16/06/2024
हर भोजमा हाजिर दिनु पर्दैन । हर जन्तीमा , दुल्हा वा दुल्हनी हुने कोशिस गर्नु पर्दैन ..
क्रिकेटबाट जीवनमा धेरै सिक्न सकिन्छ। राम्रा ब्याटसमैन ले आफुतिर आएको बल को जजमेन्ट गर्ने तरिका । उ सबै बल खेल्दैन तर सबै बल लाई जज चाही गर्छ । जस्तों, केही ball लाई उ छुदै नछोइ , छोडी दिन्छ , जान दिन्छ । केही लाई ब्लक गर्छ । केही बल लाई चौका छक्का प्रहार गर्छ। जीवनमा आउने कयौ परिस्थिति र मान्छे लाई हामीले जान दिनु पर्छ , let go गर्नु पर्छ । सबै बिषयमा प्रतिक्रिया दिनु पर्दैन ।
हर भोजमा हाजिर दिनु पर्दैन । हर जन्तीमा , दुल्हा वा दुल्हनी हुने कोशिस गर्नु पर्दैन ..
the ball was inviting , just out side the off stump but the great batsman , gave a smiling glance to the ball and let the ball go ...
सबै क्रिकेट प्रेमी लाई र जीवन प्रेमीहरुलाई शुभ दिन 😍
Via: Bijayakumar, दिसानिदेस