Idea Factory

Idea Factory Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Idea Factory, Podcast, .

29/09/2024

नेपालमा बाढी र पहिरोको प्रकोपले हुनगएको धनजनको क्षतिको खबरले स्तब्ध भएको छ। राज्यका तीनै तह र संयन्त्रलाई यो दुखद घडीमा उद्धार र राहतको व्यवस्था गरी यथोचित पुनःस्थापनाको लागि कार्य गर्न सबैमा हार्दिक अपिल गर्दछ। साथै यस विपतको घडीमा हाम्रा सबै श्रोता र शुभचिन्तकहरूलाई सुरक्षित र सतर्क रहनुहोला भन्न चाहन्छौं। हामी एक हौँ। जय नेपाल।

मदन पुरस्कार २०८० विजेता पुस्तक 'मुकाम रणमैदान'का लेखक मोहन मैनालीसँग पुस्तकको सन्दर्भ सामग्री खोजदेखि पुरस्कारको हर्षसम...
05/09/2024

मदन पुरस्कार २०८० विजेता पुस्तक 'मुकाम रणमैदान'का लेखक मोहन मैनालीसँग पुस्तकको सन्दर्भ सामग्री खोजदेखि पुरस्कारको हर्षसम्म कुरा ।

भिडियो लिंक:

सम्बत् २०८० को मदन पुरस्कार विजेता पुस्तक मुकाम रणमैदानका लेखक तथा पत्रकार मोहन मैनालीसँग IdeaFactory का लागि गरिएको कु....

चराविद् डा. अनुज घिमिरेसँग उहाँको पढाईको अनुभव र उहाँले गरेको अध्ययन अनुसन्धानमा आधारित चराहरुको बारेमा IdeaFactory का ल...
03/09/2024

चराविद् डा. अनुज घिमिरेसँग उहाँको पढाईको अनुभव र उहाँले गरेको अध्ययन अनुसन्धानमा आधारित चराहरुको बारेमा IdeaFactory का लागि गरिएको कुराकानी । अनुजजीबारे थप बुझ्न उहाँको वेबसाइट http://www.thatzoologistguy.com/ मा हेर्न सक्नुहुन्छ ।

https://youtu.be/_NA1x4jXSVo

चराविद् डा. अनुज घिमिरेसँग उहाँको पढाईको अनुभव र उहाँले गरेको अध्ययन अनुसन्धानमा आधारित चराहरुको बारेमा IdeaFactory का ....

अम्बानीको बिहेको खर्च, इलन मस्कको सम्पत्ति, हिरो-हिरोइनले चढेका गाडी र लगाएको लुगाको मुल्यबारे चासो हुने हामीले आफ्नो आर...
03/08/2024

अम्बानीको बिहेको खर्च, इलन मस्कको सम्पत्ति, हिरो-हिरोइनले चढेका गाडी र लगाएको लुगाको मुल्यबारे चासो हुने हामीले आफ्नो आर्थिक अवस्था र पैसाको व्यवस्थापनबारे कति कुरा गर्छौं त ?

जादूजीसँग पैसाको कुरा, भाग-१

अम्बानीको बिहेको खर्च, इलन मस्कको सम्पत्ति, हिरो-हिरोइनले चढेका गाडी र लगाएको लुगाको मुल्यबारे चासो हुने हामीले .....

आत्मकथा लेख्नेहरुको लर्को बढेपछि अनन्त कोइरालाले १२ वर्ष अघि हात्माकथा भनेर एउटा प्यारोडी आत्मकथा लेख्नुभयो । त्यतिखेर म...
28/07/2024

