Astamartika naach

  • Home
  • Astamartika naach

Astamartika  naach Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Astamartika naach, Media, .

17/10/2023

Gaa: pyakha is a religious, traditional and historical dance of Patan locals in which the Shakyas and Bajracharyas from the Newari community engaging activel...

पाटनमा परम्परागत ३५० वर्ष पुरानो गँ प्याँख (अष्टमातृका देवी नाच ) सुरु भएको छ । गँ प्याँख (अष्टमातृका देवी नाच ) पाटनका ...
16/10/2023

पाटनमा परम्परागत ३५० वर्ष पुरानो गँ प्याँख (अष्टमातृका देवी नाच ) सुरु भएको छ । गँ प्याँख (अष्टमातृका देवी नाच ) पाटनका स्थानीयहरूको परम्परागत नाच हो, जसमा नेवा समूदायहरू सक्रिय रूपमा संलग्न हुन्छन् । करिब ३५० वर्ष पूरानो यो नाच मल्ल राजा निवास मल्लले आफ्नो शासनकालमा परिचय गराएका थिए । यस नाचमा १३ देवगण (नर्तक) र १३ पञ्च ताल छन् । जसमा नृत्य शिक्षक र परम्परागत संगीतकारहरू संलग्न हुन्छन् । १३ देवगणमध्ये प्रत्येकले एक चरित्रको प्रतिनिधित्व गर्दछन् । नाचको पवित्रता कायम राख्न र देवताहरूको सम्मान गर्न सबै नर्तकहरूले आफ्नो कपाल काटेर नाच सुरु हुनुभन्दा एक दिन अगाडि व्रत बस्नुपर्छ । उनीहरुलाई नाच सम्पन्न नगरेसम्म मुखौटो हटाउन अनुमति हुँदैन । सिम्हिनी, भैरव, गणेश, कुमार, ब्रह्मयाणी, बाराही, इन्द्रायणी, महालक्ष्मी, कौमरी, वैष्णवी, चामुण्डा, रुद्रायणी र व्यागिरि प्रतिनिधि देवगण हुन ।
Credit: Tasvir Talks

Astamatrika Nacha "Gana pyakhan" Prabandha Samitee २०८०/६/२७ गते सनिवारका दिनमा दसैंको विशेष औंशी दिनमा आज गँ: प्याख: अस...
14/10/2023

Astamatrika Nacha "Gana pyakhan" Prabandha Samitee
२०८०/६/२७ गते सनिवारका दिनमा दसैंको विशेष औंशी दिनमा आज गँ: प्याख: अस्तमातृका देव गणहरु कपाल खोरी चोखो बनि आफ्नो- आफ्नो शक्ति पीठमा देउता तान्न जाने विशेष दिन भएको हुनाले आज गणेश देब, हास्पटा, सानेपामा पुजा गरि नीति नियम अनुसार पुजा सम्मपन गरियो।
भोलि घतस्थापनाको दिन देखि अस्तमातृका नाच सुरु हुने जानकारी गराउदै छु।

11/10/2023
Happening every evening at Nakabahil7pm
11/10/2023

Happening every evening at Nakabahil
7pm

11/10/2023
Photo by PhotoKhichuwa
11/10/2023

Photo by PhotoKhichuwa

२०८० साल अष्टमातृका नाच गण प्याँख को नाच तालिका२८ गते बिहान ६ बजे द्य पिहा बिज्याकेगु२८गते बेलुकी ८ बजे बाट नाच सुरु हुन...
10/10/2023

२०८० साल अष्टमातृका नाच गण प्याँख को नाच तालिका
२८ गते बिहान ६ बजे द्य पिहा बिज्याकेगु
२८गते बेलुकी ८ बजे बाट नाच सुरु हुने

Address


Website

Alerts

Be the first to know and let us send you an email when Astamartika naach posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share