Everest Media

  • Home
  • Everest Media

Everest Media Everest Media News is one of the most popular, reputed and trusted source for breaking news, politics, entertainment and social affairs around the world.
(2)

दुर्घटनामा परेका सौर्य एअरका चिफ अफ अप्रेशन (क्याप्टेन) मनीषरत्न शाक्य, चिफ अफ सेफ्टी सागरकुमार आचार्य, सीएएमओ अश्विनकुम...
24/07/2024

दुर्घटनामा परेका सौर्य एअरका चिफ अफ अप्रेशन (क्याप्टेन) मनीषरत्न शाक्य, चिफ अफ सेफ्टी सागरकुमार आचार्य, सीएएमओ अश्विनकुमार निरौला र चिफ अफ क्वालिटी एसुरेन्स दिलीप बर्मा ।

काठमाडौं– विमान दुर्घटनामा सौर्य एअरलाइन्सको व्यवस्थापन समूहकै अधिकांश परेका छन्‌ । व्यवस्थापन समूहमा रहेका १० मध्ये चार जनाले ज्यान गुमाएका हुन्‌ ।

Sad News : त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो। उक्त विमानमा  १९ जना रहेको छन् । द...
24/07/2024

Sad News : त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो। उक्त विमानमा १९ जना रहेको छन् । दुर्घटनाबारे थप विविरण आउन बाँकी छ।

23/07/2024
Happy Birthday Nira Thapa Magar
23/07/2024

Happy Birthday Nira Thapa Magar

कृपया ट्रैफिक नियम पालना गरौ, आफु बचौ  अनी अरुलाई नी बचाऊ 😁🙏
22/07/2024

कृपया ट्रैफिक नियम पालना गरौ, आफु बचौ अनी अरुलाई नी बचाऊ 😁🙏

काठमाडौँ महानगरपालिकाको न्युरोडस्थित वडा नम्बर २४ को फुटपाथ विस्तारको काम नरोकिने भएको छ। सोमबार मेयर बालेन्द्र शाह (बाल...
22/07/2024

काठमाडौँ महानगरपालिकाको न्युरोडस्थित वडा नम्बर २४ को फुटपाथ विस्तारको काम नरोकिने भएको छ। सोमबार मेयर बालेन्द्र शाह (बालेन) को कार्यकक्षमा स्थानीय र जनप्रतिनिधिबीच भएको छलफलमा यस्तो सहमति भएको हो।

यजम्रो इन्टरटेन्मेन्टको प्रस्तुती गुरुङ गीत "गलबन्दी चिनो" (सेगा) श्रावण १२ गते सार्वजनिक हुदै ।शब्द : कमल बहादुर  गुरुङ...
22/07/2024

यजम्रो इन्टरटेन्मेन्टको प्रस्तुती गुरुङ गीत "गलबन्दी चिनो" (सेगा) श्रावण १२ गते सार्वजनिक हुदै ।
शब्द : कमल बहादुर गुरुङ
संगीत : राज बहादुर गुरुङ
एरेन्ज : तेजेन्द्र गुरुङ
स्वर : राज बहादुर गुरुङ र उषा गुरुङ
कलाकार : कमल बहादुर गुरुङ, पवित्रा गुरुङ
सह-नृत्य निर्देशक : हिरा बहादुर गुरुङ र रोहित गुरुङ
कोरियोग्राफर र निर्देशक : कमल बहादुर गुरुङ
छायांकन : सन्देश गुरुङ
सम्पादन र कलर : प्रविन नेपाली

19/07/2024

Kajal Gurung

विद्वानहरू पराईसँग लडेर‘प्रसिद्धि’ कमाउँछन्, तर मुर्खहरूआफन्तसँग लडेर ‘दुर्गती’ निम्त्याउँछन् !न्युराेडमा फुटपाथ विस्तार...
19/07/2024

विद्वानहरू पराईसँग लडेर
‘प्रसिद्धि’ कमाउँछन्, तर मुर्खहरू
आफन्तसँग लडेर ‘दुर्गती’ निम्त्याउँछन् !

न्युराेडमा फुटपाथ विस्तारकाे विराेधमा उत्रिए स्थानीय र व्यापारी

24th August Sounds of Nepal with Raju Lama SP9 7EP         therajulamaofficial Raju Lama
17/07/2024

24th August Sounds of Nepal with Raju Lama SP9 7EP therajulamaofficial Raju Lama

Bollywood actor Katrina Kaif and her husband Vicky Kaushal pose for a photograph at the wedding of Billionaire Mukesh Am...
16/07/2024

Bollywood actor Katrina Kaif and her husband Vicky Kaushal pose for a photograph at the wedding of Billionaire Mukesh Ambani's son Anant Ambani and Radhika Merchant at Jio World Convention Centre in Mumbai, India, Friday, July 12, 2024. (AP Photo /Rajanish Kakade)

ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद
15/07/2024

ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

14/07/2024

नेपाल पत्रकार महासंघ युकेको अधिवेशनको निर्वाचन परिणाम घोषणा हुदै

14/07/2024

नेपाल पत्रकार महासंघ युकेको अधिवेशन सेसन सुचारू

Many Indian celebrities and global personalities are expected to grace the special occasion. A recent report has reveale...
12/07/2024

Many Indian celebrities and global personalities are expected to grace the special occasion. A recent report has revealed that three Falcon-2000 jets have been hired by the groom’s family, and over a hundred private planes will be used.

घर ज्वाइँ  #  छोरी पोइला गयो भने घर ज्वाइँ  के गर्ने ?
11/07/2024

घर ज्वाइँ # छोरी पोइला गयो भने घर ज्वाइँ के गर्ने ?

10/07/2024

बेलायतको मनोक्रान्ती टीमले आयोजना गरेको श्रद्धेय गुरुवर डा. योगि बिकाशानन्दज्युसङ्ग जुमबाट प्रबचन एबम कुराकानी स्वर्ण अवसर मिति July 14 /2024 युके समय बिहान 7 बजे ZOOM ID 990 628 5923 PASSCODE 999 सम्पर्क योग प्रशीक्षक नगेन्द्र नेम्बाङ 07830342847 योग प्रशीक्षक गोप बहादुर सिङ्जाली मगर 07723371912

09/07/2024
Hi
09/07/2024

Hi

09/07/2024

Choekhor Duchen celebration

Address


Alerts

Be the first to know and let us send you an email when Everest Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share

Our Story

Everest Media is one of the most popular, reputed and trusted source for breaking news, politics, entertainment and social affairs in Nepali communities around the world.