आत्मकथा लेख्नेहरुको लर्को बढेपछि अनन्त कोइरालाले १२ वर्ष अघि हात्माकथा भनेर एउटा प्यारोडी आत्मकथा लेख्नुभयो । त्यतिखेर माइसंसारमा र उहाँको आफ्नै ब्लगमा समेत प्रकाशन भएको हात्माकथा एकदमै प्रख्यात भएको थियो । अहिले अनन्तजी जापानमा बस्नुहुन्छ । १२ वर्षमा खोला फर्किन्छ भन्छन्, हामीले पनि १२ वर्षपछि अनन्तजीलाई फेरि हात्माकथा कोट्याउन लगायौं । जापानमा बस्ने भएपछि जापानको बसाइ र त्यहाँ बच्चाबच्चीको हुर्काइबारे पनि गफ गर्‍यौं । सुनौं उहाँसँगको कुराकानी ।
कुराकानीको लिंक: https://youtu.be/ROYFfRyG9bA?si=caol4WIMBebrH67E
माइसंसारमा प्रकाशित 'हात्माकथा'को लिंकः https://mysansar.com/2014/08/14512/

आत्मकथा लेख्नेहरुको लर्को बढेपछि अनन्त कोइराला () ले १२ वर्ष अघि हात्माकथा भनेर एउटा प्यारोडी आत्मकथा लेख्नु.....

राम्रो भिडियो कसरी खिच्ने ? | सशांक श्रेष्ठ, भिडियोग्राफर तथा स्टोरी टेलर | IdeaFactory Masterclass---IdeaFactory Master...
06/07/2024

राम्रो भिडियो कसरी खिच्ने ? | सशांक श्रेष्ठ, भिडियोग्राफर तथा स्टोरी टेलर | IdeaFactory Masterclass
---
IdeaFactory Masterclass का लागि भिडियोग्राफर तथा स्टोरीटेलर सशांक श्रेष्ठसँग, राम्रो भिडियो कसरी खिच्ने भन्नेबारे गरिएको छलफल ।
Tips and Tricks for Videography
Shrestha
यहाँ व्यक्त गरिएका विचारहरु वक्ता स्वयमका हुन् ।..
Idea Factory को X (Twitter) Spaces मा तपाई आफूलाई रोचक लागेका विषयबारे छलफल गर्नसक्नुहुन्छ । त्यसका लागि लाई Follow गर्नुहोला । हामी ट्वीटरसँगै अरु धेरै प्लेटफर्ममा पनि छौं । ती प्लेटफर्महरुको लिंकका लागि भिडियोमा देखाइएको QR Code स्क्यान गर्नुहोला ।

IdeaFactory Masterclass का लागि भिडियोग्राफर तथा स्टोरीटेलर सशांक श्रेष्ठसँग, राम्रो भिडियो कसरी खिच्ने भन्नेबारे गरिएको छलफल ...

आउनुस्, एकैछिन Subas Subedi को साथमा अस्ट्रेलियाको NSW मा पर्ने एउटा गाउँ र त्यहाँ भएको भेडाको उन निकाल्ने ठाउँतीर घुमौं...
06/07/2024

आउनुस्, एकैछिन Subas Subedi को साथमा अस्ट्रेलियाको NSW मा पर्ने एउटा गाउँ र त्यहाँ भएको भेडाको उन निकाल्ने ठाउँतीर घुमौं अनि त्यहाँ काम गर्ने एकजनाको मीठ्ठो कुरा सुनौं ।
हामीलाई युट्युबमा फलो गर्न चाहिँ नबिर्सनुस् है ।

Lets visit Shear OutBack, Hay South NSW, Australia to observe how the sheeps are sheared and listen to the story of a hardworking shearer। ...

IdeaFactory Masterclass का लागि फोटोग्राफर तथा स्टोरीटेलर किशोर शर्मा () सँग, राम्रो फोटो कसरी खिच्ने भन्नेबारे गरिएको छ...
29/06/2024

IdeaFactory Masterclass का लागि फोटोग्राफर तथा स्टोरीटेलर किशोर शर्मा () सँग, राम्रो फोटो कसरी खिच्ने भन्नेबारे गरिएको छलफल ।
Tips and Tricks for Photography

यहाँ व्यक्त गरिएका विचारहरु वक्ता स्वयमका हुन् ।..
Idea Factory को X (Twitter) Spaces मा तपाई आफूलाई रोचक लागेका विषयबारे छलफल गर्नसक्नुहुन्छ । त्यसका लागि लाई Follow गर्नुहोला । हामी ट्वीटरसँगै अरु धेरै प्लेटफर्ममा पनि छौं । ती प्लेटफर्महरुको लिंकका लागि भिडियोमा देखाइएको QR Code स्क्यान गर्नुहोला ।

IdeaFactory Masterclass का लागि फोटोग्राफर तथा स्टोरीटेलर किशोर शर्मासँग, राम्रो फोटो कसरी खिच्ने भन्नेबारे गरिएको छलफल ।Tips and Tricks...

