#बलत्कारी_बिरुद्ध_रमेश_प्रसाईंको_शसक्त_आवाज #SHARE
राष्ट्रप्रेमी संचारकर्मी रमेश प्रसाइले रबि लामिछाने तथा सिधा कुरा जनता संग कार्यक्रम टिमको निकै शाहशिक कार्यको उच्च कदर र प्रशंसा गर्दै नेपाली चेलीलाई यौन शोषण गर्ने नर पिशाच भारतिय नागरिक प्रोफेसर भट्टचार्यको कडा कार्बाहिको माग गरे।
साथै आफ्नै मुलुकको एक महिला माथी अन्याय अत्याचार र शोषण गर्नेलाई सजाय दिलाउन नलागेर उल्तै पैसाको लागि बलात्कारीको पक्ष लिएर मुद्दा लड्न तयार भएकी अर्कि महिला वकिल माथी पनि कडा आक्रोश पोखिएको छ।
सचेतना र खबरदारीको लागि यस भिडियो सक्दो धेरै share गर्नुहोला।
उहाँहरु जस्तो राम्रो सोच र बिचार भएका अशल ब्यक्तिहरुलाइ हामी सबैको साथ ,सहयोग र हौसलाको खाँचो रहेको हुन्छ।
VIDEO BY : SAPTARANGI SANSAR
रवि लामिछानेलेलाई किन थर्काए किशोर श्रेष्ठले || टेलीफोन वार्तामै यस्तो आक्रोस ||
हैट यो सानो वैनी त लास्टै कमेडी रैछन😃😃
डा बाबुराम भट्टराई र स्वर्गिय उपेन्द्र देवकोटाले अध्यन गरेको बिध्यालयको यो हालत ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष #किशोर #श्रेष्ठ आबद्ध रहेको #जनआस्था साप्ताहि पत्रीकामा लेखिएको एक महिलाको लेख प्रमाण बिहिन पुष्ठि भयो।अब के आफैले आफुलाई कार्वाही गर्लान् त!! कुनै पार्टीको झोलेले जे गरे पनि हुने?
पैसा छैन भन्दैमा रोग नपाल्नुस् है ! राजधानीको एउटा अस्पतालमा एक सय रुपैयाँमै उपचार हुन्छ । सबैको जानकारीका लागि कृपया यो भिडियो शेयर गरिदिनु होला ।
आहा यति मीठो गला अनि कला भएको को होला उनी ? कृपया नाम ठेगाना थाहा हुनेले सम्पर्क गरिदिनु होला ल मित्रहरू धन्यवाद ।
एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी कति शक्त्तिशाली ?
प्रेसर (BP) नियन्त्रण गर्ने सजिलो र भरपर्दो तरिका:
-Dr. Om Murti Anil
" स्वास्थ्य नै धन हो।" स्वास्थ्य सम्बन्धी यस महत्त्वपूर्ण जानकारी तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर ओम मुर्ति अनिल ज्युको सल्लाह सुझाब सहितको भिडियो जनहितको निम्ति "Share" गरौं।
धन्यबाद छ छिमेकी!धन्यबाद छ है!!
छ्याङ्गै ऐना देखाईदियौ नाकाबन्दी लाइ!
सबैले एकपटक सुन्नै पर्ने वरिष्ठ कलाकार मह जोडीको जनभावना जोडिएको उत्कृष्ट गित।मन परे share गर्नुहोला।जागौ नेपालि।।।।
जति सुनौ उति सुनौ सुनौ लाग्ने प्रताप दास को cover songs..