Rastriya Khabar

  • Home
  • Rastriya Khabar

Rastriya Khabar like , comment and review

13/05/2024

हिजो छोराले खाना नखादा आमा रुन्थिन् !
आज छोराले खाना नदिँदा आमा रुन्छिन्!!
Follow this page 📄
शुभ रात्री,🌆🌆

13/05/2024

सारै मन छुने कथा यक पटक अवस्य समय निकालेर सुन्नु होला 🙏🙏 हामी लाई फलो गर्नुहोस्।।

11/05/2024

पाथीभरा माता
भिडियो सेयर गर्नुहोला साथै अरु यस्तै भिडियो हेर्न लाई फलो गर्नुहोस्।। Follow this page ☺️

11/05/2024

बिराटनगर बस्पार्क पछाडी, ग्याङ फाइट हतियार सहित आएका थिए बिध्यार्थीहरु

अपडेट : जिल्ला प्रहरी कार्यलय मोरङले यश बिषयमा अनुसन्धान थालिएको छ ।

Beautiful 🤩 Kathmandu B***n city 🌆 Follow this page ☺️
10/05/2024

Beautiful 🤩 Kathmandu
B***n city 🌆
Follow this page ☺️

शुभ प्रभात तपाईंको दिन शुभ रहोस्।। पाथीभरा माताको आशिर्वाद लागोस।।
07/05/2024

शुभ प्रभात तपाईंको दिन शुभ रहोस्।। पाथीभरा माताको आशिर्वाद लागोस।।

06/05/2024

पाथीभरा माताको दर्शन गर्नु होस।।
Follow this page 📄

16/04/2024

Mayor B***n shah

31/03/2024

आहा कस्तो राम्रो नाच ।
Video source:Social media

Sad news! दशा लागेको दिन काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु,...
30/03/2024

Sad news! दशा लागेको दिन
काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु, एक बेपत्ता😭😭। त्रिशुलीमा भएको दुर्घटनामा परि मृत्यु भएका ५ जना एकै परिवारका रहेको र उनिहरु पशुपतिमा बुबाको अन्तिम संस्कार गरेर फर्किदै थिए ।
मृत्यु हुनेमा १ बालक ,२ महिला र २ पुरुष रहेका छ्न् ।😥

25/03/2024

SadNews: Hijo rati Lalitpur ma holi khelda dui group b***a gang fight huda 2 jana ko death bhayeko cha. 😥

25/03/2024

सङ्घर्ष गर्न सिक ।।
सफलता आफै आउछ।

23/02/2024

Village

18/02/2024

ठूला कुराको सुरुवात पनि सानै बाट हुन्छ।
:) Peace 🙏

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्व सचिव भिम उपाध्याय सहित १८...
18/02/2024

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्व सचिव भिम उपाध्याय सहित १८ जनालाई मुद्धा दायर गरेको छ । सामाजिक सन्जालमा लोकप्रिय उपाध्यायलाई ४ करोड ११ लाखभन्दा बढी रकम बिगो दाबी गरिएको छ । 😯

16/02/2024

कृषि कडेल को पत्रकार सम्मेलन

Popular Nepali TV Show 'Sakkigoni' team announces to make Nepali Movie named 'लाज शरणम्'. ❤️
15/02/2024

Popular Nepali TV Show 'Sakkigoni' team announces to make Nepali Movie named 'लाज शरणम्'. ❤️

मनकामना ले सबै को मनोकामना पुरा गरुन।। शुभ प्रभात 🌅
15/02/2024

मनकामना ले सबै को मनोकामना पुरा गरुन।।
शुभ प्रभात 🌅

15/02/2024

SadNews: महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको सुनौलो महाकाली यातायातको सु.प.प्र–०२–००१ ख ००९८ नम्बरको बस कपिलवस्तुमा दुर्घटना हुदा १० जना को मृत्यु भएको छ भने ३०‌ जना घाइते भएका छन् । बस बाटोबाट २ सय मिटर तल खसेको छ । 🥲

14/02/2024

Sad News: Study Garna Canada gayeka 2 jana Nepali students ko Car accident ma parera death bhayeko cha. 😥

13/02/2024

Breaking Sad: Palpa ma Jeep accident huda 7 jana ko death bhayeko cha.😥

Big Breaking: Nepal wins the match against Canada by 9 wickets🔥🔥🏏🇳🇵Congratulations Nepali cricket 🏏 Team
12/02/2024

Big Breaking: Nepal wins the match against Canada by 9 wickets🔥🔥🏏🇳🇵
Congratulations Nepali cricket 🏏 Team

11/02/2024

सङ्घर्ष नै जिवन हो।
त्यसैले सङ्घर्ष गर्न सिक्नु होस।
सफलता एक दिन अवश्य हुनेछ।।
शुभरात्री 🌃🌉❣️

28/12/2023

सरल‌ जिन्दगी नै सधैं सुन्दर हुन्छ!
Good night 🌉 Everyone 🌌
Follow the page

26/12/2023

मान्छे केवल दुई कुरा मा विवश छ!
उसले दुख बेच्न सक्दैन!
अनि सुख‌ किन्न सक्दैन!
शुभरात्री 🌃🌉
Follow the page #

Address


Website

Alerts

Be the first to know and let us send you an email when Rastriya Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share