लाओडिसियामा भएको मण्डलीलाई पत्र ( प्रकाश ३:१४-२२)
तपाईको आत्मिकि जिवन कस्तो अवस्थामा गुज्रिरहेको छ ? यि सात मण्डलीहरुमा तपाईको जिवन कुन मण्डली संग मेल खान्छ ?
साहास गर संसारलाई मैले जितेको छु।
मानिसको जिवनमा येशु ख्रिष्टले भन्नुभएझै अनेक संकष्टहरु छन तर हामीले मृत्यु र शैतानका कामहुरु नष्ट भईसकेका छन भनि विश्वास गर्नुनै संसारमा साहास प्राप्त गर्नु हो।
चिन्ताबाट मु्क्त जीवन :भाग:२
अाजकाल धेरै मानिसहरु चिन्ता (Depression) र अात्महत्या संग संघर्ष गर्छन कसरी हामी यी समस्याहरुवाट मुत्त हुन सक्छौ?
लाओडिसियामा भएको मण्डलीलाई पत्र ( प्रकाश ३;१४-२२)
लाओडिसियामा भएको मन्डलिको मनतातो अवस्थाबाट के शिक्षा लिन सकिन्छ ?
सार्डिसमा भएको मण्डलीको दुतलाई पत्र ।( प्रकास ३;१-५) भाग -२
के जीवनको पुस्तकमा लेखिएको तपाईको नामलाई फेरी हामी बाट हुने पापले मेटाउन सम्भव छ?
परमप्रभुले सम्हालनुहुन्छ।
परमप्रभुले हामीलाई गरो अवास्थामा मदत गर्नुहुन्छ।
पबित्र अात्माले भरिएपछि देखिने शक्ति।
हरेक विश्वसी भित्र पवित्र अात्मा हुनुहुन्छ जसले हामीलाई साक्षी हुन मदत दिनुहुन्छ।
फिलाडेलफियाका मण्डलीलाई लेख ( प्रकाश ३:७-१३)
फिलाडेलफियाका मण्डलीका विस्वासिहरुका मण्डलीका बिस्वासीहरुको प्रभुको वचन प्रतिको विस्वासको स्थिरताबाट आजका मण्डलीहरुले के सिक्न सकिन्छ ?
च्यतिएको सिफारीस पत्र।
प्रार्थनाको जवाफ रद्द गर्न शैतान दिन रात लागी पर्छन,यसैले प्रभुले दिनुभएको प्रार्थनाको सिफारीस पत्र जोगईराख्नु विश्वासीको शक्ति हो।
सार्डिसमा भएको मण्डलीको दुतलाई पत्र ।( प्रकास ३;१-५)
के तपाईको धार्मिकताको वस्त्रले हाम्रो बाहिरी वस्त्रलाई जनाउदछँ ? प्रभूले उहाँको आगमनमा क-कसलाई धर्मिकताको वस्त्र पहिराउनु हुनेछ ?
थिआटिरामा भएको मण्डली भाग -२) प्रकाश २;१८-२९
बिहानाको ताराको अर्थ के हो ? प्रभू येशू ख्रिष्ठ र लुसिफर लाई बिहानाको तारा भनि नाऊँ दिएकोमा भिन्नता के पाउन सक्छैै ?
बाईबाल ले गरिवी र सम्वृद्धिको वारेमा के सिकाउछ।
बाईबाल ले गरिवी र सम्वृद्धिको वारेमा के सिकाउछ।
पबित्र शस्रहरुमा खोजी गर। भाग:२
सबै धर्मशस्रहरुमा उहाँकै वारैमा लेखिएको छ, अब उप्रान्त खोजि गर्नुहो जसमा अन्न्त जिवन राखिएको छ।
चिन्ताबाट मुक्त जीवन लुका १२:२२ (भाग -१)
हामीलाई लाग्छ कि हामी विश्व ईतिहासमा सबैभन्दा सम्पन्न र उन्नत समाजमा बाचिरहेका छौ तर त्यहाँ धेरै मानिसहरु छन जो डिप्रेशन चिन्ता र आत्महत्या सँग संघर्ष गर्छन जुन हामीले पहिले देखेका छैनाै ।
थिआतिरामा भएको मण्डलीको दुतलाई लेखिएको पत्र ( प्रकाश २:१८-१९)
तपाईमा भएको विस्वासकको जगलाई स्थिर र बलियो गरी राख्नुहोस ।
किन उहाँलाई नासरत को येशु भनियो?
मानिसले जुन कुरामा आशा देख्दैन त्यहि कुरा मा प्रभुले आशा को काम गर्नुहुन्छ
प्राणको वास्ता।
मानिसको प्राणको वास्ता गर्नु परमेश्वरको अाज्ञा हो भने अाशीषको अनुभव गर्ने सकिन्छ।
पर्गामसमा भएको मण्डलीलाई उहाँले कस्तो खाले चेतावनी दिदै हुनु हुन्छ ? भाग -२
गुप्तमा राखिएको मन्ना र सेतो पत्थरको रहस्य के हो ? जुन उहाँले पर्गामसको मण्डलीलाई दिन चाहानु हुन्छ ।
पाप स्वीकार गर्ने हिम्मत ।
पाप स्वीकार गर्नले उहाँको राज्यको अधिकार प्राप्त गार्ने हिम्मत मिल्छ।
पर्गामसमा भएको मण्डलीलाई उहाँले कस्तो खाले चेतावनी दिदै हुनु हुन्छ ?
पर्गामसमा भएको मण्डलीलाई दिइएको चेतावनीद्दारा के शिक्षा लिन सकिन्छ ? मण्डलीबाट निराश भएका बिस्वासीहरुलाई उहाँले कस्तो उत्साह दिन चाहानु भएको छ ?