Khelsansar

Khelsansar www.khelsansar.com The project is the ambition of a team of young sports enthusiasts with wide experience in sports, sports journalism as well as IT sector.

Khelsansar.com is a project that aims to create the most comprehensive and authentic database of Nepali Sports fraternity easily accessible to people around the world on a single click. This will be the first comprehensive website of Nepali sports established with the aim to promote and preserve sports and sports persons.

केभीएस सेमिफाइनलमाकाठमाडौं, फागुन १८ गते ।केभीएस छैटौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय नकआउट छात्र फुटबल प्रतियोगित...
02/03/2022

केभीएस सेमिफाइनलमा

काठमाडौं, फागुन १८ गते ।

केभीएस छैटौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय नकआउट छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

केभीएसले कौस्तुभलाई २–० गोलले पराजित ग¥यो । अन्य खेलमा नेक्ससले श्रमशिललाई ४–० तथा मनकामनाले कौतिल्यलाई टाइब्रेकरमा ५–४ ले हराउदै सेमिफाइनलमा पुगे ।

भगवती कल्बलाई टोखा नगरपालिकाको साथकाठमाण्डौको उत्तरीभेगको प्राचिन सहरको एक मात्र एन्फा बी डिभिजन क्लब श्री भगवती क्लबलाई...
02/03/2022

भगवती कल्बलाई टोखा नगरपालिकाको साथ

काठमाण्डौको उत्तरीभेगको प्राचिन सहरको एक मात्र एन्फा बी डिभिजन क्लब श्री भगवती क्लबलाई टोखा नगरपालिकाले साथ दिएको छ ।
एन्फाको बी डिभिजन क्लबलाई प्रतियोगिताकाका लागि नगरपालिकाले नगद २० लाख सहयोग गरेको मेयर प्रकाश अधिकारीले जानकारी गराए । क्लबको ३१ औं बार्षिकोत्सवको अवसरमा बोल्दै मेयर अधिकारीले आफ्नो कार्यकाल लम्बेको खण्डमा यस रकममा बृद्धि गरि अर्को बर्षदेखि ५० लाख पु¥याउने समेत बताए ।
यसका साथै क्लबलाई नगरपालिका भित्र रहेको ११ वडा मध्ये ४ र ५ वडा बाहेक अन्य वडाहरुले नगद तथा खेल पोशाकको सहयोग गरेको छ । समष्टिगत रुपमा भन्नु पर्दा सम्पूर्ण नगरपालिकाले टोखाको एक मात्र एन्फा बी डिभिजन क्लबलाई टोखा नगरकै अपनत्व प्रदान गरेको छ क्लबका अध्यक्ष ईन्द्र राज जोशीले बताए ।
क्लबलाई बी डिभिजन प्रतियोगितामा सहभागिता तथा प्रतिस्पर्धाका लागि अन्य संघ संस्थाले पनि सहयोग गरेको क्लबका पूर्व अध्यक्ष एवं नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सदस्य रमेश नापितले जानकारी गराए ।
आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा भगबती क्लबले सुखद सुरुवात गरेको छ । प्रतियोगिताकै पहिलो खेलमा झम्सिखेल क्लबलाई ३ – १ गोल अन्तरले पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।

Get well soon lad ❣️
13/02/2022

Get well soon lad ❣️

Congratulations Nepal 🇳🇵🇳🇵🇳🇵
29/01/2022

Congratulations Nepal 🇳🇵🇳🇵🇳🇵

Address


Alerts

Be the first to know and let us send you an email when Khelsansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khelsansar:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share