम आयोजना गरेको हो।
१ कार्तिक २०८०, जोमसोम, मुस्ताङ
- surya kiran.
चिनारी सहकारी गोकर्णद्वारा आयोजित अंतराष्ट्रीय जेस्ठ नागरिक सम्मान दिवसको आयोज़नामा उत्तरवाहिनी बोर्डिंग स्कूलका शिक्षिकाहरुद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रमको झलक
सिक्किमको सिंगताम क्षेत्रमा बाढी पहिरोले मच्चाएको ताण्डव नृत्य यस्तो भयानक छ । यो आसपासको क्षेत्रमा जनधनको ठूलो क्षति भएको छ ।विपत भरिकालागि सबै स्कूलहरु बन्द रहेका छन् ।
विपतमा फसेका जनताले छिटोभन्दा छिटो राहत र उद्दारको माग गरिरहेका छन् ।
Prime minister Pushpa Kamal Dahal Prachanda
- Manahari Timilsina.