Viral नेपाल

  • Home
  • Viral नेपाल

Viral नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Viral नेपाल, Media/News Company, .
(2)

03/10/2023
सोमपाल कामीले लिए बिराट कोहलीको अटोग्राफ, भन्छन:- "Virat Kohali is not just a cricketer, he' an emotion" 🤩🤩🤩
05/09/2023

सोमपाल कामीले लिए बिराट कोहलीको अटोग्राफ, भन्छन:- "Virat Kohali is not just a cricketer, he' an emotion" 🤩🤩🤩

24/12/2022

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव सरकारले जानकि मन्दिरमा पुजापाठ गरिबक्सेको छ । मन्दिरमा मौसुफलाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले मौसुफ सरकारलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

22/11/2022

राजसंस्था समर्थक एकआपसमा खुटा तानातानले नै सक्किएका हुन जसको ज्वलन्त उदाहरण हो काठमाण्डौ १ आज मुलुकले एक सक्षम नेतालाई संसदीय भुमिकाबाट ५ बर्षका लागि बाटो बन्द गरिदिएको छ । आशा छ तपाईको सदनको बाटो बन्द भएतापनि हामि सडकमै रहेका संग हातेमालो गर्दै पुनः संघर्षमा उत्रिनुहुनेछ ।

15/11/2022

स्याङ्जा २९ कार्तिक ।राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जामा पार्टीको आन्तरिक विवादका कारण ठूलो समुहवाट निर्.....

22/05/2022

४० दिने म्यादी र प्रहरी बिच प्रेम बसेपछि बिदाईको दिन यस्तो भो !

09/02/2022

आमा बुवा 😭😭😭😭

10/06/2021

राजा हटाएर स्वास्नी,छोरा,साला ,सालि ,भाई भतिजलाई पदबाडेर देश लुटनु गणतन्त्र रेछ😓

19/02/2021

NIFRA 50 कित्ता परेपछि आजकल मेरो साथि!

16/01/2021

Smart
Over smart🙄
त्यसपछि आउँछन् msg seen गर्न ढिलो भो भनेर msg remove गर्नेहरु🤣🥴

06/10/2020

विवाहित महिलाहरुलाई एउटा सेमिनारमा एक प्रश्न सोधियो ।
"तपाईले लास्ट टाइम आफ्नो पतिलाई ‘I love you‘ कहिले भन्नु भएको थियो ? "
केहीले भने :
"आजै भनेको थिएँ"
कसैले भने :
"दुई दिन पहिले भनेको भनेको थिएँ"
केहिले भने :
"दस दिन पहिले भनियो"

त्यसपछि सबै महिलाहरुलाई भनियो : "सबैले आ-आफ्नो मोबाईलवाट आ-आफ्ना पतिलाई "I love you" लेखेर म्यासेज गर्नहोस् र जसको सबैभन्दा राम्रो रिप्लाई आउछ, उसलाई सरप्राइज गिफ्ट दिईनेछ !"
सबै महिलाहरुले म्यासेज सेन्ड गरे ।
केही समयपछि उनीहरुका पतिहरुको रिप्लाई आउन शुरू भयो, जुन यस्ता थिए :

1)
तिमी ठीक त छौं ?
2)
घर खर्च सकियो कि कसो ?
3)
तिमीलाई माइत जान मन लाग्यो ?
4)
आज रेस्टुरेण्ट नजाने, दायाँ बायाँ नसोची खुरुक्क घरमै खाना बना !
5)
भन्न खोजेको के हो ?
6)
तिमी सपनामा छौ कि म सपना देख्दैछु ?
7)
किट्टी पार्टीमा कसैको ज्वेलरी मन परे जस्तो छ नि ?
😎
अफिसमा दुनियाँ भरको टेन्सन छ, तँ चै खुब रोमान्टिक हुनुपरेको ?
9)
कति चोटी भनिसकें;
सीरियल धेर नहेर भनेर !
10)
आज फेरि स्कुटी पल्टाईस् ?

अन्त्यमा जसले सरप्राइज गिफ्ट पायो, उसको रिप्लाई बडो खतरनाक थियो ...
11) "I love u too but who r u ?"l

28/09/2020

सागर न्याैपाने । लकडाउन खुलेको यति समय बितिसक्दा पनि आराध्यदेव पशुपतिनाथको ढोका थुनिनि नियोजित घटना हो पशुपतिन.....

29/08/2020

जुन राष्ट्रको सरकार र राजनीतिमा ईमान्दारीता, उत्तरदायित्व र कर्तव्यबोध रहन्छ त्यहा कानुन र अनुशासनको राज रहन्छ ....

