Anmol shrestha

  • Home
  • Anmol shrestha

Anmol shrestha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Anmol shrestha, Magazine, .

21/01/2021

म त मायाँ गर्दिन मायाँ फस्दिन दुई दिने मायाँ लौदैनौदिन💔
Tik Tok \for you my page gzy...
😃💑💕💔💘

21/01/2021

=Selo
My Tik tok for my page gzy..💘
लैरे सिकारी ..😄😄😃

09/10/2020
28/09/2020

guzys..💑
#केटीहरु देख्दा भयो फिदा म त गाउँ को सोजो केटा ?आउन यता बुझी देउन मेरो मन बेथा कुरा..💋

07/09/2020
😜😜😜😍😍💑💑
20/06/2020

😜😜😜😍😍💑💑

20/06/2020

Tik Tok Try

छोडीदिए मैलै कसैसंग गुनासो गर्न जब मेरा आफ्ना भन्ने नै कोही नभएपछि ।  Shrestha
03/04/2020

छोडीदिए मैलै कसैसंग गुनासो गर्न जब मेरा आफ्ना भन्ने नै कोही नभएपछि ।

Shrestha

कसको Gf हो......😃😃😃
26/02/2019

कसको Gf हो......😃😃😃

लक्ष्मीले सबैको घरमा बास गरुन् कृपया १ लाइक १ शेयर गर्नु होला
19/02/2019

लक्ष्मीले सबैको घरमा बास गरुन् कृपया १ लाइक १ शेयर गर्नु होला

 यो बच्चालाई सर्जरी को लागि पैसाको आवस्यक छ,यदि तपाईं सङग  पैसा नभये पनि (share)  सेयर गरेर बच्चाको लागि प्राथना गरिदिनु...
18/02/2019


यो बच्चालाई सर्जरी को लागि पैसाको आवस्यक छ,यदि तपाईं सङग पैसा नभये पनि (share) सेयर गरेर बच्चाको लागि प्राथना गरिदिनु होला ।
पेज लाई लाइक गर्न नबिर्सिनु होला

मन सधै सफा राख , कडा बोल्दैमा तिमि खराब हुदैनौ ।  Shrestha
15/02/2019

मन सधै सफा राख ,
कडा बोल्दैमा तिमि खराब हुदैनौ ।

Shrestha

तिम्रो मन्ले शान्ति  पाओस नानू हामिलाइ छोडेर गयोउ  😂😂😂 तिमिले हामिलाइ छोडेर  गयनी तिमिलाइ  हामिले कहिले बिर्सिने  ....😅😅
30/11/2018

तिम्रो मन्ले शान्ति पाओस नानू
हामिलाइ छोडेर गयोउ 😂😂😂
तिमिले हामिलाइ छोडेर गयनी तिमिलाइ
हामिले कहिले बिर्सिने ....😅😅

   Share गरिदिनुहोला!दुई दिन अघि नेपालको vote 33% थियो आज घटेर 20% मा झरेको छ अझै पनि नेपाल टप मै छ। india को भोट दृत गत...
29/11/2018

Share गरिदिनुहोला!
दुई दिन अघि नेपालको vote 33% थियो आज घटेर 20% मा झरेको छ अझै पनि नेपाल टप मै छ। india को भोट दृत गतिमा अगाडि बढिरहेको छ कृपया नेपाललाइ लिड गराऔ!
त्यसैले vote गरौ! सेयर गरौ!
नेपाललाइ जिताउ! जय नेपाल
भोट गर्ने तरिका:

Share this post !!
पछि गर्व गर्ने मात्र होइन , अहिले देखि त्यसको भागीदार पनि बनाै ।।





😊😍😍

तलका चार तरिका बाट भोट गर्नुपर्छ!

