13/04/2024
कृति समिक्षाको लागी प्रभा कैनी जीलाई हार्दिक धन्यवाद !
#मिडिया_महिला_र_म "किताबको नाम हेर्नेलाई लाग्छ, मलाई पनि त्यस्तै लागेको थियो– एक पत्रकारले पत्रकारिताको सिलसिलामा भोगेका कुरा लेखिन् होला । निश्चय नै हो, पेसागत कामका सिलसिलामा देखेका, भोगेका, लेखेका कुरा समेटेकी छन् लेखिका अमृता लम्सालले । तर, पढ्दै जाँदा थाहा लाग्छ– त्यति मात्रै होइन । त्योभन्दा निकै फराकिलो रहेछ यस किताबको परिधि ।" https://baahrakhari.com/detail/417801?fbclid=IwAR1hRE448amPdHj34e3nhD-Ne4Do6hv_g2igJxOEaUTg8oxzndcJPgjcbdA
‘मिडिया, महिला र म’ प्रकाशित भएको छ/आठ महिना बित्न लाग्यो । तुरुन्तै पढेको हो, तापनि आफूलाई लागेका कुरा लेख्न ढि...