JB news HDTV

JB news HDTV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from JB news HDTV, Media/News Company, .

12/03/2024
10/03/2024

श्री कृषक माध्यमिक बिद्यालय सम्मरीमाई-७, बेतकुईयाकाे विद्यालय व्यवस्थापन समिति सदस्य पदकाे छनाेटमा लागि सम्पन्न निर्वाचनमा राम वृक्ष यादवकाे प्यानल 190 मातन्तरले बिजयी भएका छन ।

09/03/2024

श्री हरिनामपुर आधार भुत विद्यालय हरिनामपुर मर्चवारी ४ खैरा मा निर्वाचन सुरुभए को छ

27/02/2024

मर्चवारी गा० पा० वडा न० ५ का अध्यक्ष श्री कृषन सिँह ज्यु श्री जनता मा० वि० ओडवलिय मर्चवारी ५ ओडवलियामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री श्याम भवन कुर्मी ज्यु को साथमा सम्बन्धि विषेश छलफल गर्दै ।

25/02/2024

सम्मारिमाई गा. पा. वार्ड न.०६ असुरैना स्वास्थ्य चौकी अन्तर्गतका
मध्यम कुपोषण भएका बालबालिकाहरु लाई सुपर सेल प्लस र कड़ा कुपोषण भएका बालबालिकहरु लाई आर. यू. टी. एफ.जस्तो पोषणयुक्त खानेकुरा वितरण सुरु भएको छ। डा. सुखन्नदान पाल ज्यु अफ्नो मन्तब्य रख्दै।

22/02/2024

लुम्बिनी प्रदेशको पुर्व शिक्षा मन्त्री श्री वासुदिन खान ज्यु श्री जनता मा० वि० ओडवलिय मर्चवारी ५ ओडवलियामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री श्याम भवन कुर्मी ज्यु को साथ मा शिक्षा सम्बन्धि विषेश छलफल गर्दै ।

सम्मरी माई गा० पा० वडा न० ६ मा स्वयं सेवकका लागि  दादुरा रुबेला खोप अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रम असुरैना स्वास्थ...
20/02/2024

सम्मरी माई गा० पा० वडा न० ६ मा स्वयं सेवकका लागि दादुरा रुबेला खोप अभियान सम्बन्धी
अभिमुखिकरण कार्यक्रम असुरैना स्वास्थ्य चौकी मा सम्पन्न भएको छ।

16/02/2024

यिह मिति 2080 फाल्गुन ३ गते यस श्री जनता माध्यमिक विद्यालय ओडवलियामा विद्यालय व्यवस्थापन समिति सदस्य छनाेटके खातिर हाे रहल चुनाव मे श्याम भवन कुर्मी के पैनल सहित के विजयी हर्दिक शुभकामना तथा बधाई हो

15/02/2024

यिह मिति 2080 फाल्गुन ३ गते यस श्री जनता माध्यमिक विद्यालय ओडवलियामा विद्यालय व्यवस्थापन समिति सदस्य छनाेटके खातिर हाे रहल चुनाव मे श्याम भवन कुर्मी के पैनल सहित के विजयी 🙏🏻🙏🏻🙏🏻

15/02/2024

श्री जनता मा०बि० ओडवलिया मर्चवारी ५ ओडवलिया विद्यालय मा

मत गाडना शुरु भएको छ

15/02/2024

श्री जनता मा०बि० ओडवलिया मर्चवारी ५ ओडवलिया विद्यालय मा

६७८ मत मध्ये ४७४ मत खसेको छ

15/02/2024

श्री जनता मा०बि० ओडवलिया मर्चवारी ५ ओडवलिया विद्यालय मा

६७८ मत मध्ये ४२८ मत खसेको अहिले सम्म

15/02/2024

श्री जनता मा०बि० ओडवलिया मर्चवारी ५ ओडवलिया मा विद्यालय व्यवस्थापन निर्वाचन शुरु भएको छ

15/02/2024

Geyan deep english boarding school sammari mai 6 pokharhawa

14/02/2024

🚩 रूपन्देहीको मर्चवारीमाई गापा वाड नं ३ श्रीमति मनराजी देवी उच्च मा०वि० मर्चवारी ३ सिसो सेमरा मा सरस्वती पूजा को उपलक्ष्य मा रामो नाटक हुदै lप्रमुख अतिथि जनमत पार्टी केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादव सर र विशिष्ट अतिथि मर्चवारी गा०पा०अध्यक्ष गयाप्रसाद बरई lजय मां सरस्वती 🙏

आज २०८०/१०/०१ गते जनमत पार्टी रुपन्देही जिल्ला को जिल्ला ईन्चर्ज  कार्यकरिणी समिति को सदिस्य श्री रामकेश गुप्ता ज्यु को ...
13/02/2024

आज २०८०/१०/०१ गते जनमत पार्टी रुपन्देही जिल्ला को जिल्ला ईन्चर्ज कार्यकरिणी समिति को सदिस्य श्री रामकेश गुप्ता ज्यु को अध्यक्षतामा तथा केन्द्रीय सचिव श्री भुपेन्दर प्र० यदव ज्युको प्रमुख अतिथिमा पदभर ग्रहण तथा सम्मान कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ।

12/02/2024

दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव 2080को अवसरमा शुभकामना मन्तब्य राख्दै शुध्दोधन गा० पा० का अध्यक्ष ज्युभामुख ।

12/02/2024

दाेस्राे प्रगतिनगर कृषि तथा पर्यटन महाेत्सव 2080

12/02/2024

रुपन्देहीको मायादेबी गा० पा०वड न०४ सेमरी मा बि सेमरिमा सरस्वती माताको कलश यात्रा

 #लुम्बिनी नव युवा क्लब -लुम्बिनी क्रिकेट टीमलाई हार्दिक बधाई एवं शुभकामना दिदै  जनमत पार्टीका केन्द्रीय सचिव भाेपेन्द्र...
10/02/2024

#लुम्बिनी नव युवा क्लब -लुम्बिनी क्रिकेट टीमलाई हार्दिक बधाई एवं शुभकामना दिदै जनमत पार्टीका केन्द्रीय सचिव भाेपेन्द्र प्रसाद यादव ज्यु।

दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव २०८०
10/02/2024

दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव २०८०

गैडहाव गा० पा० वड न०८ हसनपुर मा गाडी न० लु १ख ५३६ दुर्घटना भाएको छ।
10/02/2024

गैडहाव गा० पा० वड न०८ हसनपुर मा गाडी न० लु १ख ५३६ दुर्घटना भाएको छ।

09/02/2024

दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव 2080को अवसरमा शुभकामना मन्तब्य राख्दै लुम्बिनी प्रदेशको सभामुख बिमल घर्ती मगर ज्यु ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when JB news HDTV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share