उज्यालो खबर पत्रिका राष्ट्रिय साप्ताहिक, सल्यान

  • Home
  • उज्यालो खबर पत्रिका राष्ट्रिय साप्ताहिक, सल्यान

उज्यालो खबर पत्रिका राष्ट्रिय साप्ताहिक, सल्यान This is a new weekly newspaper of Salyan district dedicated to relay ABC news.

23/08/2022

Hello

21/04/2021

सरकारले ठिक 1 बर्ष अघि गरेको लकडाउन जनस्तरबाट त्यति रुचाइयको थियन। तर अहिलेको संक्रमण दर र वातावरणिय प्रदुषणलाई हेर्दा लकडाउन गरे राम्रै हुन्थ्यो भन्ने बुझाइ छ है।

26/01/2021

नागरिक आन्दोलन नै गर्ने हो भने नागरिकलाई निशुल्क शिक्षा (capacity अनुसार प्राथमिक तह देखि बिषय विशेषज्ञता सम्मको) अनि स्वास्थ्य उपचार सेवा निशुल्क गर्नका लागि गर । तेति मात्र हैन, हर नागरिकलाइ काम देउ। काम अनुसारको दाम देउ । ब्यक्तिको सम्पतिको सिमा निर्धारण गर भनेर गरन । के पि फालेर पिके अथवा यस्तै अरु भनेर गर्नुको अर्थ के छ र ?

29/12/2020

हरेकको आआफ्नै ब्यापार हुन्छ (BUSINESS,job) CURRENT POLITICS मा भै रहेको पनि तेइ हो ।नेताहरुले जन्ता किन्ने । सडक प्रदर्सन , आन्दोलन जस्ता विभिन्न नामले। अहिले सडकमा भयका नै स्थानिय ,प्रदेस र केन्द्रमा छन त ?उनिहरुले नि के केस्तो उल्लेखनिय काम गरे जो दुनियामा कसैले गरेको थियन? प्रस्न उनिहरु संग नि तेर्सिन्छ। अहिलेको परिस्थिती आउनुमा के पि मात्रै हैन तपाइहरु पनि उतिकै दोसि हो?
जनता बिचरालाई कहिले भोट देउ भनेको छ कहिले सडकमा आउ भनेको छ?

मन्त्री बर्षमान पुनको गाडी आफ्नो बस्ने चाइ डेरामा रहेछ्नonline khabarko news
20/12/2020

मन्त्री बर्षमान पुनको गाडी आफ्नो बस्ने चाइ डेरामा रहेछ्न
online khabarko news

20/12/2020

अब के होला?
पहिलो प्रहार सभामुख सापकोटा माथी हुनेछ। अनि क्रमस।।।।

८१ बर्षिय पुर्व प्रधान उमापती खत्रीसँग उहाँका जिन्दगीका रमाइला कुरा सुनौँ , सेर गरौँ र च्यानल Subscribe पनी गरौँ । धन्यव...
18/06/2020

८१ बर्षिय पुर्व प्रधान उमापती खत्रीसँग उहाँका जिन्दगीका रमाइला कुरा सुनौँ , सेर गरौँ र च्यानल Subscribe पनी गरौँ । धन्यवाद

15/06/2020

05/06/2020
26/05/2020

Shankar Nepali is owner of Salyani Madal factory. He is from Dalit community. Production of Madal is his ancestral profession. He is earning annually Rs 10 l...

सक्दो सेर गरौ । १९ औ सरसफाइ सप्ताह मनाइयो स्थान : सा न पा ३ ,तल्लो बजार टोल के के गरियो १ झन्डै १३६ गमला सार्वजनिक स्थल ...
09/06/2018

सक्दो सेर गरौ ।
१९ औ सरसफाइ सप्ताह मनाइयो
स्थान : सा न पा ३ ,तल्लो बजार टोल
के के गरियो
१ झन्डै १३६ गमला सार्वजनिक स्थल र घरहरुमा बितरण
२ १३ स्थानमा डस्टबिन राखियो
३ नगर प्रमुख , वडा अध्यक्ष बाट प्रत्यक घरको अनुगमन .
४ खलङालाई फुलै फुलको बजार बनाउने सानो प्रयासको सुरुवात .
५ थप २८४ गमला खलङगा पुरानो बसपार्क देखी नगरपालिकाको भवन सम्म बितरण गरियो ।
6 स्थानियको उत्सहाजनक सहभागीता

