Keshar Pun Magar - केशर पुन मगर

  • Home
  • Keshar Pun Magar - केशर पुन मगर

Keshar Pun Magar - केशर पुन मगर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Keshar Pun Magar - केशर पुन मगर, Digital creator, .

GK+IQ खरिदार प्रथम पत्रको लोकसेवा आयोगकै ढाँचामा full set, online exam -SET 3Result प्राप्त गर्नको लागि तलको लिन्क मा गए...
25/04/2024

GK+IQ खरिदार प्रथम पत्रको लोकसेवा आयोगकै ढाँचामा full set, online exam -SET 3
Result प्राप्त गर्नको लागि तलको लिन्क मा गएर आफ्नो उत्तर submit गर्नुहोला 👇🏻👇🏻:-
https://forms.gle/tkFL6CFKUVq4j11J7
Full set online exam अभ्यास गर्नुहोस र यस्को feedback आज बेलुका ८:१५ देखि IQ र ९:३० देखि GK को page मा live मा हुनेछ जोडिनु होला ।
हरेक दिन बिहान ८ बजे page मा प्रश्न Upload गरिनेछ । अभ्यास गरेर मात्र feedback class मा जोडिनुहोला

GK+IQ खरिदार प्रथम पत्रको लोकसेवा आयोगकै ढाँचामा full set, online exam -SET 2Result प्राप्त गर्नको लागि तलको लिन्क मा गए...
24/04/2024

GK+IQ खरिदार प्रथम पत्रको लोकसेवा आयोगकै ढाँचामा full set, online exam -SET 2
Result प्राप्त गर्नको लागि तलको लिन्क मा गएर आफ्नो उत्तर submit गर्नुहोला 👇🏻👇🏻:-
https://forms.gle/uPRQqqBuforZfgQG8
Full set online exam अभ्यास गर्नुहोस र यस्को feedback आज बेलुका ८:१५ देखि IQ र ९:३० देखि GK को page मा live मा हुनेछ जोडिनु होला ।
हरेक दिन बिहान ८ बजे page मा प्रश्न Upload गरिनेछ । अभ्यास गरेर मात्र feedback class मा जोडिनुहोला ।

खरिदार BOST IQ MODEL TEST - 97 (नयाँ पाठ्यक्रममा आधारित) By: Bodhi sir.नि: शुल्क Feedback Class आज (बुधबार) साँझ: 7:00 ब...
24/04/2024

खरिदार BOST IQ MODEL TEST - 97 (नयाँ पाठ्यक्रममा आधारित) By: Bodhi sir.
नि: शुल्क Feedback Class आज (बुधबार) साँझ: 7:00 बजे on YouTube Channel.
https://www.youtube.com/live/D44j4FtP7HQ?si=7VUrev693QlRep3k

गोरखापत्रमा प्रकाशित लोकसेवा अध्ययन सामाग्री!!!मिति:२०८१/०१/१२ #खरिदार  #लोकसेवा    #समसामयीक
24/04/2024

गोरखापत्रमा प्रकाशित लोकसेवा अध्ययन सामाग्री!!!
मिति:२०८१/०१/१२
#खरिदार #लोकसेवा #समसामयीक

जानकारी
23/04/2024

जानकारी

GK+IQ प्रथम पत्रको लोकसेवा आयोगकै ढाँचामा full set, online exam -SET 1 Answer submit link for result :- https://forms.gl...
23/04/2024

GK+IQ प्रथम पत्रको लोकसेवा आयोगकै ढाँचामा full set, online exam -SET 1
Answer submit link for result :-
https://forms.gle/h9XN61Lh8szSFYnn8
Full set online exam अभ्यास गर्नुहोस र यस्को feedback आज बेलुका ८:१५ देखि IQ र ९:३० देखि GK को page मा live मा हुनेछ जोडिनु होला ।
हरेक दिन बिहान ८ बजे page मा प्रश्न Upload गरिनेछ । अभ्यास गरेर मात्र feedback class मा जोडिनुहोला ।

