
21/08/2024
के तपाइँ स्नातक तहमा पत्रकारिता पढ्न चाहनुहुन्छ?यदि चाहनु हुन्छ भने सरस्वती बहुमुखी क्याम्पसमा तपाइँहरुलाइ हार्दिक स्वागत गर्दछौं ।
शैक्षिक सत्र -२०८१ को लागि भर्ना खुलेको हुदा समयमानै सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।।