12/05/2024
आरोप लागेपछि निर्दोषिताको दावी गर्न पाइन्छ र आफूलाई निर्दोष प्रमाणित गर्ने दायित्व उसकै हुन्छ। तर, कसैमाथि आरोप लागेकै आधारमा जननिर्वाचित सांसदलाई संसदमा बोल्न पनि नदिने ? जबरजस्ती बलमिच्याइँ गरेर संसद अवरुद्ध गरेर कांग्रेसले के गर्न खोज्दैछ ?
काठमाडौं। देशमा सहकारी ठगी प्रकरण अहिले चर्को रुपमा उठिरहेको छ। एकातिर सहकारीमा जम्मा भएको बचतकर्ताको पैसा निक.....