बिस्वासीलाई बिस्वासीको किन महत्व छ ? मर्कुस ९:५०
आफु आफुमा नुन राख ।
सत्यताको परिवर्तनको जिवन जिउनु।
बाहिरी परिवर्तन र सुन्दरतामा होईन, तर भित्री ह्रदयदेखिको परिवर्तन र सत्यताको जिवन जिउनुहोस।
पवित्र विवाहले कसरी परमेश्वर र मण्डली प्रतिको रहस्यमय प्रेमलाई दर्शउदँछ?
पत्नीहरुले कसरी अाफुलाई पतिको अधिन्तामा सुम्पने?
गोठालो भेडाको सुरक्षा गर्ने सहायक हो (भ.स २३;-५-६)
परमप्रभूले हामीलाई भेडा झै वास्ता गर्नु हुन्छ ।
तपाई जगउने व्यक्ति वन्नुहोस।
अात्मिक रुपमा लडेको विश्वासीलाई उठाउने व्यक्ति हुनुहुन्छ कि लडाउने ? अाज तपाई कस्तो किसीमको विश्वासी बन्दै हुनुहुन्छ ? होशियार।
पबित्र विवाहको परिभाषा। भाग:३
विश्वसीहरुले किन अनविश्वसीहरुलाई विवाह गर्देनन?किन विश्वसीहरु अरु धर्महरु भन्द भिन्नै हुन चाहान्छन?
घमण्डले मानिसलाई दोषी ठहराउछँ । मरति १२;३८-४२
मानिसको घमण्ड प्रभुको अगाडी पटन हुने बाटो जस्टै हो जसले अघि जानबाट रोक्दछ ।
पुरानो साँप दियाबलस ( प्रकास १२;९)
बाईबल भित्र भएका जनावरहरुमा सर्पको स्भावबाट हामीले प्रभुको कस्तो योजाना बुझ्न सकिन्छ ?
परमप्रभु असल गोठालो:भाग-२
के तपाई पनि अाज गोठालो को स्वर सुनेर पनि वेवास्ता गरिरहुनबएको छ कि?के तपाई अाज उहाँ देखि भागेर सुरक्षित हुनुहुन्छ?
पबित्र विवाहको परिभाषा। भाग:२
विवाह को उद्देश्य के हो? के विवाह एकलोपन र यौन चाहाना पुरा गर्नु मात्र हो? पवित्र बाइबाल ले विवाहको वारेमा के भन्छ?
तपाईको ह्रदयको ढुकुटीवाट असल बोली र वचन निसकोस
के तपाईको रुखो बोली वचनको कारण कुनै भाई वा वहिनी निराश हुनुहुन्छ कि? तपाई को ह्रदयको ढुकुटीवाट कस्तो प्रकारको शब्दहरु निसकीरहेका छन ?
त्यो शहर।
एकान्तमा जानुहोस र प्रार्थना गर्नुहोस।