Sunar Chetan

Sunar Chetan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sunar Chetan, Video Creator, .

With Sundip Sunar – I just got recognized as one of their top fans! 🎉
13/05/2024

With Sundip Sunar – I just got recognized as one of their top fans! 🎉

With Chetan Sunar – I just got recognized as one of their top fans! 🎉
13/05/2024

With Chetan Sunar – I just got recognized as one of their top fans! 🎉

01/04/2024
20/03/2024
18/03/2024
18/03/2024
15/03/2024
13/03/2024

सबैले एकपटक share गर्नु होला, सबै सम्म पुगोस्

पछील्लो समयमा धेरै जनाको facebook account/page Hack हुने क्रम बढेको छ, धेरै जस्तो Account /page hack गरी स्टोरीमा अश्लील फोटो राख्ने , आमा बिरामी पर्नु भयो, पैसाको खाँचो पर्यो वा अन्य कारण देखाउँदै पैसा माग्ने घटना पनि बढेका छन् ।Minor कुरामा ध्यान दिनुभयो भने ह्याक नहुन सक्छ र Incase ह्याक भएपनि फिर्ता आउने chances धेरै हुन्छ।
तल उल्लेखित एकदमै सामान्य कुरामा विशेष ध्यान दिनुहोला:-

👉आफूले अहिले use गर्दै आएको, आफूले चाहेको बेला code पाउने email(Gmail) र phone number लाई फेसबुक मा update गर्नुहोला ।धेरै जनाले Gmail add गर्नु भएको हुँदैन,gmail Add गरेको खण्डमा account फिर्ता आउने सम्भावना धेरै हुन्छ।

👉आफ्नो नागरिकता वा कुनै Legal Documents मा जे Name र Date of birth छ त्यै प्रयोग गर्नु होला । त्यसो गरे hack भएको खण्डमा facebook लाई आफ्नो legal Document पठाएर account फिर्ता आउने सम्भावना धेरै हुन्छ। Date of birth फरक भएको खण्डमा पनि account back आएका छन् तर legal documents कै details ले भने सजिलो हुन्छ ।

👉Unknow friend request accept नगर्नु होला। आफूले चिनेको मान्छे छ भने मात्रै friend request/ message request accept गर्ने गर्नु होला।

👉सम्भव भए आफूलाई थाहा भए सम्म कुनै पनि link click नगर्नुहोला। कुनै company वा organization को जस्तै देखिने link हरुबाट तपाईंको account hack हुन सक्छ ।

👉सम्भव भएसम्म आफ्ना हरेक अकाउन्टका लागि Multi factor authentication काे use गर्नुहोस् । यसलाई two factor authentication (2FA)भनेर पनि बुझ्न सकिन्छ । 2FA प्रयोग गरिसकेपछि अकाउन्ट थप सुरक्षित हुन्छ । ह्याकरले पासवर्ड क्र्याक गर्न खोजे पनि खाताको प्रमाणीकरणका लागि थप स्तर चाहिन्छ । त्यसैले टु-फ्याक्टरले अकाउन्टलाई दोहोरो तरिकाले सुरक्षित राख्छ । Username र password राखेर account login गर्न खोज्ने व्यक्ति तपाईं नै हो भन्ने प्रमाणित गर्नुपर्ने हुन्छ । यसरी वास्तविक प्रयोगकर्ता प्रमाणित गर्न One time password (OTP) , सुरक्षा प्रश्न (Security Question) तथा गोप्य कोड राख्नुपर्ने हुन्छ ।


👉आफनो One time password (OTP) कसैलाई पनि Share नगर्नुहोस् । यदि यो पाएको खण्डमा तपाईंको account hack हुन सक्छ।फेसबुक, भाइबर, ईमो, ह्वाट्सएप, इन्स्टाग्राम टिकटक जस्ता सामाजिक सञ्जालहरूको माध्यमबाट विभिन्न उपहार तथा पार्सल पठाएको, चिठ्ठा परेको, बैंक तथा वालेटको कर्मचारी हुँ भनी ओटीपी कोड माग्ने, डलर देखाई नेपाली पैसा साटने, विदेश पठाउने / बोलाउने बहानामा ठगी गर्ने कार्यहरू बढिरहेका छन्, कसैले व्यक्तिगत विवरण, बैंक विवरण, ओटीपी कोड, पिन कोड जस्ता सेक्युरिटी कोडहरू मागे कसैलाई पनि Share नगर्नुहोस् ।धेरै जस्तो मानिसको account यो माध्यम बाट पनि hack हुने गरेको छ ।

👉तपाईंको Password गोप्य राख्नुहोस् , कसैलाई नदिनुहोस् ,Time to Time change गर्नुहोस्। अरूले सजिलै अनुमान गर्न नसक्ने password को प्रयोग गर्नुहोस् ।

👉Social media तथा online banking/mobile banking use गर्दा free wifi को प्रयोग नगर्नुहोस् ।

👉Page को सन्दर्भमा एकदमै भरपर्दो र विश्वासिलो मान्छेलाई मात्रै Admin दिनुहोला। कहिलेकहीँ त्यो Admin को Account hack हुँदा वा Account मा problem आउँदा पेजलाई पनि असर गर्न सक्छ।

👉यति रुपैयाँ दिन्छु page मा Advertise गर्दिनु पर्यो भन्ने म्यासेज प्राय धेरैको पेज मा आएको पाईन्छ। त्यस्तो scam म्यासेजलाई ignore गर्नु होला , प्रलोभनमा नपर्नु होला।


👉आजकाल page मा फलानो समस्या पर्यो , तपाईंले copyright content हाल्नु भयो , community guidelines उलंघन गर्नु भयो जस्ता fake notifications हरू hacker ले hack गर्ने मनसायले पठाइरहेका हुन्छन्,त्यस्तोलाई ignore गर्नु होला। Facebook ले त्यसरी कहिले पठाउँदैन।

यसरी सामान्य कुराको ख्याल गर्नु है भनेर पोष्ट गर्दा मानिसहरू सबै पढ्नु हुन्न , लामो भयो पढिएन भन्नु हुन्छ ।यी Minor कुरामा ध्यान दिनुभयो भने ह्याक नहुन सक्छ र Incase ह्याक भएपनि फिर्ता आउने chances धेरै हुन्छ।

किशोर उपाध्याय
साइबर सुरक्षा अनुसन्धानकर्ता

Address


Website

Alerts

Be the first to know and let us send you an email when Sunar Chetan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share