समग्र विश्वनै हाम्रै घर हो जस्तो लाग्छः अजय मिश्र, भगत खत्री, विश्व साइकलयात्री..IdeaFactory का लागि विश्व साइकलयात्रीहर...
20/06/2024

समग्र विश्वनै हाम्रै घर हो जस्तो लाग्छः अजय मिश्र, भगत खत्री, विश्व साइकलयात्री..
IdeaFactory का लागि विश्व साइकलयात्रीहरु अजय मिश्र र भगत खत्रीसँग गरिएको कुराकानी ।

यहाँ व्यक्त गरिएका विचारहरु वक्ता स्वयमका हुन् ।..
Idea Factory को X (Twitter) Spaces मा तपाई आफूलाई रोचक लागेका विषयबारे छलफल गर्नसक्नुहुन्छ । त्यसका लागि लाई Follow गर्नुहोला । हामी ट्वीटरसँगै अरु धेरै प्लेटफर्ममा पनि छौं । ती प्लेटफर्महरुको लिंकका लागि भिडियोमा देखाइएको QR Code स्क्यान गर्नुहोला ।
Link: https://youtu.be/DcWzK3j6ir0

अर्थशास्त्री विशाल चालिसेसँग, सरकारले यही हप्ता ल्याएको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको समीक्षा सँगसँगै आर्थिक विश्ल...
01/06/2024

अर्थशास्त्री विशाल चालिसेसँग, सरकारले यही हप्ता ल्याएको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको समीक्षा सँगसँगै आर्थिक विश्लेषण ।
Review of Budget 2081/082 and Economic Analysis on it's basis | With Economist Bishal Chalise

यहाँ व्यक्त गरिएका विचारहरु वक्ता स्वयमका हुन् ।..
Idea Factory को X (Twitter) Spaces मा तपाई आफूलाई रोचक लागेका विषयबारे छलफल गर्नसक्नुहुन्छ । त्यसका लागि लाई Follow गर्नुहोला । हामी ट्वीटरसँगै अरु धेरै प्लेटफर्ममा पनि छौं । ती प्लेटफर्महरुको लिंकका लागि भिडियोमा देखाइएको QR Code स्क्यान गर्नुहोला ।

IdeaFactory का लागि अर्थशास्त्री विशाल चालिसेसँग, सरकारले यही हप्ता ल्याएको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको समीक्षा ...

नेपालमा लगानीको वातावरण र यसका विविध पाटाबारे लगानी विज्ञ डा. घनश्याम ओझासँग IdeaFactory का लागि गरिएको कुराकानी । Inves...
24/05/2024

नेपालमा लगानीको वातावरण र यसका विविध पाटाबारे लगानी विज्ञ डा. घनश्याम ओझासँग IdeaFactory का लागि गरिएको कुराकानी । Investment Climate of Nepal with Investment Expert Dr. Ghanashyam Ojha

यहाँ व्यक्त गरिएका विचारहरु वक्ता स्वयमका हुन् ।..
Idea Factory को X (Twitter) Spaces मा तपाई आफूलाई रोचक लागेका विषयबारे छलफल गर्नसक्नुहुन्छ । त्यसका लागि लाई Follow गर्नुहोला । हामी ट्वीटरसँगै अरु धेरै प्लेटफर्ममा पनि छौं । ती प्लेटफर्महरुको लिंकका लागि भिडियोमा देखाइएको QR Code स्क्यान गर्नुहोला ।

नेपालमा लगानीको वातावरण र यसका विविध पाटाबारे लगानी विज्ञ डा. घनश्याम ओझासँग IdeaFactory का लागि गरिएको कुराकानी । Investment Clim...