27/08/2020

११ भदौ, काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा गृह मन्.....

21/08/2020
19/08/2020

पदमा श्री माताको प्रवचन 🙏

03/08/2020

😭😭

29/05/2020
25/05/2020

- अनुपा रिजाल पौरखीको खाममा जान्थ्यो स्वाभिमानको सन्देश आशङ्काको बादल हिँड्छ अचेल मूल सडकमा लाग्छ, देश नै बिक्छ क....

लकडाउन खुलेपछि भेटौला है!
21/04/2020

लकडाउन खुलेपछि भेटौला है!

20/04/2020

Positive Mind🌼
Positive life💕
🌷
Rj Mahendra

😋😆
14/04/2020

😋😆

बुझ्नुभो त?
14/04/2020

बुझ्नुभो त?

14/04/2020

यो होनि तरिका 😋😆

😢
14/04/2020

😢

14/04/2020

साल पनि फेरीयो
अनि सालो पनि😅
Rj Mahendra Regmi😎

घोडे माक्सको विकास !
10/04/2020

घोडे माक्सको विकास !

19/03/2020

Viral video 😂शेयर गरौ!

राजा नै ठिक लाग्न थाल्यो!
07/03/2020

राजा नै ठिक लाग्न थाल्यो!

काठमाडौं । नेपालका शाहवंशीय अन्तिम राजा हुन्, ज्ञानेन्द्र शाह । दुईपटक राजा बनेका उनी मुलुकमा गणतन्त्र

Australia no🔞📵
22/01/2020

Australia no🔞📵

पाच बर्षकि बालिकालाई बलात्कार गरीरहेकै अवस्थामा भेटेपछि स्थानिय दिदीबहिनिहरु जुटेर नाङ्गोपारेर डुलाउदै
22/01/2020

पाच बर्षकि बालिकालाई बलात्कार गरीरहेकै अवस्थामा भेटेपछि स्थानिय दिदीबहिनिहरु जुटेर नाङ्गोपारेर डुलाउदै

21/01/2020

kei badliyeko xaina😢😢😢😭😭

हार्दिक निमन्त्रणा!
08/01/2020

हार्दिक निमन्त्रणा!

Viral 😂
12/12/2019

Viral 😂

Visit Holy land Nepal 💕💕
10/12/2019

Visit Holy land Nepal 💕💕

सरकारको नया नियम गाडि, व्यावसाय जस्तै अब श्रीमानले श्रीमति पनि रिन्यु गर्नुपर्ने!
09/12/2019

सरकारको नया नियम गाडि, व्यावसाय जस्तै अब श्रीमानले श्रीमति पनि रिन्यु गर्नुपर्ने!

आज देखाईदिउ नेपालीको पावर! Like/share गरेर देखाईदिउ!
27/11/2019

आज देखाईदिउ नेपालीको पावर!
Like/share गरेर देखाईदिउ!

Address


Website

Alerts

Be the first to know and let us send you an email when Viral नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share

Comments

😂 😂
तलको Process राम्रो सङग पढेर यो link मा click गर्नुहोस ।।

https://appurl.io/lXasKFM_X

यहाँ click गर्दा playstore खुल्छ र app देखाउछ अनि त्यो App download गर्नुहोस ।

तेसपछी Open मा click गर्नुहोस र आफ्नो mobile number हान्नुहोस ।।
अनि verifiy code हान्नुहोस।

Code हानिसके पछि wallet pin माग्छ तेया 1234 हान्नुहोस ।।

अब तेहा मागे अनुसार भर्नुहोस ra email न हान्दा नि हुन्छ ।।

सबै भरी सकेपछी लास्ट मा Tick लगायर save and contineous मा click गर्नुहोस

अब तेस्को लास्ट मा skip for now छ तेस्मा click गर्नुहोस।

फेरि माथी सारेर तेस्को लास्ट मा पनि skip for now छ तेस्मा click गर्नुहोस।

अबा invite code मा CS1512839 हान्नुहोस।।।र Apply code मा click गर्नुहोस

Invide Code नहानेमा Blance आउदैन

code==CS1512839
कोसि ब्यारेजमा बम हान्छु अपमान जनक सन्धि खारेज गर्छु भन्ने बिप्लबे आतंककारी प्रचण्डेले फ्याकेको जुठो हड्डी मा बिकि सक्यो।
षडयन्त्रका सिदान्तहरु सजिलै बिक्रि हुनथाले नेपालि समाजमा र बजारमा , त्यसैले त नेपालीहरु बिश्व उपभोक्ता अधिकार दिवस मनाइ रहेछन !!