आभास_Aavash

  • Home
  • आभास_Aavash

आभास_Aavash Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from आभास_Aavash, Publisher, .

10/03/2023

मिसावटको जमाना छ हजुर
हो हो मिसाईदिनुहोस संम्बन्ध धेरै टिक्छ ।

09/12/2022

एउटा निद्रा छ जुन रातभर लाग्दैन ।
अर्को भाग्य जुन मस्त निदाई रहेछ ।।

07/12/2022

यो दिलमा तिमी बस्यौ पहिलो नजरमा ।
अनायसै प्यार कस्यौ पहिलो नजरमा ।।
चन्द्रमा फिका लाग्यो त्यो रूपको सामु ।
दिल दिमागमै पस्यौ पहिलो नजरमा ।।
मोहित थिए साह्रै त्यो रूप रंङ्ग देखेर ।।
नशालु नयनले‌ डस्यौ पहिलो नजरमा।।
यो केशव कल्पनाको संन्सार‌मा हराईदियो ।
खै कसरी प्यारमा खस्यो पहिलो नजर मा ।।

Address


Website

Alerts

Be the first to know and let us send you an email when आभास_Aavash posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share