02/07/2024
भ्रष्टाचारी नायक हरुको सरकार बनेपछि मुलुकमा अब गृहयुद्ध हुन्छ ।
(१) भुटानी शरणार्थी प्रकरणमा आर्जु राणा जोगाउने ।
(२) गिरी बन्धु टी प्रकरणको फाइल नखोल्ने ।
(३) समानुपातिक समावेशी धर्म निरपेक्षता खारेज गर्ने ।
(४) आदिवासी आयोग, थारु आयोग, मधेसी आयोग मुस्लिम आयोग, दलित आयोग खारेज गर्ने ।
(५) स्थानीय निकाय घटाउने, वडा बढाउने ।
यस्तो सहमतिले मुलुकमा प्राप्त भएको परिवर्तन सबै ध्वस्त हुने भएको हुँदा सम्पुर्ण न्याय प्रेमी जनता एक हौं ।