UPI Nepal

UPI Nepal Not associated with NPCI, paymentNepal or any financial institution.

01/03/2024

अब भारतीय पर्यटकहरुबाट PhonePe र Bhim App प्रयोग गरी NIC ASIA QR मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस् ।

01/03/2024

अब भारतीय ग्राहकहरु सँग लिनुहोस भुक्तानी सजिलै !

लक्ष्मी सन्‌राईज बैंकको QR Merchant व्यवसायीहरुले आफ्नो Fonepay QR बाटै भारतको PhonePe/BHIM app मार्फत भुक्तानी लिन सक्नुहुनेछं ।

*T&C Apply: प्रति कारोबर सेवा शुल्क लाग्नेछ ।

01/03/2024

अब भारतका PhonePe तथा Bhim App बाट सिटिजन्स बैंकको Fonepay QR scan गरी भुक्तानी गर्ने सुबिधा उपलब्ध छ ।

28/02/2024

अब भारतको PhonePe र BHIM App मार्फत कुमारी बैंकको QR Merchant मा सजिलै भुक्तानी प्राप्त गर्न सकिन्छ।

28/02/2024
28/02/2024

अब भारतीय पर्यटकहरूले नेपालमा भौतिक नगद बिना भुक्तानी गर्न मिल्छ।

आजै MBL को Fonepay QR Merchant बनी PhonePe र BHIM App लगायतका Indian Wallet App मार्फत भुक्तानी प्राप्त गर्नुहोस् र आफ्नो कारोबार सरल र सहज बनाउनुहोस्।

PhonePe National Payments Corporation of India

28/02/2024

अब भारतको PhonePe र BHIM App मार्फत एभरेष्ट बैंकको Merchant QR मा भुक्तानी सहजै प्राप्त गर्नुहोस। आजै नजिकैको एभरेष्ट बैंकमा खाता खोली Merchant QR लिई सुरक्षित भुक्तानी सेवाको फाईदा उठाउनुहोस।

Merchant QR form को लागि:https://everestbankltd.com/wp-content/uploads/2022/01/QR-Merchant-Registration-Form.pdf

28/02/2024

Khalti is a digital wallet for instant, secure and hassle-free online payments in Nepal. Recharge your mobiles, pay bills, book tickets wherever you are.

28/02/2024

Address


Alerts

Be the first to know and let us send you an email when UPI Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to UPI Nepal:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share