देवदह चौतारि - chautari devdaha

  • Home
  • देवदह चौतारि - chautari devdaha

देवदह चौतारि - chautari devdaha 🙏 🇳 🇦 🇲 🇦 🇸 🇹 🇪 🙏
(1)

23/05/2024

#बुद्ध_जयन्ती को सम्पुर्ण नेपालीहरुलाई #सुभकामना सहित बुध्दको जस्तो कर्मगर्दै जानु सम्पुर्ण नेपालीहरुलाई हार्दिक मंगलमय शुभ-कामना

गौतम बुद्ध गौतम गोत्रमा आजभन्दा ५ सय ६३ इसाईपूर्वमा नेपालको लुम्बिनीमा जन्मिएका थिए । उनलाई बुद्ध धर्मका प्रणेता मान्ने गरिन्छ ।

बोधि अर्थात् अन्तिम सत्यको साक्षात्कार गरेको हुनाले उनलाई बुद्ध भनिएको हो । उनले राजकुमार भएर पनि राज्यको सुखसयल त्यागेर जप,तप र साधनाको लागि हिँडेका थिए ।

उनको बास्तविक नाम #सिद्धार्थ_गौतम थियो । वैशाख शुक्ल पूर्णिमाको दिन पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट उनी जन्मिएका थिए ।

#गौतम_बुद्धका_२०_महान_भनाईहरु

१. लक्ष्यमा पुग्नुभन्दा जरुरी भनेको राम्रोसँग यात्रा गर्नु हो ।

२. शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो किनभने शरीर स्वस्थ नभए हाम्रो मन स्पष्ट र मजबुत हुँदैन ।

३. शान्ती मन भित्रैबाट आउँछ, बाहिर नखोज्नुहोस् ।

४. यदि तिमीले आफूलाई सच्चा प्रेम गर्छाै भने तिमीले कहिल्यै अरुलाई चोट दिन सक्दैनौ ।

५. खुसी आफूसित धेरै हुनुमा होइन बाँड्नुमा धेरै खुसी मिल्ने गर्छ ।

६. जसले अर्काको ईष्या गर्छ त्यसले मनको शान्ती पाउँदैन ।

७. एक जग पानी थोपा-थोपा मिलेर भरिन्छ ।

८. अरुको बाटो उज्यालो बनाएपछि मात्र तपाईको पनि बाटो उज्यालाे हुन्छ ।

९. प्रयोग नगरुन्जेलसम्म तपाईले बोलेका,सिकेका र पढेका वाक्य बेकार हुन्छन् ।

१०. जुन बेला तपाईले सबै सहयोग अस्वीकार गर्नुहुन्छ त्यो बेला तपाई मुक्त बन्नुहुन्छ ।

११. रिस पालेर राख्नु भनेको विष पिएर अरु मर्ने आश गर्नु हो ।

१२. भुतकाल बितिसक्यो, भविष्य अझै आएको छैन,तिमीसँग जीउनको लागि मात्र एक क्षण छ ।

१३. तपाईले बाटो परिवर्तन गर्नु भएन भने त्यहिँ पुग्नुहुन्छ जहाँ तपाई गइरहनु भएको छ ।

१४. हरेक मानिस आफ्नो रोग र स्वास्थ्यको रचना आफैले गर्छ ।

१५. राम्रो भुक्दैमा कुकुर राम्रो मनिन्न र राम्रो बोल्दैमा मानिस राम्रो कहलिँदैन ।

१६. जो मुर्ख साचाे धर्म जान्दैन त्यसका लागि जीवन लामो हुन्छ ।

१७. आफैलाई जित्नु अरुलाई जित्नुभन्दा ठूलो काम हो ।

१८. हामी जे सोच्छौँ त्यहि बन्छौँ ।

१९. सबै भन्दा अध्याँरो रात अज्ञानता हो ।

२०. खोक्रा शब्दहरु भन्दा शान्ती दिने एक शब्द नै उत्तम हुन्छ ।

22/05/2024

के हो प्रेस स्वतन्त्रता ?
कहाँ छ प्रेस स्वतन्त्रता ?
कस्का लागि प्रेस स्वतन्त्रता ?

