गुँला पर्वको अवसरमा बुद्ध भगवान बाँडेगाउँको ऐतिहासिक मेला
गोदावरी नगरपालिका वडा नम्बर १४, बाँडेगाउँ, ललितपुर।
विशेष अदालतको फैसलापछि गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीले पद बहाली गरेका छन् ।गोदावरी नगरपालिकाको मुद्दामा बिशेष अदालतको संक्षिप्त फैसला यस्तो रहेछ ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सरकारलाई आफ्ना सुझाव दिँदै माननीय उदय शमशेर राणा ज्यु लगायत अन्य सांसदहरु।
माननीय चन्द्र भण्डारीको मन छुने भाषण सुन्नुहोस्।
दुर्घटना भएको सौर्यको जहाजमा १९ यात्रु थिए, पोखरा जाँदै थियो
ललितपुर सातदोबाटो सडक अवरुद्ध हुँदाको दृश्य जस्ताको त्यस्तै......
सत्य, निष्पक्ष र खोजमूलक समाचारका लागि मिडिया सञ्चार डट कम
सवारीचालकमाथि ट्राफिक प्रहरीले हातपात गरेको भन्दै सवारीचालकद्वारा सादोबाटो चोकमा अवरोध
हेटौंडा कुलेखानी फर्पिङ सडकको निबुवाटार थान्सिङ पुल नजिकै पहिरो गएको छ । विस्तृत विवरण आउन बाँकी
भिडियो स्रोत:- निबुवाटार सेरोफेरो
बागमती खोलाको बहाव बढेपछि बल्खु आसपासका घर, पसल डुबानमा।
उच्च सतर्कता अपनाउँ
भिडियो स्रोत:- मिडिया सञ्चार
गोदावरी नगरपालिका स्थित कोड्कु खोला
खोलाको बहाव बढ्दा गोदावरी नगरपालिका वडा नम्बर ४,३,१४,१३ आसपासका खेत डुबानमा छन्। खोलाले खेतीयोग्य जमिन कटान गरिरहेको छ।
सतर्क रहनुहोला।
भिडियो:- मिडिया संसार डट कम
पाँचौ वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रुपमा आफ्नो मन्तब्य राख्नु हुँदै नेपाली काङ्ग्रेसका महामन्त्री प्रभावशाली युवा नेता माननीय गगन कुमार थापा ज्यु।
सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो
आफैंले शिलान्यास गरेको विकास पुर्वाधारमा एक रुपैयाँ बजेट नहाल्ने सांसदलाई फेरि कसरी भोट दिनु- वडा अध्यक्ष निल बहादुर देशार, गोदावरी नगरपालिका
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा चैतन्य झाँकी तथा प्रवचन कार्यक्रम !
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र ज्ञान-विज्ञान भवन सातदोबाटो ललितपुर
चैतन्य झाँकी नृत्य......
नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमिति, प्रचार प्रसार शाखाको आयोजनामा नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिमा ललितपुर जिल्लाको प्रतिनिधित्व गर्दै निर्वाचित हुनु भएका पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पार्टी सभापति जितेन्द्र कुमार श्रेष्ठ ज्यू।
पूँजीबजारको सुधारका विभिन्न १९ बुँदे माग राखेर असार १ गतेदेखि लगानीकर्ता तिलक कोइराला आमरण अनशन बसिरहेका छन् । उनको माग प्रति एक्यवद्धता जनाउँन नेपाली कांग्रेसका नेता एवं प्रवक्ता डा.प्रकाश शरण महत धितोपत्र बोर्डको कार्यालय रहेको खुमलटार स्थीत अनसन स्थल आइपुगेका छन् र शेयर लगानी कर्ताको माग प्रति एक्यवद्धता जनाएका छन्।