सुरेश छन्त्याल/गलकाेट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने क्रममा जनप्रतिनिधिले नै शुल्क लिने गरेकाे खबर प्राप्त .....
09/05/2023
रमुवा सहरी स्वास्थ्य केन्द्र ग न पा १० रमुवामा सञ्चालित बर्थिङ सेन्टरबाट पहिलाे सुरक्षित सुत्केरी सेवा प्रदान गरिएकाे छ । स्वास्थ्यकर्मीलाई विशेष आभार र सुत्केरी आमालाई बधाई ।
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे पाण्डबखानी स्वास्थ चाैकीमा पाेषण कर्णर व्यवस्थापनका लागि हाल हङकङमा कार्यरत मेघराज पुनले रु १० हजार सहयोग गर्नु भएको छ ।
गलकोट नगरकार्यपालिकाको आयोजनामा गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा ३० दिने बाँस मुडा निर्माण सम्बन्धी सिप विकास तालिम अवधिभर दिदिबहिनीहरुले बनाइएका मुडाहरु
05/04/2023
गल्कोट नगरपालिका स्वास्थ्य शाखा को आयोजना र यस पाण्डवखानी स्वास्थ्य चौकीको सञ्चालनमा “सुनौलो १००० दिनका आमा” हरूको लागि पोषिलो खाना प्रदर्शनी कार्यक्रम सम्पन्न गरिएको छ ।
13/07/2022
समुन्द्री सतहदेखि करिव तीन हजार पिट माथि रहेकाे प्रसिद्ध घुम्टे लेख संगै केही दृश्यहरु फाेटाे :- पत्रकार सुरेश छन्त्याल /पाण्डबखानी
10/07/2022
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे एकीकृत कृषि फमद्धारा संचालित विभिन्न खाद्यान्न तथा फलफूल तथा तरकारी (उत्पादन) संगै सुन्दर बाताबरणमा रहेकाे केही झलकहरु
फाेटाे साैजन्य :- सहकर्मी साथी दिप घर्ती मगर
30/06/2022
फाइल : १०४ वर्षिय स्व नरबहादुर घर्तिद्धारा आफ्नो परिचय ।
सुरेश छन्त्याल/ पाण्डबखानी गलकाेट नगरपालिका १० पाण्डबखानी अन्तर्गत (साविक ५) सुनपानी गाउँमा १०४ वर्षिय स्व नरबहा...
Be the first to know and let us send you an email when Pandavkhani News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.