05/04/2024
Innocent man in Jail: अदालतले ३८ वर्ष पहिला काले सार्कीलाई २० वर्ष सजाय सुनाएको र ३८ वर्ष पछि सिन्धुपाल्चोकमा थर मात्र मिलेको भरमा निर्दोष रहेका कृष्णबहादुर सार्कीलाई पक्राउ गरी दोषी ठहर गरी त्यो २० वर्ष जेल सजाए उनले पाए तर १ महिना ११ दिन जेल जिवन बिताए पछि अधिवक्ता लक्ष्मी (नानी) थापा र कमल कोइरालाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको रिट मार्फत बहस पैरवी गरी थर मात्र मिलेको उनी दोषी होइनन् भन्ने भएपछि रिहा भएका छन्। 😥