Furba sherpa

Furba sherpa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Furba sherpa, News & Media Website, .

09/10/2023

Watch, follow, and discover more trending content.

ナオさんのさようならパーティー
01/10/2023

ナオさんのさようならパーティー

29/09/2023
During work time .Late post
09/04/2023

During work time .
Late post

नेपाल पत्रकार महासंघ जापान शाखाद्वारा आयोजना गरेको १२ औ स्थापना दिबस बिशेष सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम ”मा...
13/03/2023

नेपाल पत्रकार महासंघ जापान शाखाद्वारा आयोजना गरेको १२ औ स्थापना दिबस बिशेष सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम ”माया रेस्टुरेन्ट” गोतान्डामा झुरेको भेट ।

Black and white
08/03/2023

Black and white

Gyalpo loshar 2023 Late post ….
23/02/2023

Gyalpo loshar 2023
Late post ….

18/02/2023

हिन्दुहरुका आराध्यदेव, देवताका पनि देवता महादेव, शिव, शम्भो, भोलेनाथ, शंकर अनेक नामले पुजिने भगवान भोलेनाथको आज पवित्र दिन अर्थात् महाशिव रात्री ।
महाशिवरात्रीको पावन अवसरमा शिवको शिरको रुपमा पुजिने पवित्र पाशुपत क्षेत्र तथा पशुपतिनाथ भगवानले हामी सबैको कल्याण गरुन् ।

15/02/2023

Holiday day JINNAN CAFE chiba

सन १९९९मा जापानमा पाइला टेक्नुभएका आदरनिय दाइ छोङवा शेर्पाले हामीलाइ छाडेर अहिले स्वर्गवास हुनुभएको छ । म र छोङवा दाइको ...
13/02/2023

सन १९९९मा जापानमा पाइला टेक्नुभएका आदरनिय दाइ छोङवा
शेर्पाले हामीलाइ छाडेर अहिले स्वर्गवास हुनुभएको छ ।

म र छोङवा दाइको पहिलो भेंट सन २०१४ सालमा शेर्पा संघ जापानले टोकियो स्थित किवा पार्कमा आयोजना गरेको बारबेक्यु कार्यक्रममा भएको थियो ।त्यति खेर म पहिलो चोटि उपस्थित भएकोले धेरै अनुहारहरु नौलो थियो ।

त्यति खेर शेर्पा संघ जापानको अध्यक्ष आदरनिय दाइ ल्हाक्पा गेलु शेर्पा हुनुहुन्थ्यो ।उहाँ नाताको हिसावले मेरो ठुलो बुवाको छोरा पर्छ । ल्हाक्पा गेलु दाइको निमन्त्रणामा उपस्थिति जनाउदै गर्दा आदरनिय स्व छोङवा दाइसंग चिनजान भयो ।गर्मीयाम भएकोले हामी संगै बसेर बार्बेक्युमा रमाइलो गरेका थियौ ।

उहाँ त्यतिखेर झ्वट्ट हेर्दा खाइलाक्दो ज्यान हिस्टपुस्ट अनि बढो फुर्तिफार्ती देखिन्थ्यो ।
भाइ राम्रो पढ्नु कसैलाइ नराम्रो नसोच्नु ,पहिला आफु सेटल हुने कोशिस गर्नु हामीले पनि जापानमा आउदा धेरै समस्याहरु भोगेका थियौ ।समस्यासंग नडराउनु नआत्तिनु भनेर गाम्बात्ते गर्नुपर्छ है केही सहयोग चाहिन्छ भने भन्नु भन्नुभयो ।

मलाइ उहाँले दिनुभएको अर्तिबुद्दि त्यतिखेर ओखती सावित भएको थियो ।अझैपनि दिमागमा उहाँको यो अर्ति अनि सुझाव सल्लाह खेलिरहन्छ ।

अलबिदा आदरनिय छोङवा दाइ
https://www.afnainews.com/2023/02/13/7349

हामी नेताहरु भाषण गर्दा ठुला कुरामात्र गर्छ  भनी गुनासो गर्छौ तर उभिएर ठुला कुरा गर्न पनि त गाह्रै छ । तर उभिएर एक अर्का...
25/01/2023

हामी नेताहरु भाषण गर्दा ठुला कुरामात्र गर्छ भनी गुनासो गर्छौ तर
उभिएर ठुला कुरा गर्न पनि त गाह्रै छ । तर उभिएर एक अर्कामा रिस राग दोषारोपण अनि बिरोध हैन परिवर्तनको निमित्त बोल्न सिकौ ।
Late post
माघे संक्रान्ति, टोकियो ।

Nanglo Ghar Tokyo Late post
22/01/2023

Nanglo Ghar Tokyo
Late post

नेफिन साँस्कृतिक साँझ  2023 टोकियो ।
17/01/2023

नेफिन साँस्कृतिक साँझ 2023 टोकियो ।

Tq tepnews.com and all of your team
16/01/2023

Tq tepnews.com and all of your team

✍️फुर्वा शेर्पा /टोकियो नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानले जनवरी ७ तारिख फुकुओका ,८ तारिख नागोया र जनवरी १....

तामाङ दाजुभाइहरुसंगको भेटघाट
10/01/2023

तामाङ दाजुभाइहरुसंगको भेटघाट

04/01/2023

Please subscribe my channel

With GoPro max 360
01/01/2023

With GoPro max 360

It’s me Sherpa's short video with ♬ Nepali Pan 3.0

29/12/2022

With Function Bluetooth compatible ]

Holiday with sakun chamling  konshicho park 2022/12/7
07/12/2022

Holiday with sakun chamling
konshicho park
2022/12/7

photo of Rajan gautam and Sumitra lamichane anniversary  2022/11/28 monday Chautaro Restaurant Kamata
30/11/2022

photo of Rajan gautam and Sumitra lamichane anniversary 2022/11/28 monday Chautaro Restaurant Kamata

शेर्पा संघ जापानको पहिलो बैठकपछिको (2022/10/23)सामुहिक तस्बिर ।
26/10/2022

शेर्पा संघ जापानको पहिलो बैठकपछिको (2022/10/23)सामुहिक तस्बिर ।

Tihar - Dipawali2022
26/10/2022

Tihar - Dipawali
2022

जापानबाट नेपाल फर्कदा केही फुलको बिउ  लगेके थिए ।आमाले रोपेर पनि फुलेको फोटो पठाउनुभएछ ।राम्रो फुलेछ खुसी लाग्यो ।
18/09/2022

जापानबाट नेपाल फर्कदा केही फुलको बिउ लगेके थिए ।आमाले रोपेर पनि फुलेको फोटो पठाउनुभएछ ।
राम्रो फुलेछ खुसी लाग्यो ।

Address


Alerts

Be the first to know and let us send you an email when Furba sherpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share