20/04/2024

कुनै काम विशेषले जिल्लाबाहिर गएका किसानहरु मार्सीधान खेतीका लागि चैत १२ गते घर पुग्नै पर्ने हुन्छ । ‘चैत १२ गते घर नआएको जुम्ली म¥यो भनी जान्नु’ भन्ने उक्ति प्रचलित छ ।
दुई दशक अघिसम्म चैतको १२ गतेसम्म घर नपुग्ने जुम्लीको मृत्यु भएको घोषणा हुन्थ्यो । यो कर्णालीको जनजीवनमा आधारित यथार्थ र कारुणिक कथन हो । कालापहाड गएका, विदेसिएका घरमूलीको पर्खाइमा बस्ने परिवारको मिलनको दिनका रुपमा पनि चैत १२ लाई लिने गरिन्छ ।

शिक्षक सेवा आयोगले आज निम्नमाध्यमिक तहलाई प्रथम पत्र अन्तर्गत सोधिएको GK का प्रश्नहरु
20/04/2024

शिक्षक सेवा आयोगले आज निम्नमाध्यमिक तहलाई प्रथम पत्र अन्तर्गत सोधिएको GK का प्रश्नहरु

समसामयिक Gk..
19/04/2024

समसामयिक Gk..

 #सुवर्ण_अवसर       #सुवर्ण_अवसरसैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरुको लागि खुल्यो भारि संख्यामा विज्ञापन
19/04/2024

#सुवर्ण_अवसर #सुवर्ण_अवसर
सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरुको लागि खुल्यो भारि संख्यामा विज्ञापन

 #सुवर्ण_अवसर  #सुवर्ण_अवसर  #सुवर्ण_अवसरराष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडमा विभिन्न पदहरुको स्थायी पदपूर्तिको लागि...
19/04/2024

#सुवर्ण_अवसर #सुवर्ण_अवसर #सुवर्ण_अवसर
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडमा विभिन्न पदहरुको स्थायी पदपूर्तिको लागि आयो भारि संख्यामा विज्ञापन ✍️✍️
COMPANY_LIMITED

आज विज्ञापन भएको नेपाल टेलिकमको सहायकस्तर चौथो तहको पाठ्यक्रम !Nepal Telecom Assistant 4th Level Course!
19/04/2024

आज विज्ञापन भएको नेपाल टेलिकमको सहायकस्तर चौथो तहको पाठ्यक्रम !
Nepal Telecom Assistant 4th Level Course!

नेपाल टेलिकमले ठूलो संख्यामा विज्ञापन गरेको छ !Nepal Telecom
19/04/2024

नेपाल टेलिकमले ठूलो संख्यामा विज्ञापन गरेको छ !
Nepal Telecom

18/04/2024

आखिर जीवन के रहेछ ? एक पटक अन्तिम सम्म सुन्नुहोस् ।

हार्दिक बधाई छ ! टाइगर ✔️
18/04/2024

हार्दिक बधाई छ ! टाइगर ✔️

18/04/2024

शाखा अधिकृतको विज्ञापन खुल्ने :- २०८१ मंसिर २६
नायब सुब्बाको विज्ञापन खुल्ने :- २०८१ पुस २४
खरिदारको विज्ञापन खुल्ने :- २०८१ फाल्गुन २८

16/04/2024

✍️विश्वको सबैभन्दा अग्लो ज्वालामुखी पहाड = मौनालोवा(3510m) अमेरिका
✍️विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ज्वालामुखी = आन्तोखोला (6450m) अर्जेन्टिना

15/04/2024

✍️२०७८ सालको जनगणनाको आधारमा जनघनत्व
#हिमाल_३४ जना प्रति वर्ग कि.मि.
#पहाड_१९२ जना प्रति वर्ग कि.मि.
#तराई_४६० जना प्रति वर्ग कि.मि.
#नेपाल_१९८ जना प्रति वर्ग कि.मि.

