DailyKathmandu

  • Home
  • DailyKathmandu

DailyKathmandu NEWS, VIEWS & ISSUES News Views & Issues from kathmandu

जसै रजत पदक उनको गलामा पर्‍यो, उनले बिस्तारै आफ्नो हातमा लिइन्। सुमसुम्याइन्। र, पदकमा लेखिएको अक्षर पढिन्।
08/10/2023

जसै रजत पदक उनको गलामा पर्‍यो, उनले बिस्तारै आफ्नो हातमा लिइन्। सुमसुम्याइन्। र, पदकमा लेखिएको अक्षर पढिन्।

‘हामीले मिहिनेत गर्‍यौं भने गोल्ड (स्वर्ण) पनि जित्न सकिने रहेछ,' उनले अगाडि भनिन्, 'नेपालको झन्डा रजतको स्थानमा नभ....

यसवर्षको हिउँदमा किन भएन जाडो?https://dailykathmandu.com/2023/02/20/temperature_rise/ via DailyKathmandu
21/02/2023

यसवर्षको हिउँदमा किन भएन जाडो?
https://dailykathmandu.com/2023/02/20/temperature_rise/ via DailyKathmandu

यस वर्ष हिउँदमा तपाईंले कत्तिको जाडो महसुस गर्नुभयो? वा भनौं, कत्तिको न्यानो महसुस गर्नुभयो? जवाफ प्रस्ट छ, यसपालि...

Climate change is real.
01/02/2023

Climate change is real.

Major Challenges of Climate change to Nepal || Short Introduction ||

डेंगी सार्ने कालो र सेतो रङको मसिनो लामखुट्टे प्रजाति काठमाडौंमा पहिलोपटक सन् २००९ मा पत्ता लागेको थियो। त्यति बेला काठम...
11/09/2022

डेंगी सार्ने कालो र सेतो रङको मसिनो लामखुट्टे प्रजाति काठमाडौंमा पहिलोपटक सन् २००९ मा पत्ता लागेको थियो। त्यति बेला काठमाडौं र ललितपुरमा गरिएको अनुसन्धानले यहाँको हावापानीमा डेंगी लामखुट्टे सक्रिय देखेर अनुसन्धानकर्ता चकित परेका थिए।

मनोज सत्याल- केही वर्षअघिसम्म तराई जिल्लामा मात्र फैलिने डेंगीले अब काठमाडौंलाई समेत आक्रान्त बनाउन थालेको छ। ड....

नेपालको प्रतिबद्धतालाई अन्य मुलुकसँग दाँज्ने हो भने भारतले कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने समयसीमा सन् २०७० लाई तोकेक...
27/07/2022

नेपालको प्रतिबद्धतालाई अन्य मुलुकसँग दाँज्ने हो भने भारतले कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने समयसीमा सन् २०७० लाई तोकेको छ। चीनले २०६० सम्म शून्यमा झार्ने भनेको छ। अमेरिका र युरोपियन युनियनले सन् २०५० मा कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य राखेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ सालको कात्तिक दोश्रो साता बेलायत पुगेर 'सन् २०४५ भित्रै नेपालले कार्बन उत.....

नेकपा एमालेको दसौं महाधिवेशनबाट महासचिव बनाउन केपी शर्मा ओलीसँग दुई विकल्प थिए — विष्णु पौडेल र शंकर पोखरेल। एमाले र माओ...
26/07/2022

नेकपा एमालेको दसौं महाधिवेशनबाट महासचिव बनाउन केपी शर्मा ओलीसँग दुई विकल्प थिए — विष्णु पौडेल र शंकर पोखरेल। एमाले र माओवादी एकतापछि बनेको नेकपामा समेत महासचिव भइसकेका विष्णु पौडेललाई धेरैले स्वाभाविक रूपमा दाबेदार ठानेका थिए। एमालेकै नवौं महाधिवेशनमा पनि उनी उपमहासचिवमा विजयी भएकाले पौडेलको जनाधार बलियो थियो। पोखरेल भने नवौं महाधिवेशनमा तेस्रो मत ल्याएर उपमहासचिवमा पराजित भएका थिए।

नेकपा एमालेको दसौं महाधिवेशनबाट महासचिव बनाउन केपी शर्मा ओलीसँग दुई विकल्प थिए — विष्णु पौडेल र शंकर पोखरेल। एमा...