आफुलाई स्थापित र ठुला सम्झने मिडियाले जे लेखे पनि हुने, जे बोले पनि हुने, जति झुठ लेखे पनि माफी माग्नु नपर्ने, आत्माआलोचना गर्नु नपर्ने ?

कस्तो महासंघ, कस्तो काउन्सिल ?

श्रोतले दिएको सुचना र बयानको आधारमा समाचार बनाउदा, समाचार लेखेकै कारण अदालतमा हाजिर हुनुपर्ने, तारिक धाउनु पर्ने, समाचार सहि हो या गलत अनुसन्धान नै नगरी सिधै २४ घन्टा भित्र समाचार हटाउने आदेश अनि समाचार प्रसारणमा पुर्व रोक लगाउदा कहाँ थियौं ?

के हेरेर बसेका थियौ ?

त्यो बेला प्रेस स्वतन्त्रता माथी हस्तक्षेप भएको महसुस भएन, कि आफ्नो समुह भित्रको लाई पर्दा मात्र याद आउँछ यस्ता कुराहरू, अब जवाना परिवर्तन भयो । हरेक नागरिकको हातमा सुचनाको पुर्वधार छ । मुलधार भन्नेले लुकाएको र बङ्गाइएको समाचारहरुको वास्तविकता सामाजिक संजालले दिन थालिसक्यो ।

त्यसैले अब ढिला नगरी प्रेस स्वतन्त्रता वास्तविक अर्थ जनताले थाहा पाउने गरि काम गरौं । नभए यो दोकान बन्द गरेर अर्कै दोकान थाप्न सुरु गरे हुन्छ । अब पहिल्यै जस्तो पत्रिकाको हेडलाईनले देश चल्दैन ! ! चेतना भया।।

22/05/2024

#कान्तिपुर का मालिक #कैलास सिरोहि बिरुद्ध पक्राउ पुर्जि जारि !!!! सम्सद मा उठाए प्रस्न बिपछ्यले !!!!!!!!!!!

यो देशमा देशको लागी सोच्ने कोहि भयनन, अरुको बारेमा तिन पुस्ते लेख्नेहरु आफु साक्कली हुनु पर्‍यो नि, आफ्नो काला कर्तु लुकाएर अरुको जिवन बरबाद गर्न उदत्त मिसन पत्रकारिता अब बन्द गर्नु पर्छ। कान्तिपुर पत्रीकाले देशभक्त र लोकतन्त्र प्रेमीलाई कहिले साथ दिएन केवल खुल्याउने काम गर्‍यो तर देशद्रोह हरुको सधै रक्षाकवच बन्यो।

19/05/2024

संसदमा बोल्न पाउने बितिक्कै प्रश्नको जबाफ सहित बाघ झै गर्जिए #रबि 🐆🐆🐆🐅🐅🐅🐅🐆🐆🐆🐆

 ाठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत, पाटनबाट सफाइ पाएका छन्। उच्च अदालतको फैसला...
15/05/2024

ाठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत, पाटनबाट सफाइ पाएका छन्। उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी-२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।💐💐

 #सन्देश 😥 : घरको आर्थिक अवस्था सुधार्न भनेर कलिलै उमेरमा वैदेशिक रोजगारका लागि  #दुबई पुगेका  #देवदह १ केराबारीका  #कृस...
15/05/2024

#सन्देश 😥 : घरको आर्थिक अवस्था सुधार्न भनेर कलिलै उमेरमा वैदेशिक रोजगारका लागि #दुबई पुगेका #देवदह १ केराबारीका #कृस्णबराल आज मृत अबस्थामा नेपाल फर्केका छन् सन्देस
भाइबहिनी पढाउने र बाबुआमालाई टेको दिने भनेर हिँडेका कृष्ण आफैं काठको बाकसमा फर्के । उनका १ भाइ र दुई बहिनीहरू छन्। आमबुवाले खेती किसानीबाहेक आयआर्जनको अन्य बाटो नभएको स्थानीयले बताए

