Nabin Chhetri

  • Home
  • Nabin Chhetri

Nabin Chhetri सफलता को कर्म मा

नेपाली राष्ट्रिय क्रीकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका स्टुअर्ट ल (Stuart Law) नियुक्त नियुक्त मितिः २०८१ चैत्र...
29/03/2025

नेपाली राष्ट्रिय क्रीकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका स्टुअर्ट ल (Stuart Law) नियुक्त
नियुक्त मितिः २०८१ चैत्र १५ ( 2025 March 28)

 #दुखद खबर 😥नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । हार्दिक श्रद्धाञ्जली ।२०८१ फागुन १६ गते ।
28/02/2025

#दुखद खबर 😥
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । हार्दिक श्रद्धाञ्जली ।
२०८१ फागुन १६ गते ।

‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको निधन भएको छ । हार्दिक श्रद्धाञ्जली 😥😥२०८१/११/१२
25/02/2025

‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको निधन भएको छ । हार्दिक श्रद्धाञ्जली 😥😥
२०८१/११/१२

12/02/2025
आजको गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री!Nabin Chhetri
12/02/2025

आजको गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री!
Nabin Chhetri

♦️ आज खुलेको  #विज्ञापन। ✅१. कर्णाली सहायक पाँचौं तह (अप्राविधिक / प्राविधिक)▶️  #नोट:- विज्ञापन सम्बन्धी बाँकी विवरण (द...
11/02/2025

♦️ आज खुलेको #विज्ञापन। ✅
१. कर्णाली सहायक पाँचौं तह (अप्राविधिक / प्राविधिक)

▶️ #नोट:- विज्ञापन सम्बन्धी बाँकी विवरण
(दस्तुर, सम्बन्धित विषयको योग्यता, दरखास्त दिने मिति) सबै कुरा विज्ञापन मै दिइएको छ। ✅

Paras Khadka says, "Test Nation सँग खेल्ने बारे धेरै positive feedback हामीले पाएका छौँ। नेपालमा खेल्न नपाए पनि, नेपाल ब...
09/02/2025

Paras Khadka says, "Test Nation सँग खेल्ने बारे धेरै positive feedback हामीले पाएका छौँ। नेपालमा खेल्न नपाए पनि, नेपाल बाहिर खेल्नका लागि अहिले final stage मा पुगेका छन्, sign गर्न मात्र बाँकी छ। जबसम्म sign हुँदैन, कुन Test राष्ट्रसँग खेल्दैछौँ भन्न सकिदैन! यो वर्ष हामी टेस्ट नेसन संग खेल्न सक्छौँ र त्यो final stage मा छ।" 😍🇳🇵

कोशी प्रदेश चौथो तह (प्रथम पत्र) को पाठ्यक्रम
09/02/2025

कोशी प्रदेश चौथो तह (प्रथम पत्र) को पाठ्यक्रम

 #नासु@खरिदारRojina BhandariEdusoft Academy
09/02/2025

#नासु@खरिदार
Rojina Bhandari
Edusoft Academy

Winning hearts again: Durgesh Thapa's simplicity to his fans and the recent respect to Badri Pangeni in Rampur, Palpa Ma...
09/02/2025

Winning hearts again: Durgesh Thapa's simplicity to his fans and the recent respect to Badri Pangeni in Rampur, Palpa Mahotsab is winning Hearts again.😍

Address


Website

Alerts

Be the first to know and let us send you an email when Nabin Chhetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share