केही हाम्रा सुझाबहरु
१ सुन्दर्ता लाई लुकायर राख्ने हैन देखाउने हो तेसैले आफ्नो घरको पछाडिको भागमा राखियक गमलालाई सबैले देखिने ठाउमा राखौ ।
२ घरमा टुटे फुटेका भाडाकुडाको पुन: प्रयोग गरी गमला बनाउ ।
३ सम्ब्रीधिको कुरा सानै प्रयासबाट सुरु हुने हो सबै लागि परौ .
अबको हाम्रो अभियानको नारा : स्वच्छ सल्यान अभियान

सहकार्य : DWASHCC ,शारदा नगरपालिका
प्रबिधिक सहयोग : फोहर मलाई केन्द्र , मिसन टु डेभ्लप कम्युनिटी

जनहितका लागि सक्दो सेर गरौ ।     मिसन टु डेभ्लप कम्युनिटी  र फोहर मलाई केन्द्र सल्यानले यो डिजायनका सन्देशमुलक  होडिङ बो...
07/06/2018

जनहितका लागि सक्दो सेर गरौ ।
मिसन टु डेभ्लप कम्युनिटी र फोहर मलाई केन्द्र सल्यानले यो डिजायनका सन्देशमुलक होडिङ बोर्डहरु श्रीनगर बिच बजार , खलङगा पुरानो बसपार्क र बन कार्यालय नेर राख्दैछौ ।
मोर्डलिङ तस्विर : शा न पा मेयर सुरेश अधिकारी

मैले पनि स्वछ फिल्टर प्र​योग​ ग​रे .तपाईं चादिको झोलमा क्यान्डिललाई दुबायर तयार पारीयको स्वच्छ फिल्टर कहिले जोड्ने ?स्वच...
05/05/2018

मैले पनि स्वछ फिल्टर प्र​योग​ ग​रे .तपाईं चादिको झोलमा क्यान्डिललाई दुबायर तयार पारीयको स्वच्छ फिल्टर कहिले जोड्ने ?स्वच्छ फिल्टरको बारे जानी राखौ । स्वच्छ फिल्टर पाइने स्थान : ओजस्वी वाश मार्ट खलङ सल्यान, शारदा एफ.एम नजिकै
मोबाईल : 9861898838

पास नेपाल सल्यान बिपन्न घर धुरिलाई स्वच्छ फिल्टर बितरणका लागि सामाग्रीहरु गाडीमा लोड गर्दै । तपाईं चादिको झोलमा क्यान्डि...
03/05/2018

पास नेपाल सल्यान बिपन्न घर धुरिलाई स्वच्छ फिल्टर बितरणका लागि
सामाग्रीहरु गाडीमा लोड गर्दै । तपाईं चादिको झोलमा क्यान्डिललाई दुबायर तयार पारीयको स्वच्छ फिल्टर कहिले जोड्ने ?स्वच्छ फिल्टरको बारे जानी राखौ । स्वच्छ फिल्टर पाइने स्थान : ओजस्वी वाश मार्ट खलङ सल्यान, शारदा एफ.एम नजिकै
मोबाईल : 9861898838

02/05/2018

We are happy to share you that Mission to develop community Salyan and PHOHAR MALAI center (फोहर मलाई केन्द्र सल्यान
) are lunching Rural waste management program in Salyan district from May 2, 2018. We will meet with you very soon in community.

मा लक्ष्मी अटोसोप श्रीनगरमा पनि स्वच्छ फिल्टर जहाँ यमहाका बाईकहरु पाईन्छ  । तपाईं चादिको झोलमा क्यान्डिललाई दुबायर तयार ...
01/05/2018

मा लक्ष्मी अटोसोप श्रीनगरमा पनि स्वच्छ फिल्टर जहाँ यमहाका बाईकहरु पाईन्छ । तपाईं चादिको झोलमा क्यान्डिललाई दुबायर तयार पारीयको स्वच्छ फिल्टर कहिले जोड्ने ?स्वच्छ फिल्टरको बारे जानी राखौ । स्वच्छ फिल्टर पाइने स्थान : ओजस्वी वाश मार्ट खलङ सल्यान, शारदा एफ.एम नजिकै
मोबाईल : 9861898838

