Rukum khabar

Rukum khabar तपाई हामीलाई समाचार पठाउनुहोस हामी लेख्छौ�

रुकुम पश्चिमको सिम्रुतुमा करेन्ट लागेर एक युवकको मृत्यु:इन्टरनेट मर्मतका लागि केन्द्रीय प्रसारण लाइनको पोलमा चढेका मुसिक...
10/01/2024

रुकुम पश्चिमको सिम्रुतुमा करेन्ट लागेर एक युवकको मृत्यु:

इन्टरनेट मर्मतका लागि केन्द्रीय प्रसारण लाइनको पोलमा चढेका मुसिकोट नगरपालिका वडा नम्बर १ मठका २४ वर्षीय सुमन थापाको मृत्यु भएको हो।

इन्टरनेट सेवा प्रदायक संस्था टेकमाइन नेटवर्कमा कार्यरत थापा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतु बजारमा बिजुलीको पोलमा चढेका बेला करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो।

सरोकारवाला सबैको ध्यानाकर्षण : प्रसंग २०८० बैशाखमा रिक्त भएका श्री जनकल्याण मा.बि. पिपलका नि.मा.बि.तह  नेपाली ,विज्ञान र...
05/01/2024

सरोकारवाला सबैको ध्यानाकर्षण : प्रसंग २०८० बैशाखमा रिक्त भएका श्री जनकल्याण मा.बि. पिपलका नि.मा.बि.तह नेपाली ,विज्ञान र अंग्रेजी विषयका संघिय राहत अनुदान कोठामा पालिकाबाट शिक्षक छनोट परीक्षा हुन नसक्दा , शैक्षिक शत्र अन्तिम चरणमा जान लाग्दा सम्म एकातिर राज्यको पैसा फिर्ता अर्कोतिर कक्षाकोठा खाली हुँदा दैनिक पठ्नपाठन कार्य , त्रैमासिक तथा अर्धवार्षिक परीक्षा संञ्चालन र राष्ट्रपति रनिङ् शिल्डको तयारी लगायत बिद्यालयका सम्पुर्ण कार्यहरु प्रभावित भएका छन!

बाँफिकोट गाउँपालिका वडा नं१०वडा बासी सम्पुर्णको जानकारीको लागि………🙏
04/01/2024

बाँफिकोट गाउँपालिका वडा नं१०वडा बासी सम्पुर्णको जानकारीको लागि………🙏

Address

Rukum

Website

Alerts

Be the first to know and let us send you an email when Rukum khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share