आज विज्ञापन भएको कर्णाली प्रदेश, सहायक कम्प्युटर अपरेटर (चौथो तह) पदको  #पाठ्यक्रम !! ✔️🔹 माग संख्या :- २ (खुला र महिला)
09/04/2024

आज विज्ञापन भएको कर्णाली प्रदेश, सहायक कम्प्युटर अपरेटर (चौथो तह) पदको #पाठ्यक्रम !! ✔️
🔹 माग संख्या :- २ (खुला र महिला)

कर्णाली प्रदेश लोकसेवा आयोग ले स्थानीय सरकारी सेवा चौथो तहका(प्राविधिक) विभिन्न पदहरुमा विज्ञापन खुलाएको छ 🙏❣️
09/04/2024

कर्णाली प्रदेश लोकसेवा आयोग ले स्थानीय सरकारी सेवा चौथो तहका(प्राविधिक) विभिन्न पदहरुमा विज्ञापन खुलाएको छ 🙏❣️

लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०१-१३८०६/०८०-८१ (खुला/समावेशी), एकीकृत परीक्षा अन्तर्गत रा.प.अनं. प्रथम ...
02/04/2024

लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०१-१३८०६/०८०-८१ (खुला/समावेशी), एकीकृत परीक्षा अन्तर्गत रा.प.अनं. प्रथम श्रेणी (अप्नाविधिक) नायव सुब्बा वा सो सरह पदको मिति २०८०।११।२६ गते आयोगको बुटवल र दाङ कार्यालयहरुबाट सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षामा सम्मिलित भएका ७०८९ जना उम्मेदवारहरु मध्ये रोल नम्बरको क्रमानुसार देहायका रोल नम्बर तथा नाम, थर भएका उम्मेदवारहरु द्वितीय चरणको परीक्षाका लागि छनौट भएको व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

कोशी प्रदेशमा भव्य संख्यामा खुलेको पाँचौ र चौथो तहको प्राविधिक तथा अप्राविधिक तहको विज्ञापन प्रकाशन ।।
02/04/2024

कोशी प्रदेशमा भव्य संख्यामा खुलेको पाँचौ र चौथो तहको प्राविधिक तथा अप्राविधिक तहको विज्ञापन प्रकाशन ।।

आज न्यायतर्फ शाखा अधिकृतमा सोधिएको शासन प्रणालीको प्रश्न
31/03/2024

आज न्यायतर्फ शाखा अधिकृतमा सोधिएको शासन प्रणालीको प्रश्न

कानुन निर्माण प्रक्रियाबजेट निर्माण प्रक्रिया (संघ प्रदेस स्थानीय तह)
31/03/2024

कानुन निर्माण प्रक्रिया
बजेट निर्माण प्रक्रिया
(संघ प्रदेस स्थानीय तह)

खरिदार BOST IQ MODEL TEST - 87 (नयाँ पाठ्यक्रममा आधारित) By: Bodhi sir.नि: शुल्क Feedback Class आज (आइतबार) साँझ: 7:00 ब...
31/03/2024

खरिदार BOST IQ MODEL TEST - 87 (नयाँ पाठ्यक्रममा आधारित) By: Bodhi sir.
नि: शुल्क Feedback Class आज (आइतबार) साँझ: 7:00 बजे on YouTube Channel.

30/03/2024

खरिदारको अभ्यास सेटको अभ्यास गर्नुहोस् !
29/03/2024

खरिदारको अभ्यास सेटको अभ्यास गर्नुहोस् !

महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, २०७९ !
28/03/2024

महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, २०७९ !

27/03/2024

#समसामहिक gk
१५. विश्वका सबैभन्दा होचा डाक्टर को हुन ?

उत्तर :- भारतका👇 गणेश बरैया
#उचाइ :३ फिट
#तौल :१८ केजी

आर्थिक सर्वेक्षण 2079-80 सम्बन्धि महत्त्वपूर्ण GK..
26/03/2024

आर्थिक सर्वेक्षण 2079-80 सम्बन्धि महत्त्वपूर्ण GK..

Address


Website

Alerts

Be the first to know and let us send you an email when Keshar Pun Magar - केशर पुन मगर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share