Bihani Football Club

  • Home
  • Bihani Football Club

Bihani Football Club The official Bihani Football Club page.

आज हुने अन्तराष्ट्रिय महिला फुटसल टुर्नामेण्टमा हाम्रो टिम बिहानी एफसीले पहिलो पटक सहभागिता जनाउदै छ। आजको खेलको लागि Bi...
21/12/2025

आज हुने अन्तराष्ट्रिय महिला फुटसल टुर्नामेण्टमा हाम्रो टिम बिहानी एफसीले पहिलो पटक सहभागिता जनाउदै छ। आजको खेलको लागि Bihani Fc Women’s Team लाई best wishes छ।

हाम्रो बिहानी एफसीका फर्वार्ड खेलाडी बिकाश थापा मगरलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौ।।
20/12/2025

हाम्रो बिहानी एफसीका फर्वार्ड खेलाडी बिकाश थापा मगरलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौ।।

12/12/2025

Aaja ko birthday boy ko Acting 😀

@

🏆 NPL सिजन २ को फाइनल⚡ सुदूरपश्चिम रोयल्स विरुद्ध 🦁 लुम्बिनी लायन्ससिजनको अन्तिम भिडन्त!"रोयल्सको साहस 💪, लायन्सको स्वभा...
12/12/2025

🏆 NPL सिजन २ को फाइनल

⚡ सुदूरपश्चिम रोयल्स विरुद्ध 🦁 लुम्बिनी लायन्स

सिजनको अन्तिम भिडन्त!

"रोयल्सको साहस 💪, लायन्सको स्वभाव 🦁,
शनिबारको खेल ⚡, हावामा उत्साह 🌟।"

📅 शनिबार, १३ डिसेम्बर २०२५

बिहानी एफसीका खत्रा खेलाडी बिनोद विष्टलाई जन्मदिनको धेरै धेरै शुभकामना ।। जहाँ गएपनि भाईको हरेक कार्य सफल रहोस्, उन्नती ...
12/12/2025

बिहानी एफसीका खत्रा खेलाडी बिनोद विष्टलाई जन्मदिनको धेरै धेरै शुभकामना ।। जहाँ गएपनि भाईको हरेक कार्य सफल रहोस्, उन्नती प्रगतीको लागि जन्मदिनको शुभकामना ॥
One More Time Happy Birthday to you बिनोद बिष्ट vai.

BIHANI FC
TOKYO

Congratulations Team Sudurpachim Royal🐯  |   |
09/12/2025

Congratulations Team Sudurpachim Royal🐯

| |

यहि आउदो जनवरी १८ तारिख भव्य रुपमा माघे संक्रान्ती विशेष सांस्कृतिक साँझ कार्यक्रम मनाउन नाकोनो जिरो हल जाऔं॥
09/12/2025

यहि आउदो जनवरी १८ तारिख भव्य रुपमा माघे संक्रान्ती विशेष सांस्कृतिक साँझ कार्यक्रम मनाउन नाकोनो जिरो हल जाऔं॥

03/12/2025

यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस ,सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन ।
Good Night 😘

Notice : Bihani FC Practice Match Schedule. Date : 05 Dec 2025.Time : 17:00Pm ~ 19: 00 Pm Venue : Shinzuku नोट : सम्पुर्...
03/12/2025

Notice : Bihani FC Practice Match Schedule.
Date : 05 Dec 2025.
Time : 17:00Pm ~ 19: 00 Pm
Venue : Shinzuku

नोट : सम्पुर्ण बिहानी एफसीका खेलाडीहरुले अनिवार्य उपस्थित भैईदिनु होला ॥ よろしくお願いします🙇

Note : Per player entry fee cost 1000¥ otherwise no entry in ground. Anyway Don’t mind.

02/12/2025

Bihani fc official new song Male version.
Lyrics: Durlav Saru Magar.
View of Bihan FC's home ground.

29/11/2025

Bihani fc official new song female version.
Lyrics: Durlav Saru Magar.
Up Coming Soon Male Version.

Late Post : तस्विर of Day. 😀Nothing is Impossible だからもっと頑張って下さい👍
19/11/2025

Late Post : तस्विर of Day. 😀
Nothing is Impossible だからもっと頑張って下さい👍

Address


Alerts

Be the first to know and let us send you an email when Bihani Football Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bihani Football Club:

  • Want your business to be the top-listed Media Company?

Share