" वास्तवमा साचो भन्नु पर्दा पैसा को अर्को नाम चाहिँ खुशी रहेछ..>😊 >
" मनको पिडा मेरो सुनिदिने कसले आँखाको आँसु यो बुझिदिने कसले..❤️🩹😔
" आफैँलाई बद्ल्ने कोसिस मा छु, जसलाई म चाहिँदैन मलाई पनि त्यो चाहँदैन...❤️🩹
" मलाई जिन्दगीमा एउटै ठाऊ प्यारो लाग्यो " आमाको काख ...🫀💗🫶
" दिन तिमीलाई केही नसके पनि सुम्पिरहेछु माया यो मन भरि..🫀🫶
" कहिले मन दुखाएर त कहिले मन बुझाएर चलिरहेको छ जिन्दगी..😔
" तर आज देखि म एक्लो छु... ❤️🩹😔
" हात तिम्रो थामि सके अब कहिले छाड्ने छैन..🫶🫀
" Man Ma Navaye Pani Yad Ma Rakhnu Hai..❤️🩹🫶
" हेर्दा मात्र कागज हो नत्र यो कागज को पनि मान्छे भन्दा धेरै भ्यालु छ यो दुनियामा...😞
" तिम्रो लागि एक होइन हजारै जन्म पनि लिउला म..🫶💝
" भाग्यमा रुने लेखेको छ भने हास्दा नि आशु नै आउदो रहेछ .😓❤️🩹
" लाएको माया भुलाउन गाह्रो छ थाहा होला तिमीलाई..❤️🩹😓
" Mutuma Maya Timro
Bedana ley Tadpiraxchu..❤️🩹
" पैसा छ हैसियत मिल्छ जात मिल्छ आनि बानि मिल्छ सब मिल्छ पैसा छैन केहि पनि मिल्दैन..😔😓
" शब्दमा बयान गर्न सक्दिन मेरो मुहार मा हाँसो आऊनुको कारण नै मेरो आमा बुबा, धेरै माया गर्छु हजुरहरुलाई.. 🫶🫀
" तपाई सित पैसा छ मान्छे हो छैन तपाई केहि नि होइन. 😔❤️🩹
" वास्तवमा साचो भन्नु पर्दा केहि नहुनेको कोहि नहुदो रैछ. ❤️🩹😓
" छोरा भए पछि रहर भन्दा बाध्यता धेरै हुन्छ 'त्यसैले पहिला सपना होइन जिम्मेवारि पुरा गर्नु पर्छ..😔