नेपालमा प्रविधि उद्यमको विकास र विस्तारका लागि यो क्षेत्र र यसका लगानीकर्ताहरुले भोग्नुपरेका समस्या तथा समस्त प्रविधि क्...
19/05/2024

नेपालमा प्रविधि उद्यमको विकास र विस्तारका लागि यो क्षेत्र र यसका लगानीकर्ताहरुले भोग्नुपरेका समस्या तथा समस्त प्रविधि क्षेत्रको सम्भावना र चुनौतीबारे प्रविधि उद्यमी गौरभ पाण्डे (Gaurav Pandey) सँग IdeaFactory का लागि गरिएको कुराकानी । Potentials, Challenges, and Problems of ICT Entrepreneurship in Nepal with ICT Entreprenuer Gaurav Pandey.

यहाँ व्यक्त गरिएका विचारहरु वक्ता स्वयमका हुन् ।..
Idea Factory को X (Twitter) Spaces मा तपाई आफूलाई रोचक लागेका विषयबारे छलफल गर्नसक्नुहुन्छ । त्यसका लागि लाई Follow गर्नुहोला । हामी ट्वीटरसँगै अरु धेरै प्लेटफर्ममा पनि छौं । ती प्लेटफर्महरुको लिंकका लागि भिडियोमा देखाइएको QR Code स्क्यान गर्नुहोला ।

नेपालमा प्रविधि उद्यमको विकास र विस्तारका लागि यो क्षेत्र र यसका लगानीकर्ताहरुले भोग्नुपरेका समस्या तथा समस्त .....

बाख्रापालनः सम्भावना र चुनौती | कृषकका कुरा | नवराज थुलुङ् राई  ..२०८१ वैशाख २२ गते Idea Factory को X (Twitter) Spaces म...
12/05/2024

बाख्रापालनः सम्भावना र चुनौती | कृषकका कुरा | नवराज थुलुङ् राई ..
२०८१ वैशाख २२ गते Idea Factory को X (Twitter) Spaces मा बाख्रापालनका सम्भावना र चुनौतीबारे कृषक नवराज थुलुङ् राईसँग केही ट्वीटे साथीहरुले गरेको एउटा रोचक कुराकानी ।
यहाँ व्यक्त गरिएका विचारहरु वक्ता स्वयमका हुन् ।..
Idea Factory को X (Twitter) Spaces मा तपाई पनि आफूलाई रोचक लागेका विषयबारे छलफल गर्नसक्नुहुन्छ । त्यसका लागि लाई Follow गर्नुहोला । हामी ट्वीटरसँगै अरु धेरै प्लेटफर्ममा पनि छौं । ती प्लेटफर्महरुको लिंकका लागि भिडियोमा देखाइएको QR Code स्क्यान गर्नुहोला ।

२०८१ वैशाख २२ गते Idea Factory को X (Twitter) Spaces मा बाख्रापालनका सम्भावना र चुनौतीबारे कृषक नवराज थुलुङ् राईसँग केही ट्वीटे साथी...

वन-डढेलोले संरक्षण र वन्यजन्तुमा पार्ने प्रभावबारे चरा, वन्यजन्तु तथा संरक्षणविद् डा. हेमसागर बरालसँग IdeaFactory का लाग...
06/05/2024

वन-डढेलोले संरक्षण र वन्यजन्तुमा पार्ने प्रभावबारे चरा, वन्यजन्तु तथा संरक्षणविद् डा. हेमसागर बरालसँग IdeaFactory का लागि गरिएको कुराकानी ।
यहाँ व्यक्त गरिएका विचारहरु वक्ता स्वयमका हुन् । ..
Idea Factory को X (Twitter) Spaces मा तपाई पनि आफूलाई रोचक लागेका विषयबारे छलफल गर्नसक्नुहुन्छ । त्यसका लागि लाई Follow गर्नुहोला । हामी ट्वीटरसँगै अरु धेरै प्लेटफर्ममा पनि छौं । ती प्लेटफर्महरुको लिंकका लागि भिडियोमा देखाइएको QR Code स्क्यान गर्नुहोला ।

चरा, वन्यजन्तु तथा संरक्षणविद् डा. हेमसागर बरालसँग वन डढेलोले संरक्षणक्षेत्र र वन्यजन्तुमा पार्ने प्रभावबारे IdeaF...