1. https://missworld.com/ #/vote

(direct लिन्क खोल्नोस र vote option मा जानोस र shrinkhala khatiwada खोज्नोस र vote गर्नोस। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरि 3/4 चोट vote गर्नुसक्नु हुनेछ।)

2. https://www.facebook.com/Miss-World-Nepal-297574443671301/

( यो फेसबुक पेज सिर्फ vote गर्नाका लागि खोलिएको अधिकारिक पेज हो त्यसैले सृन्खला खतिवडाका अन्य पेजमा अन्य आइडिमा भोट नगरी ! यसै पेजमा मा भोट गर्नुस । फेसबुकमा भोट गर्न like, comment र share गरे पुग्छ)

3. https://missvo.modelpowergd.com/en/?id=1 #/detail?id=90

( यो माथी दिएको Link direct खोल्नोस र contestant number 78 वा shrinkhala type गरि खोज्नुस र like गर्नोस vote हुन्छ!)

4. download "mobstar" App from plastore र आफ्नो आइडी बनाइ shrinkhala सर्च गरि entries मा किलिक गरि सृन्खलाको पेज आउने छ । त्यस्मा vote गर्नोस
vote गर्ने विधि;- सृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाइ right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ।
यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगनगर्ने)

- शृङ्खला खतिवडा नेपाल देशको प्रतिनिधित्व गरि गएकी हुनाले देशको नाम सम्बोधन गरेर नै उनको नाम आइरहेको छ। अन्तरास्ट्रिय प्रतिस्पर्धामा आफ्नो देशको नाम फैलाउनु हामी सबै नागरिकको कर्तब्य हो त्यसैले कृपया अलिकति कस्ट गरिदिनोस हामी जित्नेछौ! दुई दिन अघि नेपालको vote 33% थियो आज घटेर 20% मा झरेको छ अझै पनि नेपाल टप मै छ। india को भोट दृत गतिमा अगाडि बढिरहेको छ कृपया नेपाललाइ लिड गराऔ!
त्यसैले vote गरौ! सेयर गरौ! नेपाललाइ जिताउ! जय नेपाल!

नोट: अधिकारिक रुपमा माथी दिएइको ४ तरिका मात्रै भोट गर्ने विधि हुन अन्यमा vote नगर्नु होला!
धन्यवाद !

29/11/2018

यो भीडियो हेर्नुस् अनि मोजाले हास्नु नभुल्नु होला ,,,😃😃😃😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀
सेयर लाईक कमेन्ट गर्नु नभुल्नु होला ??

comment .....plz?
27/11/2018

comment .....plz?

प्रेमका पनि केहि आफ्नै नियम छन , र त यहा हरेक मान्छेको प्रेम सफल हुदैन ।💔💔  Shrestha
21/11/2018

प्रेमका पनि केहि आफ्नै नियम छन ,
र त यहा हरेक मान्छेको प्रेम सफल हुदैन ।💔💔

Shrestha

सबै प्रियहरुलाई जय मशिह ! उहाँ पास्टर ध्रुव शिष्या को कान्छी बुहारी स्मृति सुब्बा हुनुहुन्छ ! उहाँलाई bone Marrrow भएको ...
29/10/2018

सबै प्रियहरुलाई जय मशिह ! उहाँ पास्टर ध्रुव शिष्या को कान्छी बुहारी स्मृति सुब्बा हुनुहुन्छ ! उहाँलाई bone Marrrow भएको छ! उहाँको पूर्ण चङ्गाईको निम्ति यशैया ५३ को ४-५ पद लाई दावी गरेर शक्तिशाली प्रार्थना गरौं ! किनभने येशूले खानुभएको कोर्राको चोटको कारणले र विश्वासको प्रार्थनाले बिरामीलाई निको पार्नेछ ! अर्को कुरा कतिपय अवस्थामा हामी शरीरमा भएकोले दुवा र दवा दुवैको अर्थात प्रार्थना साथ साथै भौतिक उपचारको पनि जरुरत पर्दछ। यसर्थ उहाँको उपचारमा करिब 2000000 ( बीस लाख रुपैयाँ ) लाग्नेरहेछ ! त्यसैले कृपया प्रार्थना साथै आ आफ्नो समुह बाट केही आर्थिक सहयोग उठाउने बारेमा पनि छलफल गरौं ! म आफै पनि यो बारेमा आफ्नो मण्डली र समुहमा कुरा गरिरहेको छु! धन्यवाद !

