यस्ता हजारौं चेलीबेटी आज पनि पर्देशमा यहि पिडा लिएर बाची रहेका छन किन सरकारले केहि कदम चाल्दैन ...
मन परे like र Share गर्नुस् है !!
कुटुमा कुटु सुपारी दाना 😍😍😍
मन परेमा अवस्य शेयर गर्नुस है
मन परे like गर्नुस् है !!
एक पटक हेर्नुहोस् मात्र तपाईंको
सोच यसरी बदलिनेछ कि तपाईंले
जरुर कमेन्ट गर्नुहुनेछ !
भाइ बहिनीहरुको नृत्यलाई चै मान्नै पर्छ ।
मन परेमा शेयर गर्नुस है
आमा लाई माया गर्ने हरु सबैले यो भिडियो
हेर्नू होला छोरा छोरी हरुले साथ छोडेर गये
तर आज सम्म कुकुर ले साथ छोडेको छैन
मलाई त यस्तो लाग्छ यो संसारमा मानव भन्दा
ठुलो जनावर नै हुदो रैछन।
बिष किनेर एक युवती सिधै
News24 nepal मा
आफ्नो श्रीमती लाई बिश्वास गर्ने सक्दैनौ भने किन बिहे गर्छौ पुरुष महाशय
नेपाली चेली हरुको कतार मा यस्तो बिजोक छ भिडियो हेर्नू होला कति के के गरौ भनेर ठुलो सपना
बोकेर बिदेश गका चेली हरुको यो हालत देख्दा
कसको मन रुदैन होला plz सबै सामु पुगोस् सेयर गर्नु होला है।
जन्मिदै दृस्ठि बिहिन जन्मिएको एक बच्चा को
आँखा खुले पछी को खुसी र आमा को यो माया
आफ्नो सन्तानले यो सुन्दर संसार देख्दा सायद
आमा जतिको खुसी सायद कोनै हुन्छ होलार
म परे लाईक सेयर गर्नु होला।
क्रिपया मुटु कमजोर हुनेले नहेर्नुहोला !!
के पुजा गर्छौ मन्दिरमा गएर
एक सेर गर्दिनु भगवानको नाममा
हामी पनि भोट माग्न आउन नेतालाई यसरी नै राम धुलाई गरौं। काम भन्दा वढी आश्वासन दिनेलाई गर्नु पर्ने कारवाही यहि हो
सक्दो सेयर गरौं !!
✊✊✊✊
यस्तो सासू र नन्द त कसै लाई पनि नपरोस् यस्तो समाज अझै पनि छ हाम्रो देशमा हेरेर सेयर गरौ !
राजेश पायल राइले नेपाल आइडलको मन्चमा ओपेनिंगको दिन गाउनु भएको गीत .....तिमिलाई रोजे ......
नारी साच्चै कति महान हुन्छ्न जहाँ आफ्नो जन्म घर छाडेर पराई लाई स्वुकार गर्न बाध्य हुनुपर्छ !! 😢😢😢
पिलिज सबैले एकपटक हेर्ने पर्ने भिडियो फेसबुकमा हिरो पल्टाने रियलमा अाफ्नो पत्नीलाई शारीरिक, मानसिक यातना दिने सकुलगुन्डा कृष्णप्रसाद अाचार्य सबै सामु पुराउन सबैले एक सेयर गर्नुहोला !!
तिमी रोएको पल तिमीलाई हसाउन नसकुला म तर तिमी सँगै म रोईदिना सक्छु 😍😍😍
मन परेमा अवस्य शेयर गर्नु होला !!
छेत्री को छोरो यो पाउ छुन्छ घिनले छुदैन
मानिस ठुलो दिलले हुन्छ जात ले हुदैन।
हाम्रो देश समाजमा यस्तो रुढीबादी परम्परा
कहिले हटछ होला र देश बिकास हुने हो कुनि
मानिस कहिलै सानो र ठुलो हुदैन मानिस को
सोचा बिचार र हेराई सानो हुन्छ सबै जात एउटै हो
भन्ने सोच राखौ हामी नेपाली हौ भने सोच राखौ
र सनो ठुलो भनेर भेदभाव नराखौ।
जन चेतना को लागि भए पनि सेवा गर्नु होला है।
एक पटक सबैले हेर्नै पर्ने भिडियो किन कसैको सानो
गलती ले कसैको ज्यान नै लिन्छ तपाई हामी को सानो कुराले कसैलाई आत्महत्या गर्ने बाध्य बनाउन छ फेस्बुक को कारण ले कसैको जिन्दगी संग खेलबाड नगर्नुस् तपाई को सानो गलती ले कसैको ज्यान पनि जान सक्छ।
जन चेतना को लागि भए पनि सेयर गर्नु होला।
जिरे खुर्सानी टिम मुन्द्रेको देउसी भैलो २०७४ सालको
गोली हान्ने आए आँगन, शान्ती सुरक्षा मागन, हे औशी बार,गाइतिहार भैलो गित सबैले हेर्नू होला
र मन परे लाईक सेयर पनि गर्नु होला है।
सम्पुणमा तिहारको शुभकामना 🌙🌞❄️💥
Ramailo tihar ko sabai lai subhakamana
बिदेश बाट कमाएर ल्याएको सबै पैसा सोहोरी श्रीमती आर्कै संग पोईला गएपछि नाबालक दुई नानी सहित एक बाबुको हरिबिजोक... ईटहरीको रोडमा पैसा माग्दै...
वैदेशिक रोजगार र वैदेशिक श्रम मार्फत पठाएको रेमिटेन्स पैसाले देश र देशका कर्मचारी लगायत मन्त्री ज्यू हरुको घरपरिवार त मज्जाले चले कै छ । तर बिदेशमा श्रमगरि पैसा पठाउने श्रमिकको घर परिवार किन चल्न सक्देन ? श्रमिक अन्तमा किन सडक छाप हुनु पर्ने ? समाज र सरकारको ध्यान आकर्षक गर्न चाहान्छु । धन्यवाद
#सभार_facebook
फेसबुककाे भित्तामा भेटायकाे #सन्देश मुलक
यश भिडियोले अति नै मन छाेयाे
र तपाईहरु माझ #सेयर गर्न चाहेँ
र हजुरहरुले पनि यश सन्देश मुलक
# story_video
लाई सेयर गरि साथिभाई हरु माझ पुर्याउन
नबिर्सनु हाेला !!
धन्यवाद!
Everything you do comes back to you.