Confession Jhapa

  • Home
  • Confession Jhapa

Confession Jhapa We deliver your untold story..

17/04/2024

P1/001
Jhapa Male
तिमी नजरमा आयौ ,आँखा जुधाउने हिम्मत गरिन । बोल्न धेरै मन थियो तर शिर झुकिनै रहयो किनकी मैले दुनिया देखेको छु अनि दुनिया भरिका मान्छे । तिम्रो मुस्कान नै काफी थियो मेरो धड्कन बढाउन , तर मैले होस सम्हाले । किनकी मैले दुनियाको हरेक गल्लिमा धोका पाएका बिद्वान देखे, मैले हरेक गल्लिमा रोगी देखे, बिग्रेको परिवार देखे , झुन्डिएको लास देखे, देखिन कतै प्रेम ,चारै तिर अन्धकार देखे । यदि यो सबै तिमिलाइ पाउँदा मिल्छ भने तिम्रो आगाडी म झुकेको छु ....उठाउँ हतियार र छिनाइदेउ गर्दन । म इतिहास हुन चाहन्छु किनकी रानिको महलमा मैले प्रेमको युद्ध लड्न बाकी छ भर्खर त हार्न मन लाग्या छ जिते भने कि तिमिलाइ जित्छु कि मृत्युुलाई ।

17/04/2024

Hey everyone!!
We have opened the platform for posting confessions. Every messages shall be cofidendial.
Team CJ

Address


Website

Alerts

Be the first to know and let us send you an email when Confession Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Confession Jhapa:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share