सहयोग गर्न चाहानुहुने प्रियहरुले आफुलाई पायक पर्ने तलको उल्लेखित ठेगानामा सम्पर्क गर्नसक्नुहुनेछ। :-

१.पास्टर जीवन राई 'ज्योती'
+919775815663

२.पास्टर रमेश लामा-+9182050001521

हिमाली शालोम चर्च सिलिगुडि (India)

*Smail lepcha:
Ac.No.10367789491
SBI.Pradhan nagar
ISFC.SBINO006829
CONTACT NO.+919832388112

*SHIVA SANYASI
AC.NO.33058439355
IFSC.SBINO000063
SWIFT CODE
SBININBB336
Contact No-+917797094750

" यदि कोही भाइ वा बहिनी झुत्रे-झाम्रे छ, र त्‍यसलाई दिनहुँको भोजनको अपुग छ,
र तिमीहरूमध्‍ये कसैले त्‍यसलाई, “शान्‍तिसँग जाऊ, न्‍यानो गरी बस, पेटभरि खाऊ” मात्र भन्‍छ, तर त्‍यसको शरीरलाई चाहिने कुराहरूचाहिँ दिँदैन भने, त्‍यसबाट के लाभ हुन्‍छ र? यसरी विश्‍वास पनि काममा प्रकट हुँदैन भने त्‍यो विश्‍वास मृत हो।" याकूब २:१५-१७

फूलपातिको मंङ्गलमय शूभकामना अटल शौभाग्यकी प्रतिक पाथीभरादेवी मातालाई कोटी कोटी प्रणाम सन्ध्याकालिन दर्शन
17/10/2018

फूलपातिको मंङ्गलमय शूभकामना
अटल शौभाग्यकी प्रतिक पाथीभरादेवी मातालाई कोटी कोटी प्रणाम
सन्ध्याकालिन दर्शन

OMG get well soon  सके अार्थिक सहयोग गराै , नसके  सियर तपाईं हरु  सानु सहयोग  ले नि यी नानी ले नया जीवन पाउन सक्छिनयही भ...
13/10/2018

OMG get well soon

सके अार्थिक सहयोग गराै , नसके सियर तपाईं हरु सानु सहयोग ले नि यी नानी ले नया जीवन पाउन सक्छिन
यही भदाै२१ गते दिसिनपा ८ लडागडाकि एक बालिका गाेरुले हानेर सिकिस्त घाइते भइन् !अान्द्रा नै बाहिर देखिन्छन। कक्षा ५ मा पढ्ने लालि कुन्जेडालाई अहिले अार्थिक अभावले समेत सताएको देखिन्छ ,हाल शैलेश्वरि अस्पतालमा उपचार गरिरहेका छन् ,अामा छन तर उनका बाबा छैनन् ।त्यसकारण पनि सिग्र स्वास्थलाभ र उहाँलाई सक्दो सहयोगका लागि हामी सबैलाई हार्दिक अपिल गर्दछाै ।

कि कसो ........सोल्टीहरुको बिचार?😃
01/10/2018

कि कसो ........सोल्टीहरुको बिचार?😃

कृपया धेरैभन्दा धेरै सेयर गर्दिनु होला  भगवानसँग प्रार्थना गरिदिनुहोला
30/09/2018

कृपया धेरैभन्दा धेरै सेयर गर्दिनु होला भगवानसँग प्रार्थना गरिदिनुहोला

रुपन्देही, असोज १०,श्रीमान घर नभयको मौका पारी जेठाजु, सासु, ससुरा अनी देवर मिली एक महिला को आगो लगाई हत्या गरेका छन।सेयर...
29/09/2018