वन तथा GEDSI अध्येता सुजिता ढकालसँग वन डढेलोको सामाजिक र लैंङ्गिक पाटोबारे IdeaFactory का लागि गरिएको कुराकानी । यहाँ व्...
05/05/2024

वन तथा GEDSI अध्येता सुजिता ढकालसँग वन डढेलोको सामाजिक र लैंङ्गिक पाटोबारे IdeaFactory का लागि गरिएको कुराकानी ।
यहाँ व्यक्त गरिएका विचारहरु वक्ता स्वयमका हुन् ।..
Idea Factory को X (Twitter) Spaces मा तपाई पनि आफूलाई रोचक लागेका विषयबारे छलफल गर्नसक्नुहुन्छ । त्यसका लागि लाई Follow गर्नुहोला । हामी ट्वीटरसँगै अरु धेरै प्लेटफर्ममा पनि छौं । ती प्लेटफर्महरुको लिंकका लागि भिडियोमा देखाइएको QR Code स्क्यान गर्नुहोला ।

वन तथा GEDSI अध्येता सुजिता ढकालसँग वन डढेलोको सामाजिक र लैंङ्गिक पाटोबारे IdeaFactory का लागि गरिएको कुराकानी । ...

वन-डढेलोः के र किन ? समाधान कसरी ?अष्ट्रेलियामा वन विज्ञान विषयमै विद्यावारिधी गरिरहनुभएका अध्येता हरिकृष्ण लौडारीसँग Id...
04/05/2024

वन-डढेलोः के र किन ? समाधान कसरी ?
अष्ट्रेलियामा वन विज्ञान विषयमै विद्यावारिधी गरिरहनुभएका अध्येता हरिकृष्ण लौडारीसँग IdeaFactory का लागि गरिएको कुराकानी ।
यहाँ व्यक्त गरिएका विचारहरु वक्ता स्वयमका हुन् ।..
Idea Factory को X (Twitter) Spaces मा तपाई पनि आफूलाई रोचक लागेका विषयबारे छलफल गर्नसक्नुहुन्छ । त्यसका लागि लाई Follow गर्नुहोला । हामी ट्वीटरसँगै अरु धेरै प्लेटफर्ममा पनि छौं । ती प्लेटफर्महरुको लिंकका लागि भिडियोमा देखाइएको QR Code स्क्यान गर्नुहोला ।

अष्ट्रेलियामा वन विज्ञान विषयमै विद्यावारिधी गरिरहनुभएका अध्येता हरिकृष्ण लौडारीसँग IdeaFactory का लागि गरिएको कुराक...

२०८१ वैशाख १३ गते Idea Factory को X (Twitter) Spaces मा विवाह, सम्बन्ध र महिलाहरुबारे केही पुरुषहरुबीच भएको एउटा रोचक कु...
26/04/2024

२०८१ वैशाख १३ गते Idea Factory को X (Twitter) Spaces मा विवाह, सम्बन्ध र महिलाहरुबारे केही पुरुषहरुबीच भएको एउटा रोचक कुराकानी ।
यहाँ व्यक्त गरिएका विचारहरु वक्ता स्वयमका हुन् ।..
Idea Factory को X (Twitter) Spaces मा तपाई पनि आफूलाई रोचक लागेका विषयबारे छलफल गर्नसक्नुहुन्छ । त्यसका लागि हाम्रो ट्वीटर ह्याण्डल लाई Follow गर्नुहोला । हामी ट्वीटरसँगै अरु धेरै प्लेटफर्ममा पनि छौं । ती प्लेटफर्महरुको लिंकका लागि भिडियोमा देखाइएको QR Code स्क्यान गर्नुहोला ।

२०८१ वैशाख १३ गते Idea Factory को X (Twitter) Spaces मा विवाह, सम्बन्ध र महिलाहरुबारे केही पुरुषहरुबीच भएको एउटा रोचक कुराकानी । यहाँ ...

Address


Alerts

Be the first to know and let us send you an email when Idea Factory posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Idea Factory:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share