सोलुअनलाईन डटकम

  • Home
  • सोलुअनलाईन डटकम

सोलुअनलाईन डटकम We are the first online media of Solukhumbu District. We are publishing different types of News, Feature, Article about Solukhumbu. [email protected]

परिचयः
सोलुखुम्बु विश्वमा परिचित जिल्ला हो । यही जिल्लामा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाटै नेपाल विश्वभर परिचित रहेको छ । पर्यटकीय दृष्टिले यहाँका सम्भावना र विकासका बारेमा अब सायदै कसैलाई पनि भनिरहनु नपर्ला किनकी यसक्षेत्रमा आउने पर्यटक र उनीहरुले निरन्तर देखाइरहेको रुचीले यसको पुष्टि गरिसकेको छ । सोलुखुम्बु जिल्लाको उत्तरीक्षेत्रका लुक्ला, नाम्चे, खुम्जुङ पर्यटकीय विकासको दृष्टिक

ोणले काठमाडौंको ठमेलभन्दा कम छैनन् भन्दा अत्युक्ती नहोला । त्यहाँ उपलब्ध गराइने सेवा÷सुविधा, त्यहाँको व्यवसाय र विविधताले साँच्चै नै एकपटक ठमेललाई बिर्साइदिन सक्छ तर त्यस्तालाई समग्र जिल्लाको विकास भन्ने अवस्था भने अझै बनिसकेको छैन । त्यसो तः पर्यटीय हिसाबले मात्र नभई विविधताको हिसाबले पनि धनि मानिने सोलुखुम्बु जिल्ला अझै विकट जिल्लाको सुचीबाट हट्न नसकेको तीतोसत्य भोग्न हामी बाध्य छौ ।

विश्वको सर्वोच्च शिखर सगरमाथामात्र नभई सयौंको संख्यामा हिमशिखरहरु अनि जातीय विविधता, साँस्कृतिक, धार्मिक एवम प्राकृतिक स्रोत साधनको हिसाबले पनि उत्तिकै महत्वपुर्ण र उत्कृष्ट मानिएको यो जिल्लालाई नेपालीहरुको गौरबसँग जोड्न नसक्नु दुःखद पक्ष हो । यस्ता गौरवमय सम्भावना भएका ठाउँमा रहँदारहँदै पनि आजको एक्कासौँ सताब्दीमा सुचना र प्रविधिबाट टाढा हुनुले जिल्ला थप ओझेलमा परेको प्रसस्तै आधारहरु छन् । यद्यपी सोही कुराहरुलाई एउटै मालामा गासेर समग्र देश तथा विदेशमा पस्कने अभिलाषाका साथ सोलुखुम्बु मिडिया प्रा.लि. नामक संस्थाले सञ्चारको अहम् भूमिका खेलिरहेको र सोलुखुम्बुको पहिलो अनलाइन पत्रिका पनि भएको कुरा यहाँहरुलाई अवगत गराउन चाहान्छौं । चेतनाकोस्तर उन्नति विना दिगो विकाश असम्भव हुने ठहर गर्दै हामीले सोलुखुम्वु एवंम नेपालको हरेक स्थानहरुलाई चिनाउन एवं विश्वमान चित्रको घटना चिन्तन एवं विकासका सिद्धान्तलाई हरेकको मन मस्तिष्कमा पु¥याउन सोलुखुम्वु मिडिया प्रा.लि. मार्फत “खबर हामै्र गाउँघरको” मुल नाराका साथ सोलु अनलाइन डट कम सञ्चालन गरिरहेका छौं ।

हार्दिक निमन्त्रणा ! बन्दिपुर केबल्कार यहि जेठ ३१ गतेबाट व्य्वसायिक सञ्चालन हुदैछ। यस् बिशेष उपलक्ष्यमा ६०% छुट  https:/...
11/06/2024

हार्दिक निमन्त्रणा !
बन्दिपुर केबल्कार यहि जेठ ३१ गतेबाट व्य्वसायिक सञ्चालन हुदैछ। यस् बिशेष उपलक्ष्यमा ६०% छुट https://www.facebook.com/bandipurhill
पोखरा जाँदा होस् वा काठमाण्डौ आउँदा होस्
स्वस्थ्य र मिठो खानापिनका लागि सम्झनुहोस ् ।

Location : https://maps.app.goo.gl/njjHNJKkNuFGnw7P8
Booking : 9802815792

किरातहरुको महान चाड साकेला उभौलीको यस पावन अवसरमा विश्वभर छरिएर रहनु भएका सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक मंगलमय...
22/05/2024

किरातहरुको महान चाड साकेला उभौलीको यस पावन अवसरमा विश्वभर छरिएर रहनु भएका सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना

Address


Alerts

Be the first to know and let us send you an email when सोलुअनलाईन डटकम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सोलुअनलाईन डटकम:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share