Hamro Bato

Hamro Bato Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Bato, News & Media Website, .

23/01/2024

जव मेरा मित्रले " समृध्द नेपाल सुखी नेपाली बनाउने तिर लाग" भने पछि
अहिले म लाग्यदै गरदको अवस्था बाट ,,,,,,
१.हाम्रो पौराणीक अथर्ब बेदले कडा मेहनत गरेर प्रशस्त धन कमाउनु र दान गर्नु समृद्धि हो भनेको छ।
२.बुद्ध धर्मले सामुहिक आध्यात्मिकता र त्यसवाट आउने आनन्द लाई समृद्धि ठानेको छ ।
३.क्रिस्चियन धर्मले समृद्धि स्वास्थ, धन, सफलता र बिश्वास हो र यो आर्थिक आसिष र शारीरिक भलाइ पनि हो र परमेश्वरको इच्छा अनुसार प्राप्त हुन्छ भनेको छ।
४. इस्लाम धर्मले समद्धि परमेश्वरको उपहार हो भनेको छ।
५.एउटा ब्यापारीको लागि सकारात्मक सोच र धारणाले धन, शान्ति र सुख प्राप्त गर्नु समृद्धि हो ।
क्रमश ...........

08/06/2020

सांस्कृतिक, भौगोलीक, धार्मिक र समाजशास्त्रीय दृष्टिेकोणबाट सधै प्रभावमा पार्न सकिन्छ भन्ने भारतीय मनोबिज्ञानमा चीन र नेपाल विचको हिमचिम बाक्लिदै गर्दा भारत लाई कतै मन परेको छ्रैन भन्ने सदनमा भएको आक्राम सहिलिएको बतब्यबाजीले पनि देखाउ छ , यद्वपि विषय प्रसंग अरुमानै घम्सा घम्सि भएको देखिन्छ । तर त्यो बेला एक पछि अर्को सदनमा उठेका चर्का करकश आक्राम श्वर देश भक्त नेपालीका लागि राष्ट्र्् भाषालाई हिन्दी भाषाको चुनौति भन्ने बुझन बाध्य बनायो ।

PROTEST AGAINST GUTHI BILLIndigenous people of Kathmandu valley in Nepal have been facing marginalisation. Their partici...
15/06/2019

PROTEST AGAINST GUTHI BILL
Indigenous people of Kathmandu valley in Nepal have been facing marginalisation. Their participation in the state structure has been far from reflective of their statistical representation . That is the cause of Guthi Bill that is against of indigenous people right ànd mechanism for consultation, participation in governance, The Guthi Bill are against their culture, cultural heritage and linguistic right ,within the field of ILO CONVENTION 169 it has been declared all these are indigenous people main rights area.

Massive Torch Rally Against Guthi Bill in Patan
June 14 – Locals of Kathmandu Valley on Friday evening held a massive torch rally, demanding immediate withdrawal of the proposed Guthi Bill, which reached at the Bill Management Committee of the National Assembly .
Nepal has proposed the Guthi bill aimed at imposing to eliminate Guthi shareholders who have been operating the Guthi of several temples of the nation for years.The local held the rally carrying burning torch and encircled streets of core areas of Patan, Lalitpur .

11/06/2019

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आईतबार गुठी विधेयक खारेज गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलमा प्रर्दशन गरिरहेकामाथि प्रहरीले पानीको फोहोरासहित धरपक्कड गरेकोमा आपत्ति जनाएका छन् ।

समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकारले शान्तिपूर्ण आन्दोलनमा उत्रेका प्रर्दशनकाr । त्यो गुठीका कारण नै हो ।’
उनले गुठीले नै आफ्नो भाषा, संस्कृति संरक्षण र बचाउ गर्न सकेको भन्दै यसमा राज्यले सघाउनु पर्ने बताइन् । यो राज्यले गर्न नसक्ने पनि उनले स्पष्ट पारिन् । भुषालले भनिन्, ‘आइतबारको घटना राम्रो होइन । शान्तिपूर्ण आन्दोलन गर्नेमाथि प्रहरीको छविलाई नकारात्मक सन्देश दिने गरी लात्ता हान्नु, लाठी हान्नु गलत हो ।’
गगन थापा –गुठीको सम्पत्ति कब्जा गर्न खोज्ने सरकार – गुठीको सम्पत्ति कब्जा गर्न खोज् सरकार सकिन्छ।
बालुवाटारको सार्वजनिक आफ्नो नाममा बनाउने नेतालाई कारबाही नगरेको सरकारले सांस्कृतिक धरोहरहरुको सम्पत्तितर्फ आँखा लगाएको टिप्पणी ....

कुनैपनि पार्टीको झण्डा बिना नै सडकमा उत्रिएका उनीहरुमाथि प्रहरीले लात्तासहित एकाएक पानीको फोहोरा र लाठी बर्साउनुले राज्यको नियत प्रष्ट हुन पुगेको छ ।

सोमबार राजधानीमा आयोजित विरोध सभामा सम्बोधन गर्दै प्रा.डा केदारभक्त माथेमाले सरकारले ल्याएको गठी विधेयकलाई नमान्ने चेतावनी दिए । ‘गुठीको जग्गा, धर्म, संस्कृति र अन्य परोकारको कामलाई धराशयी पार्ने गरी सरकारले विधेयक ल्याएको छ’, उनले भने, ‘विधेयकलाई खारेजगर्न सबै एकजुट भएर अघि बढ्नुपर्दछ ।’

नेकपा माओवादी (क्रान्तिकारी) का नेता सिपी गजुरेलले राष्ट्रघाती गुठी विधेयक ल्याएर सरकारले मुलुकको जातीय एवम् संस्कृति नामेट गर्न लागेको आरोप लगाएका छन्। उनले गुठी विधेयकका विरोधमा एकजुट हुन राजधानीमा सम्पूर्ण नेवार समुदायलाई आग्रह गरेका छ

समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले गुठी विधेयकको नाममा जनताको धार्मिक साँस्कृतिक आस्थामाथि प्रहार गर्नु सरकारको ठूलो गल्ती भएको बताएका छन् ।

10/06/2019

Minister: Matrika Yadav
साना तथा मझौला उद्योगको विकास र प्रवर्द्धनका लागि राम्रा ऐन बने पनि कार्यान्वयनमा समस्या रहेको ढ् । उनले भने “नुन चोर्नेलाई जेल हाल्ने, सुन चोर्नेलाई तक्मा भिराइदिने देश अगाडि बढ्न सक्दैन ।”। आर्थिक सम्मृद्धि हुँदैन । देश अगाडि बढ्न सक्दैन ।”

Address


Website

Alerts

Be the first to know and let us send you an email when Hamro Bato posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share