रुपन्देही, असोज १०,
श्रीमान घर नभयको मौका पारी जेठाजु, सासु, ससुरा अनी देवर मिली एक महिला को आगो लगाई हत्या गरेका छन।
सेयर गर्नु होला हत्यारा हरु लाई कार्बाही चाँडै होस ।

१० बर्षिय बालीका श्रेया सुनुवारलाई बलात्कारपछी हत्या गर्ने महा पापी/अपराधीकुशल पौडेल यहि हो । यसलाई फाँसी को सजाय हैन, ज...
26/09/2018

१० बर्षिय बालीका श्रेया सुनुवारलाई बलात्कारपछी हत्या गर्ने महा पापी/अपराधी
कुशल पौडेल यहि हो । यसलाई फाँसी को सजाय हैन, जीवनभर जेलमा कोचेर हरेक दिन नङ भित्र तीखो काँटीले घोचेर शरीरका हरेक भागमा ब्लेटले चिरि नुन खोर्सानी दलेर पल पलमा मार्नुपर्छ ।

नेपाल सरकारले असहयोग गरेर जित्यो । ACID आक्रमणमा परेकी रौतहटकि चेली सम्झना दास को हार भयो।  अलबिदा सम्झना। तिमिलाई बचाउन...
24/09/2018

नेपाल सरकारले असहयोग गरेर जित्यो । ACID आक्रमणमा परेकी रौतहटकि चेली सम्झना दास को हार भयो। अलबिदा सम्झना। तिमिलाई बचाउन सकिएन । तिम्रो आत्मालाई शान्ति मिलोस् ।

बन्द को दिन सवारी साधन चलाउने लाइ जुत्ताको माला लगाइयो । पृथ्वी राजमार्ग तस्बिर : देब भन्डारी...  यस्तो अत्या चार त गर्न...
20/09/2018

बन्द को दिन सवारी साधन चलाउने लाइ जुत्ताको माला लगाइयो । पृथ्वी राजमार्ग
तस्बिर : देब भन्डारी... यस्तो अत्या चार त गर्नु भएन नि हजुर so sad ..... news

बिहानै पत्रिका किनेर फर्किदै थिए। सडकपेटीमा एकजना चेली सुतिरहेको देखे। अन्दाजी १७/१८बर्षको हुनुपर्छ। केही विपत पर्यो कि ...
18/09/2018

बिहानै पत्रिका किनेर फर्किदै थिए। सडकपेटीमा एकजना चेली सुतिरहेको देखे। अन्दाजी १७/१८बर्षको हुनुपर्छ। केही विपत पर्यो कि भनेर मैले उठाउन खोजे, टाउको छुन खोजे।
तर उनलाई साथ र साहारा दिएर बसिरहेको थियो एउटा कुकुर। जब म ति चेलीको टाउको छुन खोज्थे, नजिक पर्थे कुकुरले मलाई झम्टिन्थ्यो। मेरो अनुमानमा हिजो साँझ देखी नै कुकुर यि चेलीको रक्षार्थ बसेको हुनुपर्छ। किनकी कुकुर थकित देखिन्थ्यो। निकै भावुक भए रुन मन लाग्यो,मन थाम्न सकेन अनि रोए पनि। पत्रिकाले आँशु पुछ्दै पुछ्दै कोठामा आए। आज पशु भनिएकाहरुले चेलीहरुको रक्षा गरिरहेछन्, तर यो देशमा मानिस भनिएका किन पापी भएका होलान्??
( दिल निसानी मगरको बाट साभार)

राता अरिड़•गाल हरुले आक्रमण गर्ने डरले गोलो छोड्ने तयारीमा प्रतिपक्षका काला अरिड़•गालहरु😁
18/09/2018

राता अरिड़•गाल हरुले आक्रमण गर्ने डरले गोलो छोड्ने तयारीमा प्रतिपक्षका काला अरिड़•गालहरु😁

Address


Website

Alerts

Be the first to know and let us send you an email when Anmol shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share