मैले पनि स्वछ फिल्टर लिने भय । तपाईं  चादिको झोलमा क्यान्डिललाई दुबायर तयार पारीयको स्वच्छ फिल्टर कहिले जोड्ने ?स्वच्छ फ...
27/04/2018

मैले पनि स्वछ फिल्टर लिने भय । तपाईं चादिको झोलमा क्यान्डिललाई दुबायर तयार पारीयको स्वच्छ फिल्टर कहिले जोड्ने ?स्वच्छ फिल्टरको बारे जानी राखौ । स्वच्छ फिल्टर पाइने स्थान : ओजस्वी वाश मार्ट खलङ सल्यान, शारदा एफ.एम नजिकै
मोबाईल : 9861898838

सि सि क्यामरा जोडीयको शारदा नगरपालिका सल्यानमा स्वच्छ फिल्टरको स्वच्छ पानी पिउदै काम गर्दै निमित्त प्रसासकिय अधिक्रित सह...
22/04/2018

सि सि क्यामरा जोडीयको शारदा नगरपालिका सल्यानमा स्वच्छ फिल्टरको स्वच्छ पानी पिउदै काम गर्दै निमित्त प्रसासकिय अधिक्रित सहितको टोली । तपाईंको कार्यालयमा चादिको झोलमा क्यान्डिललाई दुबायर तयार पारीयको स्वच्छ फिल्टर कहिले जोड्ने ?स्वच्छ फिल्टरको बारे जानी राखौ । स्वच्छ फिल्टर पाइने स्थान : ओजस्वी वाश मार्ट खलङ सल्यान, शारदा एफ.एम नजिकै
मोबाईल : 9861898838

यो समय विद्यार्थी भर्नाको छ । हरेक बिद्यालयमा बिद्याथिलाई  स्वच्छ पानी उपलब्ध गराउन प्रत्यक कक्षा कोठामा स्वच्छ  फिल्टरक...
21/04/2018

यो समय विद्यार्थी भर्नाको छ । हरेक बिद्यालयमा बिद्याथिलाई स्वच्छ पानी उपलब्ध गराउन प्रत्यक कक्षा कोठामा स्वच्छ फिल्टरको ब्यबस्था गर्न सके कसो होला ? स्वच्छ फिल्टरको बारे जानी राखौ । स्वच्छ फिल्टर पाइने स्थान : ओजस्वी वाश मार्ट खलङ सल्यान, शारदा एफ.एम नजिकै
मोबाईल : 9861898838

नयाँ बर्षको दिन हामीले पनि घरमा स्वच्छ फिल्टर जडान गरी सक्यौ । तपाईं कहिले जोड्ने ?
14/04/2018

नयाँ बर्षको दिन हामीले पनि घरमा स्वच्छ फिल्टर जडान गरी सक्यौ । तपाईं कहिले जोड्ने ?

हामि प​नि यो फिल्ट​र प्र​योग ग​र्न​ थाल्यो
08/04/2018

हामि प​नि यो फिल्ट​र प्र​योग ग​र्न​ थाल्यो

जानहितका लागि
08/04/2018

जानहितका लागि

खरिद गर्नको लागि संपर्क गरिहाल्नुस्
07/04/2018

खरिद गर्नको लागि संपर्क गरिहाल्नुस्

Please share as much as possibe आज भन्दा ७ बर्ष अघि मैले एउटा गित रहरै रहरमा गाएको थिय ।त्यो गित अडियोमा कतै कहिले काहि ...
03/02/2018

Please share as much as possibe आज भन्दा ७ बर्ष अघि मैले एउटा गित रहरै रहरमा गाएको थिय ।त्यो गित अडियोमा कतै कहिले काहि सुन्न्क सकिन्थ्यो तर आज बाट youtubemaa। बाट जुन बेला नि हेर्न र सुन्न सकिनेने भाछ। यस्को लागि भाइ अरुण ओलिलाइ धेरै धेरै धन्यबाद ।

song: timlai k tha kina runchhu ma singer:Pawan kumar oli & devi gharti lyric:laxman oli music:tilak pariyar spacial thanks, salyan dristkon edited by Arun p...

Address


Telephone

+9779810933577

Website

Alerts

Be the first to know and let us send you an email when उज्यालो खबर पत्रिका राष्ट्रिय साप्ताहिक, सल्यान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to उज्यालो खबर पत्रिका राष्ट्रिय साप्ताहिक, सल्यान:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share