अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेका छन् । निर्वाचन हुनु चार महिनाअघि उनले आफ्नो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका हुन् ।बाइडेनको उमेरका कारण उनी नयाँ कार्यकाल राष्ट्रपतिका लागि काम गर्न सक्षम नरहेको र उनी नै उम्मेदवार रहे डोनाल्ड ट्रम्पले चुनाव जित्ने भन्दै उनको आफ्नै डेमोक्रेटिक पार्टीबाट उनलाई उम्मेदवारी फिर्ता लिन तीव्र दबाब थियो ।
म नेपालको नागरिक हुँ, कुनै अन्य देशको पी आर वा नागरिकता लिएकी छैन। शिक्षामन्त्री सुमना श्रेष्ठ ।
राष्ट्रिय पहिचान परिषद प्रबास यूके गठन
राष्ट्रिय पहिचान परिषद प्रबास यूके गठन
नव प्रतिभा करण परियार नेपाल आइडल सिजन-५ को विजेता बन्न सफल भएका छन् ।शनिबार सम्पन्न ग्रान्ड फिनालेमा बर्दियाका परियारले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् ।उनले ट्रफी सहित २५ लाख रुपैयाँ हात पारे ।
लामो समय सम्म बाँके क्षेत्रमा पानी नपरी खडेरी परेको हुदा पुरुषको कपडा पहिरिएर राप्तीसोनारी वडा न ८ पेरानीवासी थारु महिलाहरु पानी माग्दै ।
चितवन एड ट्रष्ट युके (CAT UK) को
" गरिव तथा विद्यार्थी कोष अभिवृद्धि " च्यारिटी कार्यक्रम आयोजित पत्रकार सम्मेलन Cat-uk Chitwan
टी–ट्वेन्टी विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ। यो सँगै नेपालको सुपर–८ मा पुग्ने सम्भावना सकिएको छ।South Africa won the match, but Nepal won the hearts ❤️#T20WorldCup #SAvNEP
नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत गएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको प्रतिनिधिमण्डल नयाँ दिल्ली पुगेको छ । #प्रचण्ड #मोदी
यस्तै रेछ ज़िन्दगी साईंलो ….
बेलायतका किरांतीले मनाए साकेला । #sakela #किराती
अदालतमा विचाराधीन कैलाश सिरोहियाको पक्षमा बोलेकोमा माफ माग्दै मह जोड़ी ।
काठमाण्डौं रिङरोडको धूलो हटाउन सहयोग नगरेको भन्दै काठमाण्डौं महानगरले धूलो माटो जम्मा गरेर सडक विभाग अगाडि खसाली दिएको छ !
अमेरिकी एम्बेसीले क्रिकेटर सन्दिप लामिछानेलाई भिषा दिएन । सन्दीप T20 खेल खेल्नबाट वन्चित ! #sandiplamichhane
कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन्। धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता सम्बन्धी विवादमा सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको थियो।
बालेनको धम्कीपूर्ण स्टेटसको १ घंटा नबित्द सरकारले छोड़्यो महानगरका चालकलाई ।
बालेनको धम्कीपूर्ण स्टेटसको १ घंटा नबित्द सरकारले छोड़्यो महानगरका चालकलाई ।
बुद्ध फाउण्डेशन यूकेले यस बर्ष २५६८ औं बुद्ध जयन्ती कार्यक्रम लण्डनको वुलवीचमा गर्ने भएको छ ।
फाउण्डेशनले विगतमा सेन्ट्रल लन्डनको ट्राफलगर स्क्वायरमा हुंदै आएको बुद्ध जयन्ती कार्यक्रमको छैटौं संस्करण भने २ जुनमा वुल्लीचको जनरल गोर्डन स्क्वायरमा गर्न लागेको हो।