Sajan baral

Sajan baral Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sajan baral, TV/Movie Award, .

19/11/2024
god bless  you nanu
21/10/2024

god bless you nanu

Happy Birthday🎂🎁🎉  🙏🙇‍♂️🎂🎁🎊🙇‍♂️🎉  छोरि अन्जना जन्मदिन को शुभकामना प्ररम्रेश्वर र्ले लमोआयु दिउन  अशिस आनुग्रह प्ररबुयेशु...
21/10/2024

Happy Birthday🎂🎁🎉 🙏🙇‍♂️🎂🎁🎊🙇‍♂️🎉 छोरि अन्जना जन्मदिन को शुभकामना
प्ररम्रेश्वर र्ले लमोआयु दिउन अशिस आनुग्रह प्ररबुयेशुखिर्स्ट को नाम मा आमेन
यशैया 44:3-4 (NNRV)
3. किनकि म सुकेको जमिनमा पानी र सुक्‍खा भूमिमा खोलाहरू खन्‍याइदिनेछु। म तेरो वंशमाथि मेरो आत्‍मा खन्‍याउनेछु,
एफिसी 2:10 (NNRV)
10. किनकि हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो
मत्ती १९ (NNRV)
१४. तर येशूले भन्नुभयो, "बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने स्वर्गको राज्य यस्तैहरूको हो।"
भजनसंग्रह 20:4 (NNRV)
4. उहाँले तपाईंको मनोरथ पूरा गरून्‌, र तपाईंका सबै योजनाहरू सफल गराऊन्‌
भजनसंग्रह 118:24 (NNRV)
24. आजको दिन परमप्रभुले सृजनुभएको हो, यसमा हामी आनन्‍दित होऔं र रमाऔं
लूका 1:14 (NNRV)
14. तिमीलाई रमाहट र आनन्‍द हुनेछ, र धेरै जना तिनको जन्‍ममा रमाउनेछन्‌ ।
भजनसंग्रह 91:16 (NNRV)
16. लामो आयु दिएर म त्‍यसलाई सन्‍तुष्‍ट तुल्‍याउनेछु, र त्‍यसलाई म उद्धारको दर्शन दिनेछु
आमेन🙏🙇‍♂️🙇‍♂️

17/08/2024

Dhaijan bayatis chaja aaraadhana prabulai mahima

Address


Website

Alerts

Be the first to know and let us send you an email when Sajan baral posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share