ज्ञानेन्द्र साही अभियान्ता हुन भने यिनी आफ्नै बहिनिको बारेमा बोल्नुपर्दैन??
कस्तो थर्काउनु सकेको भाइले😁
मलेसियामा नेपालि माथि त्यहाका बासिन्द मलायुले बल प्रयोग गरे।
कोले नेपालिले चर हात खुट्टा बाधेर लडाएका छन।नेपाली होनि
अभिसेख जोसि यसो भन्नुहुन्छ बासतमा दमै र कामी परिवार का दलित हरुको गोत्र ब्राह्मणमा धेरै मिल्छ काजकृया पनि सबै मिल्छ वास्तविक कुरो यहि हो कि बाहुनले आफ्नो समुह धेरै बनाउन धावा बोलेका हुन?
म बनाउछु देस भन्नुहोस् मरेको राजा आएर देस बचाउदैन्।
कुरा यसरी बुझौ नेपाली अरुलाई पनि बुझाउ सिएर गरौ।
ओलि काका ले मोदिलाई बार्दलिमा बोलाउदै😁
यस्ता सम्पुर्ण दलाल हरुलाई दुलो बाट खोजी खोजी तह लागाउनु पर्छ पोखरा यातायातमा हुने यस्ता खाले गतिविधिमा अपिल त्रीपाठीको यो रिपोर्ट भण्डाफोर न्युज बाट सम्प्रेषण गरियो।
हेमराज थापाको टिमले उद्दार गरेपछि नेपाल आइपुगेका पिडितहरुले भने- धन्न बाचेर आईपुगियो
होइन कहाँ बाट आउछन यस्ता नमुना हरु😁
हेमराज टोलिले यमराज टोलिलाई सजाय दिदै😁
यसरी कहिलेसम्म यहाँ बोल्ने सबै साही ठकुरी अनि ठुला जात हुन हेरौ ?? सुस्मा कार्की,सिलु पोख्रेल,अनि चक्रे हमाल यी बोल्ने जति सबै ठुलो जात्😁
कस्लाई के भन्नू यहाँ जस्लाई जे मन लाग्यो तेहि।
ल हेर्नुस् हात मा गिता बोकेर पाप पखालिदैन गरेको कुकर्म मेटिदैन।
हातमा गिता बोकेर सपथ खान पुगेका सुनिल सर्माको असलि अनुहार 👇️
अब सियो बन्न नसक्ने नेपालमा हवाईजहाज बन्दै।
आहा कति राम्रो अर्घानिक गित अनि अलमोडा सङ्ग एडिट 😘
बिचरा जापनमा यी बैनिको पिढा😁😁😁