यो खबरले #कृष्णकाबुवाआमाभावविह्वलछन् । गाउँ पुरै शोकमा डुबेको छ तोया नाथ लम्साल तथा देवदह समाज युएईको पहल र नेपाल एम्बेस्सीको सयोगमा उनको शब आज नेपाल आईपुगेको हो । कृष्णको १ हप्ता अगाडि दुबईमा उपचार क्रममा निधन भएको थियो । सोकाकुल परिवार पर्ति हर्दिक समबेदना 🥲🥲🥲🥲🥲

13/04/2024



नया बर्ष २०८१ सालको हार्दिक मङगलमय सुभकामना छ 🌺हजुर हरुको कहि कतै मन दुखेको भय💐क्षमा माग्दै रङगि बिरङगी जताततै नयाँ पालुवा र न्याउलि कोइलि अनि अनेक थरि चराचुरुङ्गि हरुको सुमुधुर आवाज अनि प्राकृतिक सौन्दर्यताले भरिपुर्ण वसन्त रितुको आगमन सगै नयाँ बर्ष २०८१सालको पाबन अबसरमा सम्पुर्ण देस तथा बिदेसमा रहनु हुने आमाबुबा , दाजुभाइ , दिदिबैनि , इस्टमित्र हरुमा नया बर्स मा नया जोस र उमङग छाओस , अपूरा कार्यहरु पूरा होऊन , अबका आउदा दिनहरु झन प्रगति योग्य बनुन भन्दै नया बर्सको हार्दिक मङलमय शुभकामना ब्यक्त गर्दछु ।Happy New year 2081🙏🙏🙏💐💐

09/04/2024

सबैले पुलिस ले भिक्षु लाई लखेटेको, लात्ताले हानेको मात्र देखे, लेखे तर भिक्षुहरु उग्र रुपले प्रस्तुत भयर लाठी ढुङ्गामुढा गरेको, पुलिसहरु घाइते बनायको भिडियो कसैले देखेनन, लेखेनन पनि !🥲🥲🥹🥹😩😩

10/03/2024

ताजा देवदह 4 भवानिपुर मा आज राति करिब 10:20pm को घटना चोर को बिग बिगि छ जहा तहि चोरि घटना बडेको छ सबै जना सतर्क रहनु होला देवदह बासिलाई ढुक्क सङ निद्रा न लागेको अबस्था छ हामि असुरछित महसुस गरेका छौ कृपया सुरछित महसुस गराइ पाउ ! !देवदह प्रसासन कार्यलय

११४ औं  अन्तराष्ट्रिय नारी दिवस, महाशिवरात्री तथा नेपाली सेना दिवसको सम्पूर्ण स्वदेशी तथा नेपाली नारी तथा पुरुषहरु सबैमा...
08/03/2024

११४ औं अन्तराष्ट्रिय नारी दिवस, महाशिवरात्री तथा नेपाली सेना दिवसको सम्पूर्ण स्वदेशी तथा नेपाली नारी तथा पुरुषहरु सबैमा हार्दिक मंगलमय सुभकामना !🙏🙏🙏

06/03/2024

बाँचुन्जेल देशमा उथलपुथल भइरहन्छ भन्थे बाजेले पुरै बिश्वनै उथलपुथल भयो नि एकछिन त🤣😂🤣

एउटै सन्दर्भ आजको #फेसबुक_डाउनसमयमा विश्वभर फेशबुक डाउन ,एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट, फेसबुक चल्न सुरु ।

देवदह नगरपालिकाका  वडाका वडाध्यक्षले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि ! नगरपालिका को प...
28/02/2024

देवदह नगरपालिकाका वडाका वडाध्यक्षले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि ! नगरपालिका को प्रेश मिट पछि नेपाली काँग्रेस द्वरा गम्भिर ध्यानाकर्षण भएको छ !

22/02/2024

पवन खतिवडा 'म्याकुरि 'श्रीमति सुम्निमा को लफडा पर्नुको कारण यस्तो पो रहेछ ।। रितु बस्नेत ले गरिन यसरि खुलासा ।।।।।सत्य तथ्य छानबिन होस

03/11/2023

Bhukampa ko thula jhadka be careful all of you

Address


Website

https://youtube.com/@pandey20202?si=_feG-zqED-t

Alerts

Be the first to know and let us send you an email when देवदह चौतारि - chautari devdaha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share