Ajambari Children Group

  • Home
  • Ajambari Children Group

Ajambari Children Group आजका बाल बालिका भोलिका देशको कर्णधार ?

अजम्बरी बाल क्लव उदयपुर मयाँखु
स्थित बरबास खोला सुन्दर नगरिय गााऊमा अवस्थित
रहेको छ । बाल भन्नाले निकै सानो उमेरका केटाकेटी र अधिकार
भन्नाले कानुनी, परम्परागत वा नैतिक रूपमा प्राप्त न्यायोचित दावी
वा हक हो । एउटा महत्वपूर्ण अधिकार जुन राज्यले बालबालिकालाई
दिएको छ, त्यसैलाई नै बालअधिकार भनिन्छ । जब बालक जन्मन्छ
तब ऊ आफ्नो अधिकारमा रमाउन चाहन्छ । शिक्षा, स्वास्थ्य, पौष्टिक
आहार अनुकुल वातावरण आद

ि उसका नैसर्गिक अधिकार हुन् । हाम्रो
देशमा बालकहरूको दयनीय अवस्थामा छ । त्यसैलाई मध्य नजर
बनाएर बि स २०६७ साल बैशाख १७ मा यस अजम्बरी बाल क्लव
स्थापना गरिएको हो । यस क्लवलाई स्थापना गर्न गाऊका बुद्घिजिवि ,
गाऊका महानुभाव, समाजसेवि , शिक्षक वर्ग साथै सम्पूर्ण बालबालिका
बसि यस क्लव स्थापना गरिएको हो ।

बाल क्लवको उदेश्य तथा महत्व
१) गाउ ठाउको बारेमा सबैको मामm परिचित गर्न ।
२) कला सस्कृतिलाई लोप हुन नदिनु ।
३) बाल हिंसा अन्त्य गर्न
४) बाल बालिकालाइ आवश्यक परेको सामाग्री उपलब्ध गराउनु ।
५) बालबालिकाको बौद्घिक विकास गर्नु
६) साथै बोल्ने क्षमतालाइ बृद्घि गर्नु ।
७) अन्य बालबालिकाले गर्न सक्ने कार्यहरु

Address


Alerts

Be the first to know and let us send you an email when Ajambari Children Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ajambari Children Group:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share

Our Story

अजम्बरी बाल क्लव उदयपुर मयाँखु स्थित बरबास खोला सुन्दर नगरिय गााऊमा अवस्थित रहेको छ । बाल भन्नाले निकै सानो उमेरका केटाकेटी र अधिकार भन्नाले कानुनी, परम्परागत वा नैतिक रूपमा प्राप्त न्यायोचित दावी वा हक हो । एउटा महत्वपूर्ण अधिकार जुन राज्यले बालबालिकालाई दिएको छ, त्यसैलाई नै बालअधिकार भनिन्छ । जब बालक जन्मन्छ तब ऊ आफ्नो अधिकारमा रमाउन चाहन्छ । शिक्षा, स्वास्थ्य, पौष्टिक आहार अनुकुल वातावरण आदि उसका नैसर्गिक अधिकार हुन् । हाम्रो देशमा बालकहरूको दयनीय अवस्थामा छ । त्यसैलाई मध्य नजर बनाएर बि स २०६७ साल बैशाख १७ मा यस अजम्बरी बाल क्लव स्थापना गरिएको हो । यस क्लवलाई स्थापना गर्न गाऊका बुद्घिजिवि , गाऊका महानुभाव, समाजसेवि , शिक्षक वर्ग साथै सम्पूर्ण बालबालिका बसि यस क्लव स्थापना गरिएको हो । बाल क्लवको उदेश्य तथा महत्व १) गाउ ठाउको बारेमा सबैको मामm परिचित गर्न । २) कला सस्कृतिलाई लोप हुन नदिनु । ३) बाल हिंसा अन्त्य गर्न ४) बाल बालिकालाइ आवश्यक परेको सामाग्री उपलब्ध गराउनु । ५) बालबालिकाको बौद्घिक विकास गर्नु ६) साथै बोल्ने क्षमतालाइ बृद्घि गर्नु । ७) अन्य बालबालिकाले गर्न सक्ने कार्यहरु