Jhapa Banda

Jhapa Banda यहाँ झापाको अवस्था, निर्माण, सेवा-सुविधा आदि को बारेमा जानकारी दिइन्छ!

28/04/2024
11/03/2024

SEE Aauna aba 17 din baki... yo pali dekhi every subject ma 35 marks lyaunai parxa hai. Best wishes all students.❤️

पवन खतिवडा `म्याकुरी´ लाई कुटपिट गरेको आरोपमा पक्राउ परिकी शर्मिला वाइबा प्रहरी हिरासतमा पनि अरु महिलाहरुलाई भड्काउने, ब...
11/03/2024

पवन खतिवडा `म्याकुरी´ लाई कुटपिट गरेको आरोपमा पक्राउ परिकी शर्मिला वाइबा प्रहरी हिरासतमा पनि अरु महिलाहरुलाई भड्काउने, बयान दिँदा समेत प्रहरीमाथि नै जाइलाग्ने गरे पछी, उनलाई महिला प्रहरीको विशेष निगरानीमा राखिएको छ ।😮

sad news: आज बिहान उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ७ होक्सेमा झापाली राईडर नाम गरेको बाईकरको दुर्घटना भएको छ । झाप...
11/03/2024

sad news: आज बिहान उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ७ होक्सेमा झापाली राईडर नाम गरेको बाईकरको दुर्घटना भएको छ । झापा तिरको साथि को को हुनुहुन्छ भने खबर पुर्याईदिनु होला ।

Source : Chitra Bahadur Karki

10/03/2024

Holiday Reminder: Tomorrow is Public Holiday on the occasion of Gyalpo Losharas per Rajpatra.😊

Sad Fact: सरकारी तथ्यांकअनुसार नेपालमा महिलाको पाठेघरको मुखको क्यान्सरबाट हरेक दिन 4 जनाको मृत्यु हुने गरेको छ। 😥नेपालिम...
10/03/2024

Sad Fact: सरकारी तथ्यांकअनुसार नेपालमा महिलाको पाठेघरको मुखको क्यान्सरबाट हरेक दिन 4 जनाको मृत्यु हुने गरेको छ। 😥

नेपालिमा महिलामा देखिने क्यान्सरहरूमध्ये पहिलो नम्बरमा पाठेघरको मुखको क्यान्सर रहेको पाइएको छ भने हरेक दिन 6 जनामा सो क्यान्सर पुष्टि हुन्छ ।

Just in: Nepal lost the match against Hong Kong, china by 73 runs in friendship cup 😭
09/03/2024

Just in: Nepal lost the match against Hong Kong, china by 73 runs in friendship cup 😭

एलिना चौहानले माफी नमागे सम्म उनी आउने कार्यक्रममा Sound System नदिने Sound System ब्यापारीको घोषणा । केही दिन अगाडी एउट...
09/03/2024

एलिना चौहानले माफी नमागे सम्म उनी आउने कार्यक्रममा Sound System नदिने Sound System ब्यापारीको घोषणा । केही दिन अगाडी एउटा स्टेज कार्यक्रममा एलिना र Sound Engineer बिच भनाभन भएको थियो ।🫠

09/03/2024

Friendship cup between Nepal vs Hong Kong has been started .

Match day: नेपाल ले हङकङविरुद्ध आज मैत्रीपूर्ण क्रिकेट खेल हुँदैछ । ❤️🇳🇵 Match time: 11:15 AM
09/03/2024

Match day: नेपाल ले हङकङविरुद्ध आज मैत्रीपूर्ण क्रिकेट खेल हुँदैछ । ❤️🇳🇵
Match time: 11:15 AM

२१ वर्ष पछि भाई भेटिँदा गाउँ खुशी : १९ वर्षको उमेरमा घर बाट निस्केका जलाल महमुद शेख २१ वर्ष पछि घरमा पुग्दा परिवार, घर, ...
09/03/2024

२१ वर्ष पछि भाई भेटिँदा गाउँ खुशी : १९ वर्षको उमेरमा घर बाट निस्केका जलाल महमुद शेख २१ वर्ष पछि घरमा पुग्दा परिवार, घर, आफन्त र पुरा गाउँ नै खुसी भएको छ। भारतको पश्चिम बङ्गाल पुगेका शेख आफ्नो घर पुग्दा आमाबुबाको देहान्त भइसकेको थियो। घरबाट निस्केको धेरै वर्ष भएर उनको परिवारले उनको मृत्यु भएको भनेर अन्तिम संस्कार समेत गराईसकेका छन्। उनि विगत केहि वर्ष देखि मानवसेवा आश्रममा थिए। ❤️

Sad news : हिजो शिवसताक्षी धरमपुरमा भएको सवारी दुर्घटनामा परि शिवसताक्षी ११ झिलझिले का  राहुल थापा मगर को निधन भएको छ।
09/03/2024

Sad news : हिजो शिवसताक्षी धरमपुरमा भएको सवारी दुर्घटनामा परि शिवसताक्षी ११ झिलझिले का राहुल थापा मगर को निधन भएको छ।

नेपाली सेना दिवसको शुभकामना !❤️🇳🇵
08/03/2024

नेपाली सेना दिवसको शुभकामना !❤️🇳🇵

Address


Website

Alerts

Be the first to know and let us send you an email when Jhapa Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share