Aakash Chochangi

  • Home
  • Aakash Chochangi

Aakash Chochangi एक आम मानिस । Generally, .np domain is provide only the real Citizen of Nepal. And his blog is www.dhanchochangi.com.np now.

In past days he was as a micro-blogger @ www.twitter.com/AakashChochangi and after he just practiced on http://aakashpun.wordpress.com and after that, he applied for .np domain and get accepted. Aakash Chochangi graduated BBS @ Prithvi Narayan Campus (PNC), Pokhara. PNC is a branch of Tribhuvan University(TU). He also supports Nepalese political system which is democracy. He strictly hates communism & corruption.

बल गरौं महाधिवेशन सम्मhttps://www.facebook.com/share/p/1EdDxkHvjG/?mibextid=wwXIfr
03/12/2025

बल गरौं महाधिवेशन सम्म
https://www.facebook.com/share/p/1EdDxkHvjG/?mibextid=wwXIfr

गगन थापाले नेपाली कांग्रेस पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । 😮

08/11/2025

हर्क सामपाङ राम्रा व्यक्ती हुन् तर नेपाली कांग्रेस पार्टीको जस्तो गौरवशाली इतिहास रच्न उनलाई धेरै शताब्दी लाग्छ । नयाँ पार्टीहरू आउनु राम्रै होला तर ठूलो राजनितिक परिवर्तन र सिद्दान्त बोकेका दलहरूको नाइकेलाई मात्र जज गरेर हुदैन । देउवा र उनी निकट नेता मन परेन भन्दैमा पुरै कांग्रेस खराब भन्न हुदैन, मिल्दैन । ने.का. को अबको अधिवेशनले नयाँ नेतृत्व ल्याउनेछ र देशलाई विकासको ट्रयाकमा गुडाउनेछ भन्ने विश्वास राखौं, बन्नेछ नेपाल, बनाउनेछौ हामी, हाम्रो देशलाई । जय नेपाल, जय नेपाली ।

https://www.facebook.com/share/1H4PmoKT6C/?mibextid=wwXIfr
18/10/2025

https://www.facebook.com/share/1H4PmoKT6C/?mibextid=wwXIfr

“पाँच हजारको कपडा लगाउनुभन्दा, एक हजारको कपडा लगाएर बाँकी चार हजार आफ्नो गोजीमा राख्नुहोस् — किनकि खराब समयमा त्यो पाँच हजारको कपडा काम लाग्दैन, तर त्यो बचाएको चार हजार अवश्य काम आउँछ।”

मानिसहरू प्रायः देखावामा रमाउँछन्,
तर जीवनको वास्तविक सौन्दर्य देखावामा होइन, सोचमा हुन्छ।
आज हामी सबै ब्राण्ड र बाहिरी चमकमा दौडिरहेका छौं —
कसको फोन कति महँगो, कसको कपडा कति स्टाइलिश,
कसको जुत्ता कति चम्किलो।
तर जब समयले घोचो हान्छ,
त्यो ब्राण्ड, त्यो कपडा, त्यो दिखावा —
कसैको काम आउँदैन।

साँचो धनी त्यो होइन, जसले महँगो कपडा लगाउँछ,
बरु त्यो हो जसले विवेकले बाँच्न सिकेको छ।
पाँच हजारको कपडा लगाउनेले समाजमा ताली पाउँछ,
तर एक हजारको कपडा लगाएर चार हजार बचाउनेले
भविष्यमा आत्मगौरव पाउँछ।

जीवनको कठिन समय आउँछ —
जब पेटमा खाना हुँदैन,
औषधिको पैसा हुँदैन,
र परिवारको आँखामा आशा टिलपिलाउँछ।
त्यो बेला तपाईंको “कपडा” होइन,
आपको बचत बोल्छ। 💰

धेरैले सोच्ने गर्छन् — “देखिनुपर्छ”,
तर बुद्धिमानले बुझिसकेका छन् — “बाँच्नुपर्छ”।
महँगो कपडाले शरीर ढाक्छ,
तर विवेक र बचतले जीवन जोगाउँछ।
आजको चमकले भोलिको अँध्यारो हटाउँदैन,
तर आजको सानो बचतले भोलिको आँसु रोक्न सक्छ।

रमाइलो कुरा के छ भने —
समाजले कहिले तपाईंको कपडा हेर्छ,
तर समयले सधैं तपाईंको सोच हेर्छ।
शान्त र विवेकी मानिसहरू कहिल्यै देखावाको भीडमा हराउँदैनन्।
उनीहरूलाई थाहा हुन्छ —
“आज बचाएको एक रुपैयाँ,
भोलिको सय दुःख टार्ने औषधि हो।”

जीवन यही हो —
जहाँ बुद्धिले बाँच्न सिकाउँछ,
र अहंकारले डुबाउँछ।
तसर्थ, देखावाको सागरमा डुब्नुभन्दा
सजगताको डुङ्गा समाउनुहोस्।

र सम्झनुहोस् —
कपडाले तपाईंको रूप देखाउँछ,
तर विवेकले तपाईंको मूल्य निर्धारण गर्छ।
कसैले ब्राण्डले होइन, सोचले चिनिनुहोस्।
किनकि खराब समयमा “फेसन” होइन, “बचत” काम लाग्छ।

पाँच हजारको कपडाले तपाईंलाई समाजको अगाडि चम्काउन सक्छ,
तर त्यो चमक क्षणिक हो।
त्यो बचाएको चार हजारले
आपको जीवनको अँध्यारो क्षण उज्यालो पार्छ।
त्यसैले विवेकले खर्च गर्नुहोस्, बुद्धिले बाँच्नुहोस्,
र भविष्यका लागि सधैं केही बचत गर्नुहोस्।

देवीलाल पाण्डे

जेन्जीको आन्दोलनको मौका यी देशद्रोहीहरूले उठायो ।
14/10/2025

जेन्जीको आन्दोलनको मौका यी देशद्रोहीहरूले उठायो ।

12/10/2025

रवि भन्ने मान्छे विना नागरीकता गृहमन्त्री बन्दा केही भएन क्यारे हर्क आए जातीय द्वन्द फैलाउछ भन्ने फेरी कसैलाई तिब्बती हो ल्याउनुहुन्न भन्ने । अब चाहिएकै हो भने ल्याउ - बालेन ल्याउ, रबी ल्याउ, राजा ल्याउ । तिमीहरूकै मात्रै रजाई हो भने फेरी शेरे, प्रचण्डे, केपी ल्याउ । राष्ट्र त हाम्रो होइन नै रहेछ ।

छुसक विदामा घुम्दै
08/10/2025

छुसक विदामा घुम्दै

https://www.facebook.com/share/19rWVq23GZ/?mibextid=wwXIfr
23/09/2025

https://www.facebook.com/share/19rWVq23GZ/?mibextid=wwXIfr

अदालतमा हाई प्रोफाइल भएका व्यक्ति जोडिएका सबै फाइल खोजीखोजी ध्वस्त पारिएको पाइएको छ। जेनजी आन्दोलनका नाममा सर्.....

Address


Website

https://www.aakashpun.wordpress.com/

Alerts

Be the first to know and let us send you an email when Aakash Chochangi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share