मुलचन्द महाउत गत भदौ २० गते राती बल्खु पुलछेउको आफ्नै टहरामा सुतिरहेका थिए। राती ११ बजेतिर पानी पर्न थाल्यो। टहरा छाएको ...
25/07/2022

मुलचन्द महाउत गत भदौ २० गते राती बल्खु पुलछेउको आफ्नै टहरामा सुतिरहेका थिए। राती ११ बजेतिर पानी पर्न थाल्यो। टहरा छाएको जस्तापाता जोडजोडले बज्न थाल्यो। बागमती उर्लेको आवाज झन् चर्कियो।
तीन बजेतिर टहराभित्रै पानी छिर्‍यो। महाउत दम्पती तीन छोरा र तीन छोरी च्यापेर बल्खु पुल उक्ले।

मुलचन्द महाउत गत भदौ २० गते राती बल्खु पुलछेउको आफ्नै टहरामा सुतिरहेका थिए। राती ११ बजेतिर पानी पर्न थाल्यो। टहर.....

23/07/2022
छिमे तामाङ जान्ने बुझ्ने भएदेखि नै उनका वरिपरि याक र चौंरी थिए। हुर्किँदै गर्दा रसुवाको लाङटाङ हिमालको काखका फाँटहरूमा ब...
20/07/2022

छिमे तामाङ जान्ने बुझ्ने भएदेखि नै उनका वरिपरि याक र चौंरी थिए। हुर्किँदै गर्दा रसुवाको लाङटाङ हिमालको काखका फाँटहरूमा बाबुबाजेसँगै याक डुलाउने उनको दैनिकी बन्यो।
अहिले ५२ वर्ष लागेका छिमेको गोठमा एउटा चौंरीसँगै २४ वटा याक छन्। समुद्र सतहदेखि साढे तीन हजार मिटर उचाइमा रहेको लाङटाङ र केन्जिङ उपत्यकामा उनको परिवारको गुजारा यिनै याक र बारीमा लगाइएको आलु र फापरमा निर्भर छ।

छिमे तामाङ जान्ने बुझ्ने भएदेखि नै उनका वरिपरि याक र चौंरी थिए। हुर्किँदै गर्दा रसुवाको लाङटाङ हिमालको काखका फाँ...

यसरी सम्भव हुनसक्छ काठमाडौंमा मेट्रो रेल          https://dailykathmandu.com/2022/07/17/kathmandu_metro_rail2/
17/07/2022

यसरी सम्भव हुनसक्छ काठमाडौंमा मेट्रो रेल
https://dailykathmandu.com/2022/07/17/kathmandu_metro_rail2/

मनोज सत्याल काठमाडौं उपत्यकामा मेट्रो रेल कुदाउने सपना पछ्याइरहेका इञ्जिनियर विनोदलाल अमात्यलाई धेरैले पटकपट.....

काठमाडौं मेट्रो रेलको मास्टरप्लान || Kathmandu Metro Rail ||     https://dailykathmandu.com/2022/07/13/kathmandu_metro_r...
15/07/2022

काठमाडौं मेट्रो रेलको मास्टरप्लान || Kathmandu Metro Rail ||
https://dailykathmandu.com/2022/07/13/kathmandu_metro_rail/

मनोज सत्याल कलंकीबाट मेट्रो चढेर दस मिनेटमै कौशलटार! बुढानिलकण्ठबाट ट्राफिक जाम र सडकको घन्चमन्च छलेर एकैछिनमा ....

बढ्दो सवारी चापले उपत्यका बिस्तारै चलायमान हुनबाट रोकिँदैछ। दौडिनुपर्ने सहर घिस्रिन बाध्य छ। त्यसो भए सहरको गति बढाउने व...
15/07/2022

बढ्दो सवारी चापले उपत्यका बिस्तारै चलायमान हुनबाट रोकिँदैछ। दौडिनुपर्ने सहर घिस्रिन बाध्य छ। त्यसो भए सहरको गति बढाउने विकल्प के त?
https://dailykathmandu.com/2022/07/14/underground_metro_rail_nepal/

मनोज सत्याल काठमाडौंको साँखुमा माघ महिनाभरि स्वस्थानीको मेला लाग्छ। यदि कलंकीबाट केही मिनेटमै साँखु पुग्ने सार...

Address


Alerts

Be the first to know and let us send you an email when DailyKathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DailyKathmandu:

  • Want your business to be the top